कथाकार डा.राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण ...
मदन पुरस्कार गुठीले वर्ष ०७८ का लागि नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई पुरस्कृत गरेको छ । यसअघि गुठीले मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको थियो । रेडियोकर्मी लम्सालका यसअघि कर्ण...
२०७८ सालकाे जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका...
साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने...
लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ शुक्रबार सार्वजनिक गरिएको छ । आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वरले...
तिमी थियौ र म पनि थिएँ ! तिमी हरायौ र म पनि हराएँ ! खर्लप्पै बगायो कालो बादल झरेर म अघिल्तिरको अमर पहाड ! न छेक्न सकेँ त्यो वज्रलाई ...
होटलको ढिंडो टेबलमा खाना आयो । “कति सधैँ भात मात्र खाने, आज मुख फेरौं भनेर ।” छोराले आएको खानातर्फ हेरेर भन्यो । “ल आज त आफूलाई मनपरेको खाना खाने भइयो...
एउटा रहर बोकेर एक मान्छे सहर पस्छ सहरभित्र रहरमात्रै देख्छ । बिस्तारै रहरको सहरभित्र हराउछ ऊ । एक पछि अर्को अर्को पछि अर्को थपिदै जान्छन् रहर च्यापिदै जान्छ ऊ । ...
सुन्दै आएकी छु तीज एउटा पर्व हो भोग्दै आएकी छु, तीज मीठो संस्कार हो, रोदन र पीडाको आँसु र हाँसोको भारी बिसाउने तीज एउटा चौतारी हो । घाँसपात र...
खुसी कमाए कि जिन्दगी कमाए रमाउँछु भन्दा भन्दै के के गुमाए के त्यस्तो पाउनुथ्यो र के पाए यिनीहरु किन अमेरिका आए ? हिमाल, पहाड, मधेसको भूमि यहाँ अब एउटा...
जसको घरमा बल्दैन चुलो जसको भान्छामा पकाउने सामग्री हुँदैन केही जसको मुखमा माड राख्ने हुँदैन केही जो सुत्नु परेको छ, भोको पेट जसले खान पनि पाएको छैन सुख्खा भात जसले...
निस्सासिएको जीवनले निकास पाएको छ । आकाश पनि खुलेर मुस्कुराएको छ । तुवाँलो र धुवाँहरु उडाइ लग्यो परपर, आशाका किरणहरु फैलिएछ चारैतिर । प्रकृतिले आफ्नो रंग देखाइ छाड्यो ...
आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । तत्कालीन समयमा...
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा 'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री'को आवरण सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर...
गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी हुन् । राजधानीमा...
पूर्व राजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु याैटा बाटो’ कृति प्रकाशनमा आएको छ । सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । ...
समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । १५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११...
लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान गरेको छ । राजधानीस्थित सर्वनाम नट्यशाला, कालिकास्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्माले तुलाधरलाई सो...
आधुनिक युगको प्रवर्तन हुनुअघि संसारका विभिन्न कुनामा रहेका राष्ट्र र समाजमा साहित्य र कलाले आफ्नो स्थानीय चरित्रलाई विशेष रूपमा निर्वाह र प्रतिविम्बित गरेका थिए । तर विज्ञान–प्रविधिको विकासका साथ संसार...
जति माया थप्दै जान्छु उति टाढा हुन्छ्यौ तिमी मनभित्रै पस्न खोज्दा किन बाटो थुन्छ्यौ तिमी ? लोलाएका नयनको भाव मैले बुझिनँ र मैले दिल छुन खोज्दा बाहिर मात्र छुन्छ्यौ...
दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ । दाहाल यज्ञनिधिको चौथो स्मृति दिवसको अवसर पारेर राजधानीस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित एक कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि...
मदन पुरस्कार गुठीले वर्षभरि नेपाली भाषामा छापिएका र गुठीलाई प्राप्त भएका कृतिमध्ये एउटालाई पुरस्कार दिने गर्छ । भर्खरै गुठीले ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ...
मदन पुरस्कार गुठीले भर्खरै ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । छनोट प्रयोजनका लागि आफूलाई दुई सय ९९ कृति प्राप्त भएको, यीमध्ये आठ कृति छनोट...
तर्क तथ्य र मधुर भावहरुको गुञ्जन ‘अग्नि’ महाकाव्य कवि नवराज लम्सालको तेस्रो महाकाव्य कृति हो । काव्यले जातीय विभेदका घटना उठान गर्दै मानवताको आलोक बालेको छ । सामाजिक विभेदको चक्रव्यूहबाट...
