तिम्रा सनातनी जितको अस्तित्व लरखराए आस्थाका गहिरो सागरमा तुफान चले नीति, विधि र सिद्धान्तको धज्जी उडे सिधा म जस्तै बबुरो भुइँमान्छेहरु आँखा चिम्लेर स्वीकार्न विवश जर्जर छातीभित्र पीडाले चिरा चिरा पारेको छ । तिम्रो कायर ...
हो म पुरुष हुँ मेरो शरीर फलामले बनेको छ मन पत्थरले म थाक्दिन थाक्न पनि पाउँदिन शरीर फतक्कै गलोस् सास बढेर घाँटीसम्म आओस् मैले सासलाई घाँटीमै रोक्नु पर्छ शिथिल शरीर...
मेरा क्रोध पनि बिचलित भए जति क्रोधित हुनुपर्ने त्यो म भइन मस्तिष्क गलेर फतक्क भए पाउ पनि लुलो देख्छु मासी सुके सरी लम्पसार, तनक्क पसारिएको छु आइन्दा बौरिनै नसक्ने जसरी ...
दिनभरिको कामले थाकेको शरीर । यसो क्याबिनको झ्यालको पर्दा हटाएर बाहिर हेरेँ । सूर्यको तेज मलिन हुँदै गइरहेको थियो । शरीरले पनि आराम मागिरहेको थियो । ड्युटीको समय सकिएकाले कपडा...
आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर...
गोविन्दबहादुर मल्ल ‘गोठाले’ काठमाडौँको ओम बहालमा सम्भ्रान्त परिवारमा जन्मिएका थिए । पछि उनी साहित्य सिर्जनामा पनि ‘सम्भ्रान्त’ नै बने । उनी नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक उपन्यासको प्रारम्भकर्ता हुन् । ‘पल्लो...
साहित्यसुधा नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार गणेश घिमिरे ‘मार्मिक’को महाकाव्य ‘श्रीधरा’ सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा.डा.माधवप्रसाद पोखरेलका साथ वरिष्ठ समालोचक डा.रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि साहित्यकार गोविन्दप्रसाद...
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औँ वार्षिक नेपाली साहित्य साँझ २०७९ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गर्ने सर्जक, संस्कृतिप्रेमीबीच आपसी भेटघाटको उद्देश्यले...
कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले...
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरलाई साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान र सुश्री अनुज्ञा नेपाललाई राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार प्रदान गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित...
नेपाल प्रज्ञा–प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ । मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान...
आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का...
लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे...
सहर बजारको बसाइँ छ, रहर भने फूलबारीको छ । जहाँ रहर छ, उपाय पनि त त्यहीँ खोज्नु जो छ । फूल लगाउन माटोका सिमेन्टका गमला पाइन्छन् । तर म ...
पुस्तौदेखिको रितीथिति कहिलेसम्म हो सम्हाल्ने, व्यवहारिकताका कुरा जहिले पनि महिलाले नै किन झेल्नुपर्ने । आधुनिक भयो समाज भन्छन् म त खै देख्दिन, पुष्षा जस्ता चेलीले हेर जलेर कति मर्ने...
कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा...
चुनाव भयो जनताले मत दिए आफ्नो अभिमत दिए मत सहमतिको अभिव्यक्ति हो सपनाको स्वीकारोक्ति हो । नेताका कति सपना बिके कति बिकेनन् सुपो भरिका सपना बिक्नेहरू सफल बिक्रेता भए ...
स्कुल पढ्दा कविता कण्ठ पारिन्थ्योे, पार्नैपथ्र्यो । बुझेर होइन, नबुझेरै । गुरुको आदेश तामेल गर्न । नत्र कानका लोती उक्किन्थे, हातखुट्टामा सुम्ला उठ्थे । सरहरू हामीलाई कण्ठ पार्न भन्थे...
थाहा भएन देशको लागि के के कसो कसो गर्नु भयो पटक पटक मन्त्री भएर कसको मुहार फेर्नु भयो अब होला, तब होला भन्दा भन्दै बुढापाका कति बित्नु भयो कमजोरी भयो,...
मेरा संधियार पल्लाघरे कान्छो जग्गा जमिन आफन्तलाई बुझाएर पुर्खाको थाकथलो छाडेर परदेशी भइसके । उनी गाउँमा आउँदा निकै महत्त्व दिएर मान सम्मान गरिन्छ । कान्छाको सम्मान हेर्दा लाग्छ, म...
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औँ काव्य गोष्ठी शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व एवं ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ,...
गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले २०७८ को 'अरनिको अन्तर्राष्ट्रिय पुरस्कार' चीनमा स्थायी बसोवास गर्दै आएका साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित 'रुइबा' नामक कृतिलाई दिने निर्णय गरेको छ । तामाङ...
साहित्यकार गोविन्द गिरी प्रेरणाको अनुसन्धानमूलक कृति सुश्री पारिजात विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा आयोजित कार्यक्रममा बिहीबार सो कृतिको विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार भुवन ढङ्गाना, श्रीओम...
किताब जात्रा, भारतको दोस्रो संस्करण आइतबार नयाँ दिल्लीस्थित पिएचडी च्याम्बर अफ कमर्सको अडिटोरियममा सम्पन्न भएको छ । उद्घाटन सत्रमा बोल्दै भारतका लागि नेपाली राजदूत राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीचको...
काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैँ अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो । ...
उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम...
सुर्खेत । ‘डाक्साप बच्चाकी आमाले जिद गरिरहेकी छ ।’ ‘के जिद ?’ ‘मान्दै मान्दिन’ ‘के मान्दिन ?’ ‘उ बच्चालाई दुध चुसाउन चाहन्छे’ ‘हँ बच्चा त मरेको जन्मेको छ त, दुध...
उसले मोबाइलको किबोर्डहरु थिच्दै वुवालाई फोन लगाई– बुवा सञ्चै हुनुहुन्छ ? बुवाले जवाफ फर्काए– सञ्चै छु छोरी, तिम्रो पढाई कस्तो छ ? राम्रै छ, बुवा । अलिकति पैसा चाहिएको थियो...
बाँस झ्याङले सुशेली हाल्दैन ढुकुरले ढुकुरकुर गर्दैन स्यालहरु कराउँदैनन् हिजोआज झ्याउँकीरीको गीत पनि सुनिँदैन भाले बास्दैन हिजोआज ! खै सिम्मलको फूल फुलेको ? बताससँगै जंगल–जंगल सिमलको भुवा...
साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पण भएका छन् । शुक्रवार एक कार्यक्रमका बीच साहित्यकार अश्कले लेखेको कृति ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ र अर्को अश्कबारे लेखिएको ‘साहित्यकार गोपाल अश्क’ नामक कृति...
एउटै ओछ्यानमा १२/१५ जना योद्धाहरू पालैपालो सेल्टर बसेर, कटाएका ती साथहरु सिरानीमुनि, माओ र लेलिनका सङ्घर्षका इतिहास च्यापेर निदाएका ती रातहरु मेरो मानस पटलमा घुमिरहेछ आज कुमालेको चक्रझैं ढुङ्गै ढुङ्गाले...
आस्था लुट्न मानव मनबाट विश्वासको मन्दिर भत्काउँदै जुकाहरु उठ्न सक्छन्, रक्तपिपासु बन्दै उपिया र उडुसहरुले उठाउने छन् सुँडहरु लुट्न र डस्नका लागि सावधान परजीवी, परतन्त्रीहरु क्रान्ति अझै बाँकी छ ...
निष्कपट, निरन्जन, निराकार या संदिग्ध, अनाहक, बेकार ? दुष्कर रहस्य या गहन उद्देश्य ब्यर्थको घनचक्कर या दुर्लभ अवसर ? के हो आखिर जिन्दगी ? कर्कलाको पानी कि अमृत रसको खानी...
पहिले जब जब मै निक्रुँ कोनो यात्रामे अचानक डगरेमका मन्दिरके साम्ने हाँठ डुवा करक लग उठे हे देउता, मोर आजुक यात्रा सफल करहो । मै सहरमे बैठ्ठुँ ओहेसे यहाँ, ठरवाना,...
जब बुद्धको कुरा आउँछ, जब सगरमाथाको कुरा आउँछ, हाम्रा आँखा कान चनाखो भैहाल्छन् । हामीले यी दुई चिजलाई आफ्नो स्वाभिमानसँग जोडेर राखेका छौँ । बेला बेलामा हाम्रो स्वाभिमानसँग छिमेकी भारत...
लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक...
ताप्लेजुङको हाङ्देवा जन्मिएर बेलायतलाई कर्मथलो बनाएकी कवि हुन् दुर्गा ढकाल । ‘अक्षरको परकम्पन’ उनको पहिलो कविता कृति भए पनि यसमा कविताको स्तर पुगेका कविताहरू सङ्कलित छन् । घरमा आमाले...
कवि ज्योति जङ्गल नवीनतम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका...
“ए गाँठे ! यो गोक्ते त घोडाजस्तै उभिएरै पो उँघ्न थालेछ त !” घाँसे मचानमा बसेर गाईगोठको खाँबोमा टाउको अड्याई भाते निद्रामा परेको कान्छोको गालामा प्याट्ट पार्छन् । गाउँघरको बिहेमा...
बिहान बिहान घामको किरण झर्न अघि मिर्मिरे उज्यालोले धर्तीमा आगमन गर्न अघि मस्त निद्राको काखमा रहेको बेला एउटा अनौठो कथाको सुरुवात भयो त्यो थियो एक चिहान । चिहानबाट समेत...
सिद्धार्थको लास बोकेर दरबारबाट बुद्ध बाहिरिए पनि यशोधराको सिन्दूर आलै छ राहुलको आँखामा बाबुको खोजी छर्लङ्ग भेट्टाएँ मैले । यशोधरा पस्दी हुन् त्यो सयन कक्षमा आँखा चिम्म गरी राजकुमारसित...