बागलुङ । उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “मलार्इं हेर्ने ऐना हो– एक बागी”, सङ्ग्रौला भन्छन्, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे ...
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू...
नानीहरूलाई हामीले कुनै कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरूलाई पराधीन बनाइरहेका छौँ । उनीहरूको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरूलाई स्वतन्त्र...
काठमाडौँ । कथाकार शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ कथा सङ्ग्रह सार्वजनिक गरिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा साहित्यकार कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले शनिबार सो कृति सार्वजनिक गरेका...
अनित्थिगन्ध थेन्जोग्राममा बस्न थालेका थिए, विरोचन गुप्त नाम गरेका पुरुषको मित्र बनेर । उनी बस्नका लागि बेग्लै घर थियो, खेतीपाती सुरु गरेका थिए । किन्तु, समाज बुझ्नका लागि भिक्षा माग्दै...
म सानो मान्छे, मेरो ठूलो घर छ, जब म स्कुलबाट आउछुँ, मलाई पनि आफ्नै घरमा बस्ने रहर छ, तर यो भीमकाय गेट म आफैँ खाल्न सक्दिनँ आफ्नै घरको पेटीमा बसेर...
उताका चराचरहरू जाडो छल्न भनी यताको बालुवा तटमा आए यताका चरारचरीहरू गरिबी छल्न भनी बालुवाखानी पलायन भए फरक यति हो साबेरियन चरा हेर्न स्वदेशमा लर्काे लाग्दा यताका कैयौँ चराचरी मध्यपूर्व...
सबै कुरा लेखेर भन्न शब्द हुँदैन, मनका कुरा बोलेर भन्दा द्वन्द्व हुँदैन । सबैले बोलेको शब्दभित्र मिठास हुँदैन, तिम्रो तीखो वचनमा म निरास हँुदैन ।। बोली रहुुँ भन्ने म,...
प्रेमहरूको मृत्यु आज मात्रै होइन सदियौँदेखि मर्दैछन् प्रेमहरू कहिले बोल्न नपाएर मर्छन् प्रेमहरू त बोल्न सके आवाज बन्न नपाएर मर्दैछन् । प्रेम भुइँमा होइन भुइँमुन्तिर माटोभित्र बाँच्न खोज्छ जरा...
मलाई अरूले उछिनेपछि ताली लाग्न थाल्यो कसरी हारौँ म आफैँसँग कहाली लाग्न थाल्यो । औकात नहुनेहरू पनि कुरा काट्न थाले हेर्नुस् बाच्छो लखेट्न तम्सियो मृग ओराली लाग्न थाल्यो । ...
सन् २००७ मा पहिलो पटक बेलायत पुगेको थिएँ म । त्यस बेला नौहप्ते बेलाइत बसाइको क्रममा हाम उत्तरको एबरडिनदेखि दक्षिणको साउथह्याम्पटन, पूर्वको साउथ एन्ड अन् सीदेखि पश्चिमको कार्डिफ, अनि आफूलाई...
सुर्खेत । नेपाली भाषाको उद्गम थलोका रूपमा जुम्लाको सिञ्जा क्षेत्रलाई मानिन्छ । यहाँ बोलिने भाषालाई ‘खस भाषा’ भनिन्छ । यद्यपि पछिल्लो समय खस भाषा लोप हुने चिन्ता बढिरहेको छ ।...
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले दशौँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर मुक्तककार यादव खरेल र रुद्र ज्ञवालीलाई पुरस्कृत गरेको छ । रामकाजी कोनेको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा...
काठमाडौँ । पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डा....
–सरोज दाहाल प्रिय सहिद ! आज तिमी बाँचेको दिन तारापुञ्जभित्र तिमी चम्किरहँदा कसले भन्छ तिमी मरेर गयौ भनेर ? तिमी त अझै पनि उही व्यवस्थाको अभियुक्त ....... प्रिय...
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कँडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’को लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा थाहा पुस्तकालय, काठमाडौँमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र अन्य...
दक्षिण देशका अनित्थिगन्ध कुमारलाई जन्मेदेखि नै स्त्रीको गन्ध मनपर्दैनथ्यो । यस कारण, उनलाई स्तनपान गराउन समेत उनकी आमालाई समस्या हुन्थ्यो । विभिन्न अत्तर छर्केर, बाक्लो कपडामा लपेटेर उनलाई आमाले स्तनपान...
बाँके । थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा...
म साँच्चै गएको हुने छैन तिमीले झ्याल बाहिर हेर्दा म झ्यालको त्रिकोणमा उभिएको हुनेछु म फेरि तिमीलाई भेट्नेछु म साँच्चै गएको हुने छैन जब तिमीलाई म नहुनुको आभास हुनेछ म...
आकाश गँगाका गहिराई संगै व्यतित हुँदैछ समय, इन्द्रेणीको सप्तरङ्गी र अमृत वर्षासँगै व्यतित भएको समय धर्तीको मातृत्वबाट सारा जगत सिंगार्ने यो समय, उजाड पहरालाई बिजबाट वृक्षमा बदली घना जङ्गल...
ठूलो सहर सबैको सपनाको सहर कंक्रिटै कंक्रिटले भरिएको सहर अनगिन्ती मानिस, यी मानिस पनि कंक्रिटले बनेको कोलाहल, दौड अनि तँछाड मछाड सधैँ ब्यस्त मुख्य सडक सहायक सडकको पनि सहायक बाटो ...
म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधँै हारेको छु फेसबुक, टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल गुडबाई गरेको छु । ...
खै आज आकाश पनि धुम्म देख्दैछु । कहीँ कतै अनर्थ भो कि एक्लै सोच्दैछु । वरपर छरछिमेकमा हल्ला चलेछ । सेतीको खोचमा हेर जहाज खसेछ । त्यतैबाट धुवाँको मुस्लो ...
यहाँ बिरामी हुँदा छैन सवारी, बाँच्ने आशमा जान्छ सास जब जान्छ सास, आउँछ त्यो एम्बुलेन्स लान्छ उठाई लास घिड्घिडो सास धुकुधुकु चल्दै थियो, बाँच्ने आश कति थियो कति अनुनय,...
बिहानी भयो भन्दा भन्दै रातै रहेछ परिवार भन्दा ठूलो धनको छातै रहेछ काटी कुटी पट्याउदैछु म फ्याँक्ने कागज जीवनको किताब जोगाउने त खातै रहेछ जति सेवा गरे पनि...
आँखा हेर्छु, टिलपिल चुहिदै गरेका आँसु हेर्छु मलिन अनुहार हेर्छु पीडा भित्रको मौनता हेर्छु अनि पो त उनी आफ्नै हुन् जस्तो लाग्छ । रिसाएर गइन् जस्तो लाग्छ ...
एकादेशमा हरिशचन्द नामक् राजा थिए । उनी प्रत्येक दिन सवा सय मन दान गर्थे । विश्वमिन्तुर (विष्णु) भगवान्ले राजालाई कजाउन खोज्थे तर राजा भने दिनकै निकै दान गर्थे । ...
राष्ट्रिय ढुकुटी “अंकल यसलाई कति पर्छ ?” मेलामा मेरो आठ वर्षको छोरोले पसलेसँग सोध्यो । “यसको चार सय पचास पर्छ बाबु ।” मेलाको ब्यापारीले भन्यो । “बाबा हजुरसँग चार...
मेरो जस्तो कथा तिम्रो नि हुन सक्छ विदेशिनुको कारण एउटै हुन सक्छ आमा बाबा छोडी विदेशिएको छोरो देशको माटो छुन हतारिएको केटो । मलाई झंै तिमीलाई नि छाती पोल्न...
मृत्युशैयामा सुतेकाको पनि चाह हुन्छ, अझ जिउने जीवन र मरणको दोसाँधमा रहेकाको पनि चाह हुन्छ, बाँच्ने सय बर्ष पुग्न लागेकाको पनि चाह हुन्छ, अझ जिउने मानिसको जीवन हुन्छ, अमूल्य ...
धनगढी । प्रायः पुस्तकालयमा पढ्न सदस्य बन्नुपर्छ । सदस्य बन्न पैसा तिर्नुपर्छ । समयमा पुस्तक फिर्ता नल्याए जरिवाना समेत तिर्नुपर्छ । तर पुस्तकालयमा नियमित पढ्न गएवापत पैसा पाइन्छ, त्यो पनि...
स्वर्गीय बालकृष्ण शिवाकोटीको ७९औँ जन्मजयन्ति तथा चौँथो स्मृति दिवसका अवसरमा काठमाडौँको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा कविता लेखन तथा वाचन समारोह आयोजना गरिएको छ । नेपाली भाषा तथा साहित्यको...
- विकास रेग्मी प्रिय प्रेम आचार्य दाइ तिमीले गरेका प्रयास तिमीले गरेका संघर्ष तिमीले भोगेका पीडा तिमीले सहेका दुःख अनि पाएको शून्य प्रतिफल जे छ, उस्तै छ कथा फरक होला ...
काठमाडौँ । साहित्यकार क्षितिज मगरको ‘भेडीकम्बलको प्वाल’ कथा सङ्ग्रहको विमोचन गरिएको छ । काठमाडौँको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरू प्रमोद प्रधान, नवीन विभास, विजयराज आचार्य, भावेश भुमरी, होलिका केसीलगायतले सो कृतिको...
मोतीलाल पराजुली नेपाली लोकसाहित्यका क्षेत्रका विशिष्ट व्यक्तित्व हुन् । सन् २०१० तिर नेपाली केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्ययन गर्दा एक असल गुरुका रूपमा मैले उनलाई चिनेको थिएँ । सामान्य व्यवहारका तर...
नयाँ दिल्ली । ‘कलिंग लिटरेरी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२को लागि विभिन्न श्रेणीहरूमा अवार्डहरू घोषणा गरेको छ । पुरस्कृत पुस्तकहरू साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी...
शिशिरले नंग्याएको बूढो रुखको डालीमा भर्खरै पालुवा पलाउँदै गरेको समय हिउँको ओड्ने फालेर आङ तन्काउँदै गरेको पहाडमा हरियाली उम्रिन लाग्दै गरेको बखत एक दिन थियो । प्रतिपदाको रात आधा अधुरो...
पराइको टीका पखाल्नुहोस् बन्द गर्नुस् आँखा र हेर्नुस् आफैँ भित्रको म गाढा अँध्यारो चिर्दै चिर्दै बलेको दागको आगो हर्नुहोस् त, के देख्नुहुन्छ नेताजी वास्तविकता कि यथार्थ ? नियत कि...
क्रान्तिकारी विज्ञानको सहरमा भागदौड थियो रोबोटको आफ्नै उद्देश्य बोकेर एकसुरले दौडिएको थियो त्यो कसैसँग थिएन त्यसको कुनै चिनाजान भागदौड गर्दा गर्दै ...
मैले देखेको छैन कोही अर्काको लागि रोएको ऊ आफ्नै लागि रून्छ ऊ दया गरे जस्तो गर्छ तर तिम्रै व्यथालाई आफ्नै व्यथा ठानेर तिम्रै मन जस्तो गरेर आफ्नो मन पगालेर कहाँ...
राजनदास कुनै समय थियो मैले लेख्न छोडिसकेकको थिएँ आँखा त थिए मेरा तर देख्न छाडिसकेको थिएँ म सायद बिलाई जान्थें होला हावासँगै बाँकी हुँदै थिएन मेरो अस्तित्व कतै हो, त्यही...