मातृभाषाको संरक्षणको सवाल खागरी छयालीसको आन्दोलनपछि चर्चामा आयो । नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाली नेपालको राष्ट्रभाषा र यहाँ बोलिने सबै राष्ट्रिय भाषा भनेर संवैधानिक रूपमै चासो लियो । यसरी पञ्चायती व्यवस्थाको एक भाषा एक ...
सुजन राना ब्लुज जन्मपछि मृत्यु सुरुवातपछि अन्त्य मिलनपछि बिछोड सुन्दा, पढ्दा जति सानो छ भोग्दा, महसुस गर्दा भयंकर ठूलो छ नचाहदा नचाहदै सम्बन्धको जन्म भयो उस्तै गरी सम्बन्धको मृत्यु भयो ...
चाहे कोही अग्लो, चाहे होस् होचो चाहे कोही कालो, चाहे होस्गोरो समानताको लडाइँ लड्छौं भने सबै एकै थरि । चाहे शुट लगाऔं, चाहे फाटेका लुगा चाहे गाडी चढौं, चाहे...
प्रकाश विक बा, म गरिबको छोरो हुँ भन्ने कुरा तपाईंका हत्केला हेरेर थाहा पाएँ ठूलो आलिशान महलभित्र विलासिताको जीवन भाग्यमा थियो होला सायद तर ती भाग्यका रेखा हातबाट मेटिदा, ...
कपिल भट्ट इतिहासका पाना पल्टाउँदै होस् वा इतिहासका कुरा गर्दै गर्दा होस् तिम्रो त्यो ठाडो शिर कहिल्यै झुक्न सकेन । आफ्नो महिमा तिमीले आफै बढायो तर, समयको कालन्तरमा ...
अभिराज खाती अन्जान हरि दाइ आवश्यकता भन्दा बढी खर्च गर्न खुब लोभ गर्नु हुन्छ सबैजना उनलाई लोभीको उपमाले चिन्छन् हरि दाइ खुब दुःख गर्नु हुन्छ र, कमाउनु हुन्छ पसिना बेचेर...
म यही खर्पनमा हालेर हरदिन बेलुका वितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु म यही खर्पन थापेर हरदिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु हाम्रा धेरै पुस्ताहरू भएर यो खर्पन...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ । प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी,...
कैलाली । पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले धनगढीको जनपुस्तकालयमा आइतवार ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक् विचारगोष्ठी आयोजना गरेको छ । समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट...
गुरुले सायद गुत्थी फुकाउँछ क्यारे ! अर्थात् गुरुले गाँठो फुकाउँछ क्यारे ! त्यो समस्याको गुत्थी या गाँठो हुनसक्छ; त्यसलाई फुकाउँछ र न ऊ गुरु कहलाउँछ । समस्याको समाधान दिन्छ र...
नेपाली साहित्यमा पारिजात सदावहार चर्चाको केन्द्रमा रहेकी स्रष्टा हुन् । उनको सिर्जनात्मक शक्ति र जीवन शैलीका कारण उनलाई चर्चा र विवादबाट कहिले पनि टाढा हुनु परेन । यही कारण आधा...
काठमाडौँ । अग्रज नेपाली बाल साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार -२०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौँमा आयोजित ३३ औँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो...
कसरी बखान गरूँ म यो प्रकृतिको, हेर्दै विचित्र लाग्छ कहीँ निलो समुन्द्र त कहीँ सेतो हिमाल विचित्र लाग्छ । फुलेका छन् रङ्गीचङ्गी फूलहरू यहाँ, वनजङ्गल विचित्र लाग्छ कहिले त्यो...
मैले त हाँस्ने बोल्ने एक सग्लो जिन्दगी छाडेर गएको हुँ केही वर्ष परदेशिएर आफ्नै दाम्लोमा बाँधिन आइपुग्दा सम्म आमा त एक थान शिलापत्र हुनु भो एक चौतारी एक सगर हुनु...
हजुरको उज्यालो मुहार पनि अब त लाग्न थाल्यो धमिलो यो जगतमा अब हुनुहुन्न भन्दा पनि हुन्छ मन अमिलो हाम्रो लागि त कुनै दिन हजुर नै हुनुहुन्थ्यो संसार आज कतै नभेटिनु...
खुला राजनीति टाउकोमा फ्रेन्च क्याप लगाएर दायाँ हात मुठी कसेर उठायो । हेर्दा चे ग्वेभारा जस्तै देखियो । अरुले जस्तै ओठ चलायो “...यो अन्तिम युद्ध हो । आआफ्नो ठाउँबाट...
जीवन पनि त यहाँ नबुझिँदो हो जसरी कविता नबुझिँदो हो । नबुझिने कविता, नबुझिने जिन्दगी उस्तै त हो नि । नबुझिने जिन्दगीमा बुझिने कविता कसरी लेखौँ म ? ...
भनिन्छ, साथी सबैभन्दा माथि । म आफैँ चन्चले स्वभावको । सानैदेखि खिसिक्क नहाँसी बोल्नै आउँदैनथ्यो । बाल्यकालदेखि नै मेरा वरिपरि थुप्रै साथी हुन्थे । विपरीत लिङ्गी भन्ने के हो थाहै...
काठमाडौं । प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाण्डौको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले...
काठमाडौँ । प्राडा. अर्जुनदेव भट्टको ‘मूत्र र जनेन्द्रिय प्रणालीः रोग, निदान तथा उपचार’ पुस्तक बजारमा आएको छ । पाल्पामा २००२ सालमा जन्मिएकामा जन्मिएका लेखक भट्ट मेडिकेयर नर्सिङ होम चवहिलका युरोलोजिस्ट...
आउँछ शुभदिन प्रणय दिवसको हुन्छ मिलन अब प्रियतम सबको सुन्छु जब म पनि अनुपम धुन यो आज भुवनभर प्रणय दिवस हो । छर्नु छ जनविच, प्रणय सुरसिलो भर्नु...
फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे प्रेमी–प्रमिकाहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । प्रेम गर्ने जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस उत्तिकै...
काठमाडौँ । साहित्य, चलचित्र र गीतसङ्गीतका अध्येता नीलकमलको सुरसङ्गीतका केही साधक नामक पुस्तक काठमाडौँमा सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ रायनको...
क्यानडा । नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाद्वारा प्रकाशित दुई कथासङ्ग्रह ‘नेपालदेखि क्यानडासम्म’ र ‘अझै जिउँदै छन् मुर्कट्टहरू’ एक समारोहबीचसार्वजनिक गरिएका छन् । ‘नेपालदेखि क्यानडासम्म’ रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथाहरूको सँगालो...
काठमाडौँ । ज्योति साहित्य प्रतिष्ठानले प्रणय दिवसको अवसरमा शनिवार कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालयमा १९२ औँ कविता वाचन श्रृंङ्खला सम्पन्न गरेको छ । कवि मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा...
काठमाडौँ । कवि जानु धितालको छाउगोठकी आमा कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो । सो...
मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि...
महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ । प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन...
तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ । सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका...
भूतहरूको भूमिमा बरु नियम हुन्छ होला हुङ्कारको डरलाग्दो द्रविड प्राणायाम हुन्छ होला दिन सक्ने सक्दो भय नै परिचय हुन्छ होला भूतहरूको भूमिमा बरु नियम हुन्छ होला । अस्ताउँदै गरेको...
रातो भाले खोरमा कुखुरी काँ गर्दै समय बास्यो समय आमाको निन्द्रा बनेर खुल्यो आमाले अधुरो सपनालाई बार्दलीको तालमा लगेर भर्खरै ओढेको मनतातो सिरकसँगै टाँग्यो आमा, मलाई र बहिनीलाई चिसो...
धर्तीमा छौ कि आकाशमा छौ जलमा छौ कि पलमा छौ भन तिमी कहाँ छौ ? दिनमा छौ कि रातमा छौ पहाडमा छौ कि तराईमा छौ भन तिमी कहाँ छौ...
तुलबुल अनि कुतूहलसित बोकी तन मन मेरो घुइँक्क उड्यो आकाशे गाडी काठमाडौँलाई मार्यो फेरो । छिचोलेर बस्तीहरू पहाड अनि अग्ला भिर लस्करैका हिमचुली उडाई लग्यो उत्तर शिर । ...
अब यहाँ को काखतिर जान्छ ? यहाँ त सबै लाखतिर जान्छ पुर्खाले आर्ज्याको सकिँदै गएपछि अन्तः विदेशकै आसतिर जान्छ । तँ त होस् म म हुँ भनी जब जन...
लाखौँ लाख नेपालीको साझा फूलबारी प्राण भन्दा प्यारो देश मेची महाकाली हिमाल, पहाड, तराईमा रमाएका हामी वीरहरूका रगतले स्वतन्त्र छौ ज्ञानी शान्ति भूमि देश हाम्रो सन्तान कलमवीर झुक्ने छैन नेपालीको...
‘समाजमा जरो गाडेर बसेको कुरीतिका कारण जातपात, छुवाछूतजस्ता अमानवीय चलनहरूले नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले, यस्ता कुप्रथालाई हामीले हटाउनु आवश्यक छ’ भन्दै शोभा म्याडम कक्षा नौ का विद्यार्थीहरुलाई...
म कस्तो छु ? खोइ म कस्तो छु ?? कहिले लाग्छ म आफै जस्तो छु कहिले लाग्छ म अरू जस्तो छु थाहा छैन मलाई कि म कस्तो छु आफै जस्तो...
कसैको हृदयगति अनायासै रोकियो, ऊ चिसो लास बन्यो उडेको विमान पहाडमा ठोक्कियो, उ मृत्युको सास बन्यो दन्कियो कतै आगोको मुस्लो, नियतिको उ दास बन्यो रन्कियो कसैमा असाध्य रोग, यमराजको उ गाँस...
‘छोरी सरस्वती छिटो उठ ल ।’ उर्मिला कराइन् । आज छोरी निकै खुसी हुँदै भित्र बाहिर गर्दै थिइन् । ‘मेरो नाम पनि सरस्वती, आज पूजा गर्ने भगवान् पनि...
दूर क्षितिजमा सुस्ताउँदै गरेको सूर्य मन्द बतास अनि तिम्रो याद सायद तिमी पनि सुस्ताउँदै होलाऊ खुला आकाश मुनिको कुनै विशाल चौतारीमा सम्झँदै होलाऊ ती साँझका शयरहरु बाटो हिँड्ने बटुवाहरू छक्क...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताएका छन् । सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटो निगालेको सेरोफेरो’...