काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ । “प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाएको भनी गलत ...
काठमाडौँ । साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । भारतको भुवनेस्वरमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा अंग्रेजी भाषाको उक्त पुस्तक लोकार्पण गरिएको हो । ...
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले स्वर्णजयन्तीका अवसरमा चार जना पुस्तक सम्पादक (कपी एडिटर)लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सङ्घबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी...
काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तिका अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रम सम्पन्न भएको छ । बाबुराम आचार्य स्मृति प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा...
धनगढी । धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने...
काठमाडौँ । आज (३० फागुन) भीमनिधि तिवारीको ११२औँ स्मृतिदिवस । भीमनिधि तिवारी साहित्य सङ्गीत संस्थाले प्रज्ञा भवनमा उनको सम्झनामा कार्यक्रमको आयोजना गर्दै छ । तिवारी नेपाली साहित्य क्षेत्रमा चर्चित र स्थापित...
काठमाडौँ । कथाकार जनक रावलको ‘खाटा बसेको घाउ’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार...
खै के खोजेकी हुन्छु मैले तिमीसँग आफैले थाहा पाउन सकेकी छैन । कहिले तिमीसँग असाध्यै जिस्किन मनपर्छ कहिले तिमीलाई घुक्र्याउन मन लाग्छ कहिले त्यत्तिकै तिमीसँग फुर्किन मन पर्छ कहिले तिमीसँग...
बिहे गरेर गए पनि रुबीलाई सम्झिन्थेँ म । सर्वस्व लिएर जानेहरूले पनि याद छाडेर जाँदा रहेछन् । किन किन उसको यादले आनन्द दिन्थ्यो मलाई । बेला बेला उसैको यादमा...
१ दुःख आउँदा, सुख आउँदा पहाड तराई बार्दैन परी आए छिमेकले नि आफन्त पराइ बार्दैन । घाम जुन समेतले नि भोग्नु पर्ने रहेछ ग्रहण भोक प्यास मेट्न पेटले भाँडा कराइ...
मेरो बुवाले थकाइ लाग्यो भनेको कहिल्यै सुनेको छैन, मलाई दसैँमा नयाँ लुगा किन्दा आफूलाई किनेको कहिल्यै देखेको छैन, मेरो स्कुल फी तिर्न साहुकहाँ गुहार्दा उहाँले जति वचन र कष्ट मैले...
ए ! आमालाई चिन्ता भो छोरो बिग्रियो बुढेसकालमा सहाराको लठ्ठी भाँचियो घरखेत बाँझै भो जोरी पारी हाँस्छन् युवा जति डिस्कोमा रक्सी खाइ नाच्छन् लखर लखर हिँडेर जीवन खर्केला मायाप्रीति गाँस्छु...
काँधमा कपडाको रातो झोला भिरेर एकाबिहानै जन्मकुण्डली हेर्ने पण्डा मेरो टोलमा आयो । उसको पहिरन र लवज हेर्दा नेपालको दक्षिणी सरहद बाहिरको नागरिक प्रतीत हुन्थ्यो । त्यो अजनबी हेर्दाहेर्दै...
१. सफा घर “पानी फालाफाल आउँछ कि कसो दाजु, सधैँ आँगन पखाल्नु हुन्छ त ।” छिमेकीलाई हरिले सोध्यो । “के गर्नु, आफू विदेश बसेर आएको, फोहोर त देख्नै...
कपिल भट्ट उठ्दै ब्रह्ममुर्हतमा स्नान गरी, आँगन बडारी, नित्यकर्म सँगै ममताको दियो बाली म एक नारी। घाँस, दाउरा अनि चौपाया मेरा...
डा. अर्जुनदेव भट्ट पेसाले युरोलोजीका वरिष्ठ कन्सल्टेन्ट हुन् । विसं २००२ सालमा पाल्पामा जम्मिएका भट्ट आजीवन चिकित्सकीय पेसामा समर्पित व्यक्तित्व हुन् । हाल उनी मेडिकेर नर्सिङ होम चावहिलमा वरिष्ठ कन्सल्टेन्ट...
पंख फिजाउँदै गहिरो समुन्द्रमा डुब्न सक्ने अद्भूत साहस छ तिमीमा प्रकृति र समाजले ठगेता पनि विचित्रको खास छ तिमीमा मध्यरातको घनघोर र डरलाग्दो समयमा एक्लै हिँड्न सक्ने आँट छ तिमीमा ...
पितृसत्ता, शैली, प्रवृत्ति नारीलाई दोस्रो दर्जाको उपमा दिइन्छ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा हिंस्रक दुष्ट दानवहरूले कोपिलाहरू लाग्दै गरेका फूलहरूलाई च्यात्दै, लुछ्दै भोक र प्यासको तिर्खा मेटिरहेछ । घरभित्रै,...
शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मोत्सवका अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधव पोखरेल र नियात्राकार ज्ञानेन्द्र विवशलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधव...
काठमाडौँ । नारीमाथि हुने दुर्व्यवहारलाई मूल विषय बनाई लेखनमा सक्रिय रहेकी साहित्यकार शोभा ज्ञवालीको सङ्घर्ष कथा सङ्ग्रह हालै प्रकाशनमा आएको छ । महिला सशक्तीकरण गर्ने हो भने पहिले महिलालाई सीप...
काठमाडौं । विष्णु ढकालको उपन्यास जौवा शनिवार विमोचन भएको छ । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुुष्पराज पौडेल, समालोचक राजकुमार बानिया, चलचित्रकर्मी तेज गिरी,...
रंगहरूको पर्व हो, होली सद्भाव र रंगको पर्व हो, होली असत्यमाथि सत्यको विजयको खुशियालीमा मनाउँछौ होली फागुन शुक्ल पूर्णिमाको दिन हुन्छ होली एकापसमा रमाइलो गरेर रंग अबीर लगाई खेलौं...
रंगले मनमा शान्तिको लहर फैलाउँदछ । त्यो हाँसो खुसी र उमंगको सञ्चार गराउँदछ । सद्भाव, मेलमिलाप र, आपसी प्रेमको पर्व होली वैमन्यस्ता, रिस र राग छोडी मनाऊँ दिल खोली...
पाेखरा। शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल...
सहिदको रगत माथि शैलुङ्ग डाँडामा रातो गुराँस बनेर फुलेको छ आमाहरूको आँसु बगर छेउको सागरमा मिसिएर नुनिलपानी बनेको छ, थुप्रै थुप्रै आफ्नाहरूको अनगिन्ती सहोदर सहगोत्रीहरुको । करङको भर्याङ बनाउँदै मेरुदण्डलाई लिस्नु...
हिजोका दिनमा साना कुरामा खुसी हुने म, आज आफ्नालाई खुसी पार्न हजारौँ कोसिस गर्दैछु । तर, पनि खै किन खुसीलाई पर क्षितिजतिरै देख्दैछु सायद ऊ मसँग रिसाएछ कि ? ...
मैले नि जीवनमा धेरै सपना देखेको थिएँ एउटा सुन्दर संसार बनाउँला सोचेको थिएँ तर, सोचेको जस्तो नहुँदो रहेछ यहाँ लौ हेर, म त जलेर खरानी भएँ । छोरा छोरीलाई...
१.कडा सासू “छोराले त आमाको कुरा काट्न सक्दैन रे । ” उर्मिलाले भनेको सुनेर रिताको मनमा चसक्क भयो। बुबाले हीरा पाएजस्तै गर्नु हुन्छ । भोलि कसरी भोग्ने उनी...
समाचारमा निसृत सन्देशको संगति खोज्छु म । जनमनमा सकार भावको अभिसञ्चार गर्ने तन्तुहरू छन् कि छैनन्, त्यसलाई नियाल्न खोज्छु । बाटो नपाएर भड्किएको मान्छेलाई सिर्जन पथमा हिँड्न उद्रेक गर्ने तत्त्व...
जब म हरेक दिन काम गर्न कार्यालय पुग्छु र गल्लीको चिया पसलमा उसलाई उभिई रहेको देख्छु । खै किन किन, उसलाई देख्नासाथ म एकाएक अत्तालिएको महसुस गर्छु र उसलाई...
काठमाडौँ । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको छ । नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए...
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । उक्त कृतिका सम्पादक रहेका जोशीका...
काठमाडौँ । घुम्ती मुक्तक नेपालले प्राडा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ मुक्तककार यादव खरेल र मुक्तक अभियन्ता उदास कार्कीलाई पुरस्कृत गरेको छ । संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँला,...
काठमाडौँ । कानुन व्यवसायी क्लब एवं केडिया फाउन्डेसनले कानुनसम्बन्धी विभिन्न सम्मान तथा पुुरस्कार वितरण गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानुन व्यवसायी क्लबका अध्यक्ष श्यामप्रसाद खरेलको सभापतित्वमा...
काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौँमा सार्वजनिक गरिएको छ । काठमाडौँमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको...
काठमाडौँ । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकारहरू हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्ण खतिवडालाई सम्मान गर्ने भएको छ । सो परिषद्ले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान २०७९’...
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले ‘अनेसास शिखर पुरस्कार’बाट कवि गिरी श्रीस मगरलाई पुरस्कृत गरेको छ । मण्डला थिएटर काठमाडौँमा आयोजित एक कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय...
नवमी मेलामा मलाई क्षणभरमै आफ्नो प्रेममा चुर्लुम्मै डुबाउने पुरुष को हो ? ऊ आज आउँदैन कि ! हिजो मलाई के भयो र आफूलाई धान्न सकिनँ ? के यो प्रेम हो...
काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली...
मातृभाषाको संरक्षणको सवाल खागरी छयालीसको आन्दोलनपछि चर्चामा आयो । नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाली नेपालको राष्ट्रभाषा र यहाँ बोलिने सबै राष्ट्रिय भाषा भनेर संवैधानिक रूपमै चासो लियो । यसरी...