मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद ...
तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले...
अन्तरदेशीय साहित्यिक भेटघाट तथा अन्तक्रिर्याका लागि आएको बङ्गलादेशको साहित्यिक टोली आज स्वदेश फर्किएको छ । ‘अभिव्यक्ति’ द्वैमासिक साहित्यिक पत्रिकाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरू छ दिने कार्यक्रम समापन गरी आज...
संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबिच अभिनेता राजेश हमाल, सांसद शान्ता चौधरी, गीतकार कृष्णहरि बराल, अधिवक्ता भीमार्जुन आचार्य तथा लेखक श्रेष्ठले संयुक्त रुपमा पुस्तक...
उसको टाउको जोडले दुखिराखेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ ।...
२०४८ सालतिर बारा जिल्लाको फत्तेपुरमा थारु साहित्यको बृहत् सम्मेलन भएको थियो । रामसागर चौधरीजीसँग मेरो पहिलो भेट सोही कार्यक्रममा भएको जस्तो लाग्छ । कार्यक्रममा मेरो कथा पहिलो हुँदा उहाँको ‘भिख्नाके...
लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा–प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो । कार्यक्रममा सहभागी...
मेरो यो पुरानो दराज अनि यी पुरानो किताबहरू जहाँ, भूपी शेरचन भेटिन्छन् केही लेखिरहेका चित्त नबुझेर त्यसलाई केरिरहेका फेसबुकबारे एउटा कविता टिकटकबारे अर्को लेख्दै गरेका शंकर लामिछाने नजिकै झुल्कन्छन् तल्लीन...
थोपा–थोपा आँसुको बिचमा श्रद्धाञ्जली दिन नपरोस् तिम्रो ईच्छा, तिम्रो बृद्धि सधैँ तिम्रै हातमा रहिरहोस् । जहाँ फुलहरूले तिमीलाई पर्खियोस् त्यही फुल टिपेर तिमीलाई विदाई गर्ने ईच्छापत्र कोर्दैछु जुन ईच्छापत्रमा तिम्रो ...
छुट्टिने तरखर गर्दै गर्दा बटुवाले भने, हेर, आजको समयमा पनि यसरी अरुको घरमा दास बनेर बस्नु भनेको मानवताकै उपहास हो । मानिसको संवेदनशीलता माथिको खेलबाड हो । स्वतन्त्रतालाई बन्धक बनाउनु...
किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । ...
देवराज इन्द्र,आज पनि तपाईं हाम्रो कान्तिपुरी नगरीमा सुन्दर फूलहर चोर्न आउनु भएछ आउनु पहिले, एक पटक नेपालको कानुन पढेर आएको भए हुने यहाँ ढकमक्क फुलेका फूलहरु चोर्न त के चुड्न...
देवराज इन्द्र र माता अदितीको धार्मिक कथा हो इन्द्रजात्रा । मल्लकालदेखि चल्दै आएको ऐतिहासिक पर्व हो इन्द्रजात्रा । जीवित देवीले रथयात्रा गर्ने एकमात्र धार्मिक पर्व हो इन्द्रजात्रा । प्राचीन संस्कृति...
स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ । बढ्दो उपभोक्तावादले...
खाद्य तथा औषधि विज्ञ नारायण घिमिरेको ‘रैथाने चाडबाड र खानपान’ पुस्तक बजारमा आएको छ । यस कृतिमा घिमिरेले परम्परागत नेपाली सांस्कृतिक चाडबाडका खानेकुराको वैदिक पक्ष र वैज्ञानिक पक्षबारेमा अनुसन्धान गरेका...
उपन्यासकार भिक्टर प्रधानद्वारा लिखित ‘बिडुडभ र कपिलवस्तुको पतन’ कृति बजारमा आएको छ । वी रिडले प्रकाशनमा ल्याएको सो उपन्यासमा बुद्ध कालका ऐतिहासिक घटनालाई मुख्य विषयवस्तु बनाइएको छ । उपन्यासमा...
दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको...
‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन...
कथाकार डा.अशोक थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठन कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरू प्राडा. गोविन्दराज भट्टराई, प्राडा. खगेन्द्र लुइटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटमले...
सपना देखेर बिर्सिदै गएका पनि दोहोरिए नयाँ सपना पनि भित्रभित्रै गुम्सिए अब नयाँ सपना साँच्चिकै नयाँ हुनुपर्छ यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ । देशको माटो उक्काउँदा नबोल्नेहरु अब बोल्नै नपर्ने...
