तिम्रो कथा मेरो कथा उनीहरूको कथा उस्तै नहोला तिम्रो ब्यथा मेरो ब्यथा उनीहरूको ब्यथा उस्तै नहोला तिम्रो भावना मेरो भावना उनीहरुको भावना उस्तै नहोला तिम्रो सोच मेरो सोच उनीहरूको सोच पनि उस्तै नहोला आऊ संगै ...
म आजभन्दा करिव चालीस वर्ष अगाडिको समय सम्झँदै छु । जतिखेर म आफ्नो बालवय पुरा गरी किशोरावस्थातिर पाइलो टेक्नलागेको थिएँ । त्यतिखेरको मेरो गाउँ कति आत्मनिर्भर थियो ? त्यसको सानो...
मधुकरमणि आचार्य तिमीले उनेको माला छिन्नभिन्न हुन नदिन तिम्रै सन्ततिमा राष्ट्रियताको भाका सिकाउन जन्मभूमिमा मूलुकको पौरख देखाउन फर्कि आऊ पृथ्वी अब । तिम्रा दिब्य उपदेशको घरेलु उद्योगको सपना पढ्दा ...
कमला प्रसाईं नेपाल आमाको छातीभित्र गुम्सिएका अनगिन्ती पीडाहरु देख्दा कताकता आफ्नै छाती दुखिरहेछ ! त्यो फोहोरी राजनीति जालोको चपेटामा अटाएर बाँच्नुपर्ने आज नेपाल आमा तिम्रो नियति बनेको छ । ...
दिपेश पराजुली लक्ष्य मेरो कठिन जरुर गन्तव्य धेरै दूर निर्जन बाटो अगाडि बिना कुनै नूर मार्ग छ जटिल तर मनमा असिम उत्साह सुन्यो जसले अन्तध्र्वनि, अर्थोक के सुन्नु र...
दिपेन्द्र आचार्य डोजर चलाउने नै भए ए मेरो सरकार, यो मनभरी चलाइदेऊ अनि भत्काइदेऊ अनाधिकृत रुपमा बनेका उसको मायाको घरहरु अनि तोडिदेऊ उसको यादका पर्खालहरु, जसले आज पनि म दुखिरहन्छु ...
हिजो अस्ति थारू जिम्दार राजधानी पस्यो राजधानीमै शासकसँग मितजोडी जोड्यो ऊ गाउँ बिर्सियो गाउँको रीतिरिवाज पनि गाउँको अनडीको जाँड र, जाँडसँगै माघ पनि बिर्सिदियो । जब शासकहरू उसलाई काबुमा राखे ...
१ वेतनभोगी जिन्दगी “आज पनि सब्जी रहेनछ है ? कसरी खाने हो ?” खाना खाँदै गर्दा अजयले गुनासो गर्यो । “महिनाको अन्तिम साता कहिले पो हरियो देख्न पाईन्छ र...
अच्युतमान सिंह प्रधान ‘उत्सुक’ सोचे झैं हुन्छ र कहाँ? खोजे जस्तै पाइन्छ र कहाँ? सोचे र खोजे जस्तै हुने र पाइने भए हुने थियो स्वर्ग नै यस धर्तिमै । ...
काठमाडौँ । कवि बन्धु पोख्रेल (नेत्र)को कृति ‘पातालपुञ्ज’ कविता सङ्ग्रहबारे साहित्यिक पत्रकार सङ्घले बुधबार परिचर्चा गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित सो कार्यक्रममा समालोचकद्वय डा. रमेश शुभेच्छुक र डा. शान्तिमाया...
काठमाडौं । नेपाल वाङ्मय परिषद, धनगढीले स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । सो कार्यक्रममा...
यो माघ बाघसरिको, किन हुन्छ यस्तो भूकम्पको डर हुँदा , कमजोर जस्तो साँच्चै छ त्रास अहिले, पनि यो धरामा भूकम्पले त्रसित छन्, जन यो पलामा । भूकम्पको दिवस...
काठमाडौँ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रूपमा...
आख्यानकार कृष्ण धरावासीले हालै पुस्तकको भूमिका सित्तैमा नलेख्ने अडान सार्वजनिक गरे । उनको लामो प्रष्टीकरणले भूमिका लेखक बौद्धिक शोषणमा परेकोे उजागर गरेको छ । भूमिका लेखेबापतको पारिश्रमिक नपाएको गुनासो...
काठमाडौँ । साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यासको विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शङ्कर तिवारी, सुजना घिमिरे, लेखक...
काठमाडौँ । लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’को लोकार्पण गरिएको छ । स्रष्टा समाज नेपालले शनिबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गरेका हुन् ।...
मेरो जात– मैले पहिरिएको पहिरन भइदिए खोलेर कालीमा बगाइदिन्थे आफू सर्वाङ्ग नाङ्गो भएर मन्दिर लगायत सार्वजनिक ठाउँहरूमा मनलागी घुमिदिन्थेँ जातै फालेर हिँडेपछि कसले रोक्ने मलाई ? मेरो जात– मेरै...
धेरै दिनको धुलो मैलो अब पखाल्नु पर्छ, आउ, प्रिय हाम्रो मुटु आज साटनु पर्छ ।१। आँखा चिम्ली अँध्यारोमा रोइ बस्दा मैले, जिन्दगीको गोरेटोमा भन आउँछौ कहिले ? ।२। ...
काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा...
नजिकैको बाँसको घारीमा बस्ने चराहरुको चिर्विराहट शान्त भैसकेको थियो । गाउँका गोठमा बाँधिएका गाई, भैसी घाँस, पराल खाएर उग्राइरहेका थिए । जाँडरक्सीको रमझममा रमाउनेहरु बाहेक बेलुकीको खाना सबैले खाइसकेको थिए...
काठमाडौँ । ‘संवेदनाका स्वरहरू’ निबन्धकृतिले रजत जयन्ती मनाएको छ । नेपाली साहित्यमा चिरपरिचित चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित ‘संवेदनाका स्वरहरू’ निबन्ध सङ्ग्रह...
हेमन्त शिशिर धौली सर्गको बिजुली जस्तै चम्किलो तम्रो अनुहारले बोल्ने एजेन्डा मलाई थाहा छैन, म त तम्रै करेटामा तमीसँग लुकीचोर खेल्दै हुर्केको फल्यौटो हुँ । आकाशले बादलको घुम्टो उघारे जसरी ...
गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले कहिले कथा...
कति खुसी छन् होलान् खै धोखा धर्नेहरु मेरो आँसु भरिरहेछन् नदीमा जल भर्नेहरु तस्विर हेर्दैछन् तस्विरले के प्रगति गर्छ र यहाँ खुसी छैनन् प्रगतिमा डाहा गर्ने, आँखा तर्नेहरु पासो...
राज्य निरीह हुँदा भ्रष्टाचार संस्थागत हुन्छ बजार भाउ आकाशिन्छ विदेशी हस्तक्षेप बढ्छ दण्डहीनता मौलाउँछ आज त्यही भैरहेको छ त्यस्तै हुँदैछ । हत्याका आरोपी बालकृष्ण सरिफ भए भट्टामा मान्छे डढाउने...
जाग मेरो देश, उठ प्यारा जनता, ब्युँझाउ मानवता र सारा विश्व, उड अझै माथि, अनन्त आकाश छ जता उठ, लम्क, उड विकासतर्फ, अझै विकसित हुन हाम्रो बुझाइ भन्दा अझै माथि, ...
“आफ्नो जन्मभूमिलाई नै कर्मभूमि बनाउनेछु । देश र जनताको सेवा गर्नेछु ।” नर्स पढ्दै गर्दा यस्तै सपना मनमा सजाएकी थिएँ । मजस्ता हजारौँ नर्सहरूले पनि त मनमा यस्तै सपना सजाएका...
काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय भएको छ । शताब्दीपुरुष सत्यमोहन जोशीको श्रद्धाञ्जलीका लागि स्थापित संस्थाहरूका प्रतिनिधिहरूले उक्त निर्णय गरेका हुन् । पुस २६ गते थाहा पुस्तकालय,...
काठमाडौं । साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय...
काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त...
ललितपुर । ललितपुरको ओमबहाः र त्यहाँस्थित चैत्यको जीर्णोध्दारबारे अंग्रेजी भाषामा लेखिएको पुस्तक ‘पाटन ओमबहाः’ माथि आइतबार पाटनढोकामा अन्तरसंवाद भयो । विजय बासुकला, निल गट्सचाउ र नूतनधर शर्माद्वारा लिखित पुस्तकमा ओमबहास्स्थित चैत्य...
के न कसो गर्नु अब क कल्लाई मात्र भन्नु साह्रै अप्ठेरो रहेछ विना विभागीय मन्त्री बन्नु मन्त्री पाउने भन्नासाथ सोझै शपथ लिन दौडियो यो सिट ऊ सिट मतलब भएन ...
काठमाडौँ । वरिष्ठ कलाकार कला समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत भएका छन् । नेपाल व्यावसायिक कलाकार संघको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको...
पासा पल्टियो भाग्य पुनः एक पटक तिम्रो दाहिने भयो, डोकोमा उजेली गाईको दूध अडियो चुहिने दुलोहरु तिम्रो बँठ्याईको चोयाले गज्जबले बुन्यो, चुहिने दुलोहरु राम्रैसँग थुन्यो । पटक पटक उजेली...
थारू नेपाली दुबै भाषामा कलम चलाउने स–शक्त साहित्यकार हुन् कृष्णराज सर्वहारी । उनी थारू भाषाका पहिलो उपन्यासकार हुन् । उनका फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक सङ्ग्रह (२०५६),...
तिमी मैदानको खेलाडी हौ, दर्शक होइनौ । बाबु, त्यसैले त न आत्तिनु है ठेस लाग्न सक्छ घँुडा फुट्न सक्छ भाग्य चुक्न सक्छ परिस्थिति फेरिन सक्छ दर्शक रिसाउन सक्छ खेलाडी...
१● दुनियाँ भन्छ उनी फँसेको भनेर, प्रेम छुट्यो म खाडी पसेको भनेर । बल ठान्यौ लात्ती हान्यौ मेरो मनमा, पत्तो पाईनौँ त्यही मनमा बसेको भनेर । छोड्यो संसार नभन्नु आँसु...
खालि तिमीलाई सम्झिएर बिताउँछु रात मैले अहिलेसम्म सोध्या छैन, के हो तिम्रो जात मैले । जति पैसा खर्चे पनि माया र मन किनिदैन अझै बुझ्न सकिन कि तिम्रो मनको...
पुस मसान्तमा कुन्टल भरको सुरा मारेर मासु पकाएर तल डुम्नौह्वा बारीको तरुल उसिनेर झर्नैह्याँ खेतमा फलेको अन्डीको रोटी पकाएर बुडिले गोँरि हालेको आमाले तयार पारेको पैनसटोपीमा ढिक्रि बफाएर चैत, वैशाखको...
गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदाबहार मध्यम खाले शरीर । मैले जीवनको सैंतिसौं वसन्त पार गर्दै गर्दाको जोस र उमङ्ग भन्दा बुवाले जीवनको छयासिऔँ वसन्त पार भैसक्दाको...
जो जहाँ भए पनि, आफ्नो मातृभूमि प्यारो लाग्दो रहेछ भिन्न भेषभुषा, भिन्न जातजाति, भिन्न रहनसहन, भिन्न भाषा भाषी, जे जस्तो भए पनि आखिर, आफ्नो देश भनेकै आफ्नो हुँदो रहेछ । ...