यतिखेर चारैतिर बताहाहरूको बिगबिगी देखिरहेछु । बताहाहरूको सार्वभौम स्वभाव हो– बातमाथि बात गर्नु, काममाथि हात नपार्नु । बतासे बातवीरको व्याप्तिले परिवेशलाई कर्याप्प गाँजेको छ, अहिले यत्रतत्र सर्वत्र झुण्ड झुण्डमा गोलबन्द...
‘दाइ यो तिहारमा म हजुरलाई टीका लगाउँछु है ? तपाईंको अनुहार बोलीचाली दुरुस्तै मेरो दाजुसँग मिल्छ । तपाईंलाई हेरेर त सुरुमा मेरो आँखाबाट आँसु आयो आफ्नै दाजु सम्झेर । यो...
पाउ छेदन “प्रभु शरणमा परेँ ।” सेवक पाउमा लम्पसार पर्यो । प्रभु प्रसन्न हुनु भयो । सेवकले गाएका स्तुति गानले प्रभु प्रफुल्लित हुनु भयो । सेवकले पाउ मुसारिरह्यो,...
हाँस्दा पनि सम्हालिनु पर्छ बाहिर कति निस्किदा पनि ख्याल गर्नुपर्छ भीडमा हुँदा डराउनुपर्छ किनकि म छोरी हो नि त । एकान्तमा पनि डराउनुपर्छ प्रत्येक क्षण लक्ष्मण रेखा ख्याल राख्नुपर्छ ...
मदनमणि दीक्षित नेपाली साहित्य क्षेत्रमा ‘माधवी’ (२०३९) उपन्यासबाट सर्वाधिक चर्चित व्यक्तित्व हुन् । १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका उनले यस उपन्यासमा उत्तरवैदिककालीन समाजको चित्रण गरेको पाइन्छ । पत्रकारिता...
भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरू र भाषायोजना’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । लोकवार्ता परिषद्का संयोजक डा. बालकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित सो...
नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रतिभाहरूलाई पुरस्कार दिने घोषणा गरेको छ । प्राज्ञ सभाका अध्यक्ष कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सोमबार बसेको प्राज्ञ सभाको बैठकले विभिन्न प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय...
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेसको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् । सो अवसरमा उपराष्ट्रपति...
निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ को व्यक्ति निबन्धसङ्ग्रह ‘अभिवन्द्य’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपाली साहित्य, कला, सङ्गीतलगायत विविध क्षेत्रका ४१ जना विशिष्ट व्यक्तित्वहरूमाथि लेखिएको निबन्धसङ्ग्रहको पहिलो प्रकाशन २०७८...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार सङ्घ ५० औँ स्थापना दिवसको अवसरमा राजधानी स्थित थाहा पुस्तकालय, मीनभवनमा ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति...
वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल...
निङ्मा बद्रीपुर लागिन् । साथमा पहाडी थारू थिए । लालीबजार ताराताल पुग्नै लाग्दा कुसुमादेबीको मन्दिर देखियो । मन्दिरलाई देब्रे छोडेर दाहिने उत्तरतिर हानिए उनीहरू । कुसुमाघाट लेखिएको क्षेत्रतिर । बबई...
दुर्गमता, अविकास र पछाडि परेको भूगोल सँधै म किन ? अन्धविश्वास, कुरीति, रोग, भोक भनेर बुझ्ने मलाई किन ? भोकमरी र अशिक्षाको अन्धकारले भरिएको मलाई बुझ्छौँ किन ? काठमाडौंका अग्ला...
टाउको भन्दा भारी सिंगरुपी ऋण बोकेर देख्नेलाई देखाऊन् सुन्नेलाई सुनाऊन् विकास अनि योजनाको दरबन्दी खुल्ला गर्दै आआफ्नै मान्छेको स्वार्थपूर्ति गर्न र गराउन मेला लगाइँदै छ चुनावको रंगीन घोषणापत्र भरी बहुरुपी...
जुनेली रातमा एकपटक जुनलाई हेरें एकपटक उनलाई हेरें जुन गम्भीर भयो उनी चकित भइन् मैले हेरिरहे जुन मुस्कुरायो उनी पनि मुस्कुराइन् मलाई त जुन भन्दा उनै राम्रो लाग्यो । ...
रातको करिब एघार बजे । सबैतिर चकमन्न । आफ्नो कोठामा घुमिरहेको पङ्खाको आवाज । टेबलभरि किताब छरपस्ट । सबै मिलाउँदा करिब एक दर्जन किताब होलान् । त्यति किताब पनि मिलाएर...
केही घाउ आलो नै ठीक हुन्छ शायद याद दिलाउँछ त्यो समयको जसले फरक पर्दछ जिन्दगीमा जसले महत्व राख्छ हर खुशीमा । म पनि प्रतिबिम्ब हुँ त्यही रुपको शायद ...