वर्षौ कमायौ अकुत द्रब्य तिमीले अब सत्ता किन चाहियो ? वरपर, दायाँ बायाँ तस्करको झुन्ड अब भत्ता किन चाहियो ? झोले, मुन्द्रे, दलाल, कमिसनखोर छन् तिम्रा भजन मन्डली तिनै भुक्छन्...
पल पल मर्दै बाँचिरहेछु पीडा जति मनभित्र सँगालिरहेछु आफ्नैले कुरा नबुझ्दा मुटु कति दुख्दो रहेछ कतै टाढा टाढा एकान्तमा मन डुल्दो रहेछ भित्रभित्रै रुन्छु अरु कसैले सुन्ला कि मभित्रको व्यथा...
तिमी अर्को बाटो भएर हिँड्नु यादको सिङ्गो पहाड बोकेर प्रेमको भारी बिसाउन निस्केको यात्रीका पैतालाका डोबहरुमा स्मृति छोडिन सक्छ, तिमी अर्को बाटो भएर हिँड्नु । प्रेमको जग बलियो बनाउन ...
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा जन्मेर त्रियुगा नगरपालिकामा स्थायी बसोबास गर्दै आएका साहित्यकार पुण्य कार्की (२०२७) लेखन र शिक्षण कार्यमा संलग्न छन् । मोफसलका चर्चित सर्जक कार्कीले मूलतः आख्यान, कविता र काव्य...
तिम्रो पाउमा काँडाले बिझाएन म आफै काँडा कुल्चिदै हिँडे तिम्रो खुट्टामा हिलो लागेन म आफै हिलोमा टेक्दै हिँडे तिम्रो पाउमा बालुवाले पोलेन म तातो मरुभूमि सहेर हिँडे तिम्रो वजनको भारी...
हामीले वीर र वीरङ्गनाका धेरै कथाहरु सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ । नेपालले आफ्नो...
कुल जोगाउने पितृ तार्ने अंश खाने आफ्नी श्रीमतीको सिन्दुरसँगै उसको नियति मेरै अधिनमा राखेको म म एक छोरो मान्छे । म छोरो मान्छे जसले, मजाले हाँस्न सक्छु खित्का छाडेर ...
छत्यौनी खोलाको शिरमा रहेको एक टुक्रा भिरको जमिन दुई छोराहरू याङ्वो र स्याङ्बोलाई अंशबण्डा गरेर बाबु पञ्चे तामाङ बिते । बाबु बितेपछि स्याङ्बोले गाउँ छाड्यो । याङ्वोले दाजुले झैँ...
बा आकाश हुन् आकाश पनि बेला बखत रुन्छ आँसु बहाउँछ तर बा पीडामा पनि आँसु लुकाउँछन् बा शीतल चौतारी हुन् सन्तानहरु गर्मीमा ओत लाग्छन् र शीतल अनुभूतिसँगै छुटिन्छन् बा कुरिरहन्छन्...
मुटु रेट्ने हतियार वचन हुँदो रहेछ आफ्नै मान्छे दुश्मन झन् हुँदो रहेछ सबैभन्दा प्रिय जिन्दगीको खण्ड मलाई त लाग्छ बचपन हुँदो रहेछ बाहिरको मान्छेलाई फनफनी घुमाउने असत्ति आफै...
प्रज्ञा डबलीमा शुक्रवार साहित्यकार, कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए । उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम गरेको हो मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृति 'बाआमा'ले । जोशीले नयाँ कृति...
महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै...
यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोरलाई प्रदान गर्ने निर्णय गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको निर्णायक समितिको निर्णय अनुसार वि.सं. २०७८ को पद्मश्री...
जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ । रु एक...
आफ्नो एक लेखमार्फत आफूलाई ‘नन भर्जिन केटी’को रुपमा चित्रित गरेकी कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । आफ्नो लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरेकी...
वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत...
गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति सार्वजनिक भएको छ । उनले सो कृति गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका...
“एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ...” जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार...
कूटनीतिज्ञ कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको ‘कुलचन्द्र गौतम ः आत्मकथा’मा गौतमले मुलुक भित्रैबाट थालेको सङ्घर्षदेखि अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं युनिसेफका...
एक सय १२ जना कविद्वारा रचित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति...