काठमाडाैँ । बागमती पूर्वको साहित्य संस्थाको रूपमा परिचित तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा शंखरापुर नगरपालिका स्थित द हाकुज रेस्टुरेन्टमा एक समारोहका बीच सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटनको क्रममा तरेली साहित्य प्रतिष्ठानका ...
काठमाडौँ । आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार...
कास्की । पोखरामा आज चार साहित्यिक श्रष्ठा सम्मानित भएका छन् । साहित्यिक संस्था सङ्घर्षमा कलम पोखराले साहित्य क्षेत्रमा लागेर समाजमा पु¥याएको योगदानको आधारमा चार श्रष्ठालाई नगदसहित सम्मान गरेको हो ।...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सूर्यप्रसाद यादवद्वारा लिखित ‘मैथिली भाषाक समकालीन अवस्था’ पुस्तक प्रकाशित गरेको छ । मैथिली भाषामा प्रकाशित यो पुस्तक समकालीन नेपालको मैथिली भाषा भाषाका लागि अनुसन्धानमूलक पुस्तक...
मेरो देशमा, व्यक्ति तन्त्र चल्या छ, नेता तन्त्र चल्या छ, खै गणतन्त्र कहाँ छ र ? बरु ! भ्रष्टाचार लटरम्म फल्या छ । खै गणतन्त्र कहाँ छ र ? ...
आज म “दूध खाने भूतको कथा” कथुर्दैछु । यसलाई गाउँमा “भाले खाने सालेको कथा” पनि भन्दा रैछन् । दूध खाने भूत भनेपनि, भाले खाने साले भनेपनि दुवैचिज खाने पात्र एउटै...
मलाई बारम्बार झस्काउँछ खाडीमा भेटौला जापानको यात्रा सफल रहोस् कोरियाको यात्रा सफल रहोस् जस्ता हृदयविदारक कथनहरूले । थाकेको तन अनि मन उदासीन आँखा ओठमा फिक्का हाँसो भविष्यको चिन्ता बोकेर ती...
तिमी कति बेला उड्यो, पत्तै भएन मैले हर कोसिस गरे रोक्न तिमीलाई तिमी खहरेको भेल थियो म उन्यूको पातहरूले बाँध बाँधिरहन्थे खोला छेउको तलाउमा, सजाउन कोसिस गरिरहन्थे हो, तिमीलाई हतारो...
म हत्यारा हुँ म हत्यारा हुँ आफ्नो सपनाको थियो सपना उडेर क्षितिज पार गर्ने तर तिम्रो नजरको जेलखानामा कैदी म मेरो मनमा रहेकी तिमीलाई आफ्नै पखेटा काटी प्वाँख उखाली हजारौँ...
इन्टरमिडियट पास गरेपछि उच्च शिक्षाका लागि राजधानी छिरेको रामप्रसाद शर्मा । उसले विद्यार्थीकालदेखि नै अतिरिक्त समयमा केही महिनासम्म हकरका रूपमा काम गरिसकेपछि अनुभवका आधारमा एक जना परिचितको सहयोग र सिफारिसमा...
थुन्सेभरी जुन बोकेर वैशाख जेठतिर शीतल बाँड्ने मेरी आमा जब माघ कठ्याङ्ग्रिन्छ नि ! काखभरी भर्भराँउदो आगो ल्याउँछिन् र भन्छिन्, मेरो काख ताप्दै गर बाबु बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ ...
चाहे जति कसैले कहिल्यै पाउन सकेन अनगिन्ती अनिदो रात निदाउन सकेन चाहना पूरा भए संगै माग पनि बढ्दै गए त्यसैले त मान्छे कहिल्यै अघाउन सकेन दुःख पर्दा रोए, कराए, अनेक...
हुने भए सिलाई दिन्थे अश्रुका यी ग्रन्थिलाई, तिम्रो जस्तो ओभानो आँखा देखाइ दिन्थे सबैलाई । भन्छन् प्रेममा पागल हुन्छन् त्यसै पागल होइन्छ र ? तिम्रा दुई नयन हेर्दा अश्रु...
“हैट, जुत्ताको तलुवा पनि प्वाल पर्न थालेछ ।” ऊ एक्लै बर्बराउँदै जुत्ता खोल्यो र पिँढीको तल राख्यो । भित्र पस्यो । प्रमाणपत्र भएको झोला मैनीखाँबोमा झुण्ड्यायो । कलधारामा गएर...
नेपाली भाषामा हिज्जे विवाद निकै लामो समयदेखि चल्दै आएको छ । यसको मूल कारण भाषा व्याकरण क्षेत्रमा अनुसन्धान नगरेका भाषा प्रयोक्ताहरूले आफ्नो अनुकूल व्याख्या गरेका कारणले पनि हो । ...
लालायित छन् मेरा नयनहरू, तिमीलाई हेर्न । आतुर छन् मेरा कानहरू, तिम्रो सुरिलो स्वर सुन्न । प्यासी छन् मेरा ओठ, तिम्रो अधरलाई चुम्न । खोजी रहेछन् मेरा हत्केलाहरू, तिम्रो गुलाबी...
इलाम । इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको...
काठमाडौँ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्य क्षेत्रका तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वासु शशी स्मृति...
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार त्यहाँका कर्मचारीहरूलाई प्रज्ञा सेवा पदकका साथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापका विजेताहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन...
काठमाडौँ । साहित्यकार रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति प्रकाशन भएको छ । सो कृतिमाथि शनिवार काठमाडौँमा कृति–विमर्श कार्यक्रम आयोजना गरियो । समालोचक प्राडा...
काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित एक कार्यक्रमार्फ श्रेष्ठलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान...
काठमाडौँ । कथाकार खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक खगेन्द्र सङ्ग्रौला, साहित्यकार युग पाठक र...
काठमाडौँ । नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याउनु भएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट २०० जना कविलेखकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित...
अहो, कस्तो होला त्यो दिन मेरो खास दिन, मेरो प्यारो दिन मेरो आफ्नो अन्तिम दिन अकस्मात् आत्तिएका कहालिएका रोदनहरू जस्केला छेडेर बाहिर सुनिन्छ सुनिँदैन होला झट्टै आँगनभरि दाजुभाइ र साथीसङ्गी ...
२०५९ सालदेखि चलिरहेको काठमाडौं उपत्यकाको डेरायात्राले सात वर्षपछि भक्तपुर नयाँ ठिमीको एउटा सानु घरमा ‘समाधि लिने’ अवसर पाएको थियो । कपन, कोटेश्वर, तीनकुनेका डेरामा बस्दाका चिरपरिचितसँग टाढिइसकेकी थिएँ तर यताका...
तिमीलाई लेख्न खोज्छु भावहरू हराई दिन्छन् नियाल्छु जब जब तिमीलाई अश्रु आफै बगी दिन्छन् । नरोऊ भन्छु आँखालाई किन वर्षात् भई झर्नुपर्यो हराएका भावहरूमा किन तिमी आउनुपर्यो ? ...
कति ओठले मनको दर्द हाँसी दिएर सहनु पर्छ कसैले माया गरी दिए पो वेदना बोल्दै आँसु झर्छ सबै भन्छन् दिलको बह भने पछि हल्का हुन्छ भन्न सकिन्न कति कुरा ...
“असली रूपमा मानिस कहिले पाक्छ होला ? अर्थात् मानिसको परिपक्कताको निशानी के होला ?” उमेरले प्रौढावस्थाको मानिस जब बचकना व्यवहार देखाइ हिँड्छ । त्यसपछि मभित्र यस किसिमको खुल्दुली जाग्ने...
१. निरुत्तर “बाबुको पढाई कस्तो भएको छ ?” राकेशले सोध्यो । “राम्रो छ, आज मैले राम्रो होमवर्क गरेर चकलेट पनि खान पाएँ ।” छोराले भन्यो । “मामुलाई...
पण्डित अगस्तिको विदाई भयो । एउटा भरिया उनको पछि पछि पूर्वतिर हानियो । टाढाका अतिथिहरु रुँदै फर्किए । छिमेकीले दिनभरी आँखा रसाए । किनकि, आज मनमतीको तेह्रौ दिनको पुण्यतिथि थियो...
धनगढी । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरे । आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने महोत्सवमा भारत,...
धनगढी । यही चैत्र १० देखि १३ गतेसम्म सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष...
काठमाडौँ । ‘विश्व कविता दिवस’को अवसर पारेर हेम–सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले एक लाख राशिको ‘भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’को आह्वान गरेको छ । ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय विश