“हमिज, हेर त मेरो बुबाको फोटो पठाएका रहेछन् ।” दिनभरको कामबाट थकित हामीहरुले मेरो मोबाइलमा फोटो हेर्यौँ । भाषा, धर्म र संस्कृति नमिल्ने नेपालको म र अफ्गानिस्तानको हमिज असाध्यै मिल्ने साथी भएका छौँ । सायद हिमालय पर्वत ...
अहिलेका नानीहरूको साह्रै उदेकलाग्दो हविगत छ अर्थात् उनीहरूको कायिक, मानसिक र बुद्धिको क्षमता नाजुक अवस्थामा छ । उनीहरूको मेधालाई केले क्षयीकरण गर्दैछ ? खोजतलास गर्न मन छ । आरीमा...
चितवनको पहाडी गाविस कोराकतिर सल्यानी मित्र रतनलाल केसीसँग मोटरसाइकलमा हुइँकियौँ । पुरानो पर्सा बजारबाट ४ किलोमिटर पूर्व वीरेन्द्रनगर बजारबाट उत्तरतर्फ कोराक गाविसको मध्य भाग किरनटार गाउँसम्म म कैयौँपटक गएको छु...
काठमाडौं । साझा प्रकाशनले हिउँदको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ । साझाले आफ्नो केन्द्रीय कार्यालय ललितपुरको पुलचोक र अफ्ना सम्पूर्ण बिक्रीकक्षहरूमा पुस १७ गतेदेखि प्रदर्शनी थालेको हो ।...
रिटायर्ड आर्मी उसको गाडी अनि उसको गाडी हाँक्ने ड्राइवर न उसलाई अब उसको साहेबको प्रमोशन हुने नै आश छ न अब उत्सव समारोहमा उपस्थितिको लागि उसको साहेबलाई कुनै निमन्त्रणा...
मौसमले चिसो सुरु भइसकेको सङ्केत गरिरहेको थियो तर मेरो यात्रा भने हिमाल पारीको जिल्लातर्फ अगाडि बढ्दै थियो । चिसो छल्न स्थानीय बेसी झरिरहेका थिए भने म उपत्यकाबाट हिमालतर्फ अगाडि बढ्दै...
ती दिनहरू तबसम्म सजिला थिए, जबसम्म नेपालीका स्वाभिमानी पाखुरा बलिया थिए । हरेक समाज, देशका लागि गरिने सम्झौताहरू विचार, सल्लाह गरेर मात्र अगाडि बढ्थे । आज त हिजोका तिनै...
साथीबिनाको जीवन कसैको छ भने त्यो सायद अपवाद बन्छ । किनकि साथी छ र त जीवन सुन्दर छ । रमाइलो छ, सजिलो छ अनि सहज छ । हरेकको जीवनमा साथीको...
म ओछ्यानमा डङग्रङ्ग लडिरहेको छु ढोका थुनेर । मेरो नियति पनि यसरी नै थुनिएको छ । जहाँ गए पनि अभागले बाटो छेक्छ । आफू ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो भने...
हरेक वर्ष पानीगाउँका किसानको जमिनमा धेरै अन्न फल्न थाल्यो । किसानहरु खुसीले गद्गद् हुन थाले । त्यसपछि उनीहरु खेतबारीमा कम जाने र घरमा मीठा मीठा खानेकुरा खाएर दिन बिताउन थाले...
तिमी धनाढ्यकी छोरी मेरो प्रवल फकिरी तिम्रो भावको मूल्य मेरो अभावको खिसी तिमी रहरमा पढ्छौ म घरमा काम गर्छु आज फेरि मैले थाकेर पुस्तक त्यतिकै राखे हो, तिमी शहरिया म...
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको विहीवार विदाइ गरिएको छ । ४ वर्षे कार्यकाल पुरा भएपछि प्रज्ञा प्रतिष्ठान कर्मचारी सङ्घले औपचारिक रुपमै विदाई समारोहको आयोजना गरेको थियो...
नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४...
हेम–सरिता फाउन्डेसनले साहित्य, सङ्गीत र पत्रकारिताका क्षेत्रमा विशेष योगदान पुर्याउने तीन स्रष्टालाई पुरस्कृत गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले...
अखिल नेपाल लेखक सङ्घको आयोजनामा पुतलीसडकस्थित पद्मोदय माविमा ‘बातलाबा’को २४औँ शृङ्खलामा कवि शेखर अर्यालको ‘काकालाई चिठी’ कवितासङ्ग्रह र ‘कलम’ बाल कवितासङ्ग्रहमाथि परिचर्चा गरिएको छ । अखिल नेपाल लेखक सङ्घका...
७ औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६ सिद्धन्वामा हुने भएको छ । थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते...
वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको ‘अनन्त यात्रा’ उपन्यास, रामचन्द्र दाहालको ‘सुजेरो’ कवितासङ्ग्रह र जिज्ञासु पौडेल तिलको ‘ज्वालामुखी’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना...
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जूनकीरीझै ज्योति बाली अन्धकारमा चम्किन्छ... चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन.... । यति मीठो राष्ट्रभक्तिले...
कवि भूपि शेरचनको ८८ औँ जन्मजयन्तीका अवसरमा उनले लेखेका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं...
उपन्यासकार ग्रीष्म अविरलको ‘गोर्खे’ उपन्यास सार्वजनिक भएको छ । नेपाल लेखक सङ्घले आयोजना गरेको कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसूदन गिरीले सो उपन्यासको विमोचन गरेका हुन् । उक्त कार्यक्रमलाई...
सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्‍यो।’ लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित...
भैरव पुरस्कार गुठीले साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित तीनवटा पुरस्कार वितरण गरेको छ । अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा गुठीले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो...
‘सेटिङ’ शब्द केही समयअघि मात्र बोलीचालीको भाषामा आएको देखिन्छ । साधारण मानिसले यसको अर्थ नबुझे पनि यसको भाव भने सबैले बुझेकै जस्तो लाग्छ । यो अङ्ग्रेजी शब्द अहिले पूरै नेपालीकरण...
के दिऊँ उपहार भन तिमीलाई तिम्रो आज जनम दिन हो चढाउँछु अश्रु नयनभरीको नमन गर्छु हृदय भरीको । बन्द आँखाबाट ध्यान गरायौ ध्यानभित्रै जगत देखायौ ध्यान र प्रेमको पाठ...
राणा शासनका चर्को दबाब विस्फोट हुने समयमा साहित्य सिर्जनामा होमिएका सर्जक हुन् रमेश विकल । नेपाली समाजमा हेपिएका निम्न वर्गीय जनताका भोगाइलाई टपक्क टिपेर आफ्ना सिर्जनामा उतार्न खप्पिस छन् उनी...
सम्झेर ल्याउँदा कहिलेकाहीँ दिक्दार लाग्छ जिन्दगी नजिक सोचेर के गर्नु आफैबाट टाढा भाग्छ जिन्दगी । थाहा छ जीवन सुख दुःखको गहिरो गहिरो सागर हो, किन सधैँ परीक्षा मात्र लिएर यहाँ...
आज उनले आँसुका भेलमा जे जे पोखिन्, मैले ती आँसुलाई टिपेर शब्द बनाएँ र यहाँ लेखें । अक्षरहरु मसीले मात्र कोरिदैन रहेछन्, चिसो पानी होस् या आँसु लेख्ने सामथ्र्य, चिसो...
काँच–१ धेरै तातो नहाल्नु फुट्छ टुक्र टुक्रा हुन्छ सपना पौरखी नेपालीले पौरख बेचेर भाकेको रङ्गीन सपना । तर सपनाको पनि हुन्छ र रङ्ग कि बेरङ्ग हुन्छ सपना पानी जस्तै कि...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै...
नेपाल वाङ्मय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङ्मय साधना सम्मान २०७८ का लागि कवि तथा समालोचक डा अमर गिरी एवं २०७९ का लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने...
नेपाल लिटरेचर फेस्टिभलको दशौँ सँस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका...
बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए । चिसो...
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा सङ्घले हाइकु वाचन तथा विमर्श कार्यक्रमको आयोजना गरेको छ । थाहा पुस्तकालय, काठमाडौँमा आयोजित सो कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य संरचनामा...
संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ । गजमेरका समकालीन पिटर...
कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसले सो कृति सार्वजनिक गरेका हुन् । नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा...
आख्यानकार डा ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित भएका छन् । उनको ८० औं जन्मोत्सवको अवसरमा आइतबार सो उपाधिबाट सम्मानित गरिएको हो । ‘लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त...
अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई सम्मान गरिएको हो । ...
रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । ...
नेपाल लिटरचेर फेस्टिभल दसौँ संस्करण पुस ६ देखि ११ गतेसम्म पोखराको बाराहीघाट लेसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो संस्करण झैँ यस वर्ष पनि देश...
पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्म दर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो । गोरखापत्र...
घटाको फेटा गुथेर अम्बर मस्किन्छ खुलेर गर्जियो मेघ गडड गरी त्रिभुवन डुलेर नाच्दछे बादल नर्तकी बनी नौ डाँडा चुमेर उड्छ पवन सरर बगी भुमन्डल घुमेर कालो र मैलो गगन बिच...