कोटेश्वरको जामले दिक्क लाग्छ । आकाश पनि आज अलिक कालो थियो । छाता लान बिर्सिएँछु । भोक पनि लागेको थियो । एक दिन जानुपर्छ भन्ने चाहिँ मनमा लागेकै हो । ‘तिमी कहिले आउँछौ छिटो आउन’ ...
म चितवन बस्न थालेको वर्ष दिन भन्दा बढी भयो । यस बीचमा चितवनबाट तीन वटा उपन्यास प्रकाशित भए । यसै क्रममा मनोज थारू ‘अज्ञात’को ‘टुवरा’ उपन्यास कार्तिकको पहिलो साता नारायणगढमा...
१ महिला हिंसा अन्त्यबारे मनाउँदै छौ दिवस कसले बुझ्ने दुरदराजका ती नारीको सकस १६ दिने अभियानमा केही कुरा कहन्छु भन्छिन् उनी म धर्ती हु हजारौ चोट...
नारी तिम्रो रूपको अघि सूर्य, चन्द्र सबै फेल हुन्छन् । प्रकृति–सौन्दर्य, जीवन–प्राण, नङ–मासु, नारी तिम्रो नाटक सौन्दर्य हिमालझंै अटल छ । नारी तिम्रो रुपको अघि शंकर भोले बाबा न...
नारीलाई दोश्रो दर्जाको भारी पितृसत्ता छ जारी महिला हिंसा अन्त्य दिवस आओस् कि जाओस् हिंस्रक दुष्ट दानवले कोपिला लाग्दै गरेका फूलहरुलाई च्यात्दै, लुछ्दै भोक र प्यासको तिर्खा मेटिरहेछ । रक्त...
काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले आगामी वार्षिक बजेटमै नाट्य तथा चलचित्र महोत्सवहरूका लागि उल्लेख प्रयत्न गर्ने बताए । उनले नगरपालिकाको सम्बृद्धिका लागि कलाका गतिविधिहरू प्रशस्तै हुनुपर्ने धारणा समेत राखे...
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले साहित्य–सृष्टि बाल वाङ्मय साधना सम्मान–२०७९ बाट पहिलो पटक नेपाली बाल साहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका...
वि.सं. १९९३ असोज ५ मा जन्मिएर २०३३ असोज १९ मा निधन भएका भैरव अर्याल नेपाली हास्यव्यङ्ग्य लेखनका सर्वाधिक सफल सर्जक हुन् । उनले नेपाली हास्यव्यङ्ग्य फाँटमा लहलह हास्यव्यङ्ग्य सिर्जना फुलाए...
एउटा रात आधा भागिसकेको थियो । बाँकी बँचेको आधाले पनि अँध्यारोलाई साथ दिइरहेको थिएन । मौलामा बाँधिएको राँगो फुस्किएर बजार चहार्दै थियो । पल्लो खाटमा राँगो ९भाव नायक ० मस्त...
झट्ट हेर्दा मैले पत्याइन हुन त उ उही थियो सायाको माहोलमा उ स्वयम् कसैको छाया बोकेको साया जस्तो देखियो फेसबुकका पानाहरुमा उसलाई ओल्टाइ पल्टाइ हेरें अँह चित्त बुझेन नीलो...
किर्तनरामको मृत्यु नाम त उसलाई जन्मिँदै बाउआमाले किर्तनराम दिएका हुन् । तर, रामको किर्तन भने कहिल्यै गाएन । उसकी आमा हरिकर्तनमा जाँदा सुत्केरी व्यथा लागेर जन्मेको कहावत छ । रामको...
धमिराबाट छिचिमिरा बनेकाहरूले २४ घण्टाको जीवनचक्र पुरा गरेर भुइँमा झरे । पहिला हिँड्नमा नै रमाएका छिचिमिराहरू उड्ने लोभमा परेर जीवनलाई आहुति दिने तरखर गरिरहेका छन् । प्वाँख पलाएपछि के के...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) शिखर पुरस्कार संस्थाले साहित्यकार बद्रीप्रसाद पराजुलीलाई सम्मानित गरेको छ । सो संस्थाले कात्तिक २८ आइतबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल...
संसार रूपी सुख स्वर्गभित्र रमेँ रमाएँ लिई भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल । रहेछ संसार निशा समान आएन ज्यूँदै रहँदा नि...
भोट नपाउन्जेल नेता तिमीकहाँ धाउँछ भोट पाएपछि आफूमात्रै कमाउँछ तै पनि तिमी किन जिताउँछौ जिताएपछि रूँदै किन पछुताउछौ ? खानेपानी धारा कुरी घैलामै ओसार्नुपर्ने हुन्छ खाल्डा खुल्डीमा पानी उछिट्याउदै...
हेर्दा दुइटा, भित्र एउटै कुन सत्ता हो, कुन प्रतिपक्ष ? एका सिक्काका दुईटा पाटा । खान, मिलाउन अति छन् बाठा, एउटा सत्ता अर्को संसद एक हुँदा बेईमान, अर्को...
अजीव मानिस हुन् शार्दूलसिंह । देशको निम्ति उसको गर्जना शार्दूलमय छ । मातृभूमिको माटोको निम्ति उसको वफादारी तारिफयोग्य छ । राष्ट्रवादको गर्जना सिंहतुल्य भएकाले सायद उसलाई शार्दूलसिंह नाम दिइएको...
हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । सेतो लट्ठीको...
भ्रष्टहरु पनि आउनेछन् ओठ कपाउने छन् खुट्टा समाउनेछन् अनि तपाईं हामीलाई मुर्ख बनाउनेछन् भ्रष्टहरुलाई चाहिएको हामी होइन हाम्रो भोट हो भोटले लगाइ दिने कोट हो अनि त्यही कोटले...
