‘हावा कुरा’ को विषयमा घोरिँदा एउटा फकिर र एक सामान्य मान्छेको संवाद याद आउँछ । एउटा सर्वसाधारण मानिसले एक ज्ञानी फकिरलाई सोध्यो– “संसारमा सबैभन्दा साह्रो चिज के हो ?” “ढुङ्गा” “ढुङ्गाभन्दा साह्रो के छ ...
नेपाली साहित्यका क्षेत्रमा अहिले यात्रा साहित्य पनि धेरै लेखिने विधा भएको छ । धेरै नेपाली देश, विदेशको यात्रामा निस्किँदा त्यहाँका अनुभूतिहरू टिपोट गर्ने प्रचलन बढेकाले पनि यो विधा फस्टाएको हो...
चुनाव आउँदैछ भोट माग्न घर–घर दैलो–दैलोमा गाउँ बस्तीको टोल–टोलमा चहार्दै छन् नेताहरु भोट कसलाई दिऊँ ? अन्योलको दोसल्ला ओढेर विगतको इतिहास कोट्याउँदैछु चुनावको बेला दस औंला जोडेर कोरा सपनाहरु बाँड्दै ...
सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी । धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू...
आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ । विकल जयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक...
आज लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती धुमधामका साथ मनाइएको छ । काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर...
आख्यानकार मनोज थारू‘अज्ञात’को‘टुवरा’उपन्यास सार्वजनिक भएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारहरूले पुस्तक आइतबार विमोचन गरेका हुन् । थारू भाषाको शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ हुन्छ ।...
कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा...
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कविताको शाश्वत पक्षका पछि लाग्नुपर्ने बताएका छन् । कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित रचना वाचन कार्यक्रममा उहाँले कविताको वास्तविक मूल्य...
घडीका सुईहरू फन्किरहन्छन् सेकेण्ड, मिनेट र घण्टा हुँदै सूर्य घडीभित्र पस्छ अनि निस्कन्छ बिहान, दिउँसो, रात पार्दै एउटा घडीले हजारौं सूर्य निल्छ दिनसँगै, रात सँगै । सुत्दैन यो थाक्दैन...
नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टर हुन् भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवानै मान्दछन् । उनीसँग सम्पर्क र सम्बन्धमा रहेका ब्यक्तिहरु...
आकाश उज्यालो हुनुपर्ने कालोपोतो दलेर राक्षसी बनेको किन भएको होला ? पूर्वमा लाली हैन ज्वारभाटा उठेको छ क्रिमियामा यतिबेला प्रिय कविका शब्दहरू भोकै छन् मेरो आँखाका परेला काँचै छन् युद्धमा...
एउटा देश एउटा ठूलो महल एउटा सानो झुप्रो चुनाव आयो महलले माग्यो एउटा भोट झुप्रोले दियो महलले जित्यो अर्को चुनाव नआउन्जेल झुप्रोले मागिरह्यो शिक्षा स्वास्थ्य बाटोघाटो रोजगारी ...
अलिकति बीउ आगोको खै कहिले राखी दियो मकलमा आगो खेल्ने चतुरहरुले त्यस उप्रान्त फुक्न थाले कहिले मकलनिर आएर कहिले टाढा बसेर र, त्यो आगो सल्केर जब पोल्ने अवस्था आयो मकलको...
यतिखेर म अन्तर्राष्ट्रिय विमान स्थलको भित्री परिसरमा छु । यहाँको प्रतीक्षा कक्षमा छिरेको झण्डै एक घण्टा भइसक्यो । लगेज चेकिङको कुनै सुरसार छैन । आजको कतार उडान भर्ने विमान एक...
त्यो क्षितिज पारीको तिम्रो गाउँ जान मन छ प्रिय तिमीसंग सयौं जुनी बिताउन मन छ प्रिय । तिम्रो हातमा हात मिलाउँदै सहकार्य गर्न मन छ प्रिय तिम्रो काँधमा शिर...
धानका बाला झुलेर हेर बयली खेलेका, हरिया फाँट पहेंलै भई निकै नै खुलेका । किसान हेर रमाउँदै छन् खेतका आलीमा झुलेका बाला देखेर भाग्छ दुःख पीर डालीमा । ...
नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको ११४औँ जन्मजयन्तीलाई अवसरमा देवकोटाको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटा...
निबन्धकार श्रीओम श्रेष्ठ रोदनको सम्पादकत्वमा ‘समकालीन नेपाली निबन्ध’को विमोचन गरिएको छ । शङ्कर लामिछाने साहित्य प्रतिष्ठानको आयोजनामा थाहा पुस्तकालय मीनभवनमा बिहीबार आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार प्रमोद प्रधान, राधेश्याम लेकाली, शान्तिमाया...
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भारतको सिक्किममा शोकसभा सम्पन्न गरिएको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न...
नियात्राकार शरद निरोलाको एटलान्टिकदेखि प्रशान्त महासागरसम्म कृतिको विमोचन गरिएको छ । नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा निम्तो रेस्टुरेन्ट, अनामनगरमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष प्रतीक ढकाल, वरिष्ठ साहित्यकारहरू मञ्जु निरौला,...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति संयोजकमा सन्ध्या पहाडीलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकाल...
सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय भएको छ । शनिबार थारू लेखक संघ नेपालको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । कोहलपुर, बाँकेस्थित कोहलपुर पार्टी प्यालेसमा सम्पन्न बैठकले...
शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’मा आइतबार साँझ सम्पन्न भएको छ । आइतबार विभिन्न २० वटा शीर्षक र सेसनमा बहस हुँदै महोत्सव...
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण...
गीतकार प्रकट पंगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो । ...
‘ए बुढी ! मेरा जुत्ता कहाँ छन्, टोपी कहाँ पर्यो ?’ आँगनमा निस्केर सुर्केबहादुर कराए– भाष्करदेव बिस्टले बोलाका छन् रे, यसो पुगेर आउनपर्‍यो । खै के भन्न बोलाका हुन्, चुनाब...
राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११ औँ संस्करणमा अन्तर्राष्ट्रिय रुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको...
१ उत्तरार्द्धमा विस्मृत धुमिल छायाँमा हराउनु रहेछ जीवन सुकिसकेका आँसुका डोबहरूलाई सुम्सुम्याउनु रहेछ जीवन जिन्दगीमा धेरै आरोह अवरोहका घुम्ती पार गर्दै गर्दा सिर्फ अतीतका मीठा पुलहरूमा रमाउनु मात्र रहेछ जीवन...
हो नेताज्यू यो लोकमा जे भइरहेको छ हजुरकै कृपाले भइरहेको छ हजुर नभइदिएको भए हाम्रो बाँच्ने आश नै रहने थिएन हजुर नभइदिएको भए हामीले फेर्ने सास नै रहने थिएन हामीले...
तातो नारी शरीरको नि:श्वासले स्पर्श गर्छ । म ब्यूँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रिय निष्क्रिय छन् । बिस्तारै परिवेशको जानकारी...
कोनि किन हिजो आज मृत्युले मलाई जिस्काइ रहन्छ मैले रमाएको मैले हाँसेको मैैले खेलेको केही पनि मन पराउँदैन । अनि मैले कमाएको एक मुठी विश्वास मैले फेरिरहेको एक मुठी...
म आगो हुँ, मलाई सानो नसम्झ नहेप मलाई कसैले तुच्छ सम्झेर खरानी बन्छ, सबै थोक मेरो एक झिल्काले सक्छु म खाक बनाउन, मानवको देहलाई चितामा प्रयोग गर सबैले, राम्रोसँग...
कोभिड–१९ का कारण ३ वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । वि.सं. २०७७ सालदेखि स्थगित भएको पुरस्कार यस वर्ष आगामी मंसिरमा ३ जना स्रष्टा...
२९ र ३० असोज काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ आयोजना हुने भएको छ । नेपाल र भारतका दर्जनौं कलाकार, रंगकर्मी, फिल्मकर्मीको सहभागिता रहने महोत्सव दुई दिन चल्नेछ । महोत्सव आयोजकले...
जोगाउनु छ खुशीहरू दीपजस्तै हत्केलाले छोपेर लुकाउनु छ आँशु नयनमा विरहजस्तै दवाएर खोस्न खोज्छन् खुशीहरू यहाँ शेषनाथले जस्तै शुभ प्रभातमा कलिला पातहरूमा शीत नओभाउँदै हिमालमा हिउँ नपग्लदै कोइलीले गीत...
यस वर्ष भदौ ३० को बिहानै ४ बज्दै गर्दा मेरो यात्रा तालैतालको सहर पोखराबाट गोसाईकुण्डका लागि सुरु भयो । शरद ऋतुको आगमन हुनै लाग्दा पनि बाहिर अझै बर्खेझरी झमझम गरिरहेको...
गएको शुक्रबार त हो, पुरा जिल्लै हल्लाएका नामी कवि सरस्वती प्रसाद ‘घायल’ले संसार छोडे । घायल, अभागी, कङ्गाल, दुःखी, बैरागी आदि उपनाम कविहरुकै लागि आरक्षित टाईटल हुन् । कविजीलाई...
मान्छेलाई मनुष्यत्वबाट पतन गराउने कारक तत्व के होला ? भन्ने प्रश्नले कहिलेकाहीँ यो मगजलाई गिजोलिरहन्छ । जव जव कुनै न कुनै वृत्तमा मानिसहरुले अपार आस्था राखेका र श्रद्धा गरेका व्यक्तिहरु आफ्नो...
पैसाको टेको “के भयो यस्तो ?” “ भाँचियो ।” “ हैन के भाँचियो भन्नु भएको ?” “पैसाको टेको ।” “हो ठिक कुरा गर्नु भयो । भन्ने बेलामा देश समाजवाद...
वर्ष दिन पुरा भयो दसैँ फर्कि आयो तर मेरो छोरो आएन वर्ष दिन पूर्ण हुन्छ, दसैँ फर्कि आउँछ तर मेरो छोरो आउँदैन कस्तो छोरो जन्म दिएछु मैले कहिल्यै आमाबुबा भन्दैन ...