भर्खर बजारमा आएको रक्सीले अपेक्षाकृत स्थान ओगट्न नसकेपछि सुपर मोडलको गालामा टाँसेर के विज्ञापन निकालेका थिए एकाएक बिक्रीको ग्राफले उकालो चढ्न थालेपछि चर्चित भएको थियो रातारात त्यो रक्सी यो...
सरकारले दिएको रोजगारीको पारिभाषा रोजगार सिर्जना गर्न कहाँ थियो र ? रोजगारीको खोजिमा भौतारीएको युवाले विदेशमै भएपनि थोरै रोजगारी पाएको थिए केवल पाउन बाँकी धेरै थिए तर सरकार ? म...
कसैलाई नदिएको सगरमाथा तँलाई दिएँ तिलिचो रारा फेवा फोक्सुन्डो तँलाई दिएँ सप्तकोशी, कर्णाली, सप्तगण्डकी तँलाई दिएँ मन्त्रमुग्ध बनाउने मनोरम दृश्य हँसिला हिमालहरू पारिला पहाडहरू तरुण तराई सबथोक मिलाएर तेरो भागमा...
यतिबेला मनीषा कोइराला राप्रपालाई जिताउन काठमाडौंको चुनावी सभामा सम्बोधनका कारण चर्चामा छिन् । तर यो लेखोट उनको राजनीतिक संग्लग्नताबारेको होइन, उनको आत्मकथाको पुस्तक बारेको हो । उनले पहिलो पटक...
मलाई काउकुती लगाइरहन्थ्यो खै केले हो केले । यो गरुँ कि, त्यो गरुँ ? यो पेशाले हुन्छ कि त्यो पेशाले ? असमञ्जसमा परिरहन्थ्यो मेरो चञ्चले मन उ बेला । त्यो...
दोधारमा परेँछु पालौँ कि देश मेरो वा सिन्धुमा बगाई फालौँ कि देश मेरो । कोही गरेन वास्ता दुब्लाउँदै गएछ चिन्ता गरेर के भो ढालौँ कि देश मेरो । ...
सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । वरिष्ठ समाजसेवी भद्रकुमारी घलेको प्रमुख...
युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाठौंमा आयोजित कार्यक्रममा डा. स्वर्णिम वाग्ले, मोहना...
आज पनि हर बिहान सम्झिन्छु म तिमीलाई । कति सबेरै उठ्थ्यौ, घरको कामधन्दा सबै सर्लक्कै गर्थ्यौ । अहिले तिमी कहाँ छौ प्यारी ? आज हामी छुट्टिएर अलग भएको...
साहित्यकार मोहनराज शर्माको बितेको करिब पाँच वर्ष भइसक्यो तर नेपाली साहित्यका क्षेत्रमा उनले छोडेर गएका कृतिले अविस्मरणीय बनाएको छ । नेपाली साहित्यिक जगतमा ‘मोराश’का नामले चर्चित शर्माको जन्म १९९४...
गाउँ फर्किएका छन् फेरि झुक्याउन हामीलाई केही दलालहरु पैसाको बिटो बोकेर कुर्चीको भागबन्डा गर्दै अब सुनिनेछन् मीठा कुराहरु लोभलाग्दा योजनाहरु यो, त्यो सबै पूरा गरिदिने बाचाहरु मलाई जिताउनुस् मात्र म...
न छ यसको रङ्ग न त छ यसको स्वाद नै तर पनि छ, यसको महत्व अपार कति निर्मल, कति कन्चन हुन्छ पानी । पानी बिना, सक्दैन बाँच्न कोही पानी...
१ः दुष्ट वृद्धले सोधे, “परार त सँगै आएका थियौ तर अहिले एक्ला एक्लै आएका छौ ।” जवाफ आयो, “असाध्यै दुष्ट रहेछ ।” वृद्धले भने, “परार यिनलाई त्यसै भन्थ्यौ ।” ...
चुनाव नजिकिएसंगै धमाधम राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो । ...
जाग जाग हे युवा तिमी बिहानीको पहिलो किरण सरी उठ उठ हे युवा तिमी अन्याय विरुद्ध लड्ने गरी । जाग जाग हे युवा तिमी आगोको झिल्को सरी लड लड...
आकाश उज्यालो हुनुपर्ने कालोपोतो दलेर राक्षसी किन भएको होला ? पूर्वमा लाली हैन, ज्वारभाटा उठेको छ क्रिमियामा यतिबेला । प्रिय कविका शब्दहरू भोकै छन्् मेरो आँखाका परेला काँचै छन् ...
दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ । गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने दस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित 'गोधूलि पुरस्कार' विशेष कृतिका रूपमा ‘बगेको...
प्राध्यापक तथा समाजसेवी राधादेवी शर्मा चालिसेको जीवनी ‘समय चक्र’ विमोचन गरिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी चालिसेको जीवनी सार्वजनिक...
राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमल्सिनाकी आमा डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’को विमोचन गरिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित...
उदयपुरमा साहित्यकार पुण्य कार्की र सिर्जना सरोवरलाई साहित्यिक क्षेत्रमा पुर्याएको योगदानस्वरुप सम्मान गरिएको छ । छठ पर्वको अवसरमा आइतबार त्रियुगा छठ पूजा समितिले एक कार्यक्रम गरी सम्मान गरेको हो...
लेखक उज्ज्वल प्रसाईंको एक बागी : खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष पुस्तक एक समारोहको आयोजना गरी विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन...
जिन्दगीलाई हेर्दा हेर्दै आफैलाई हेर्न बिर्सेछु, पल पल बगेका यी पलहरुमा जीवनको परिभाषा खोज्दैछु । जन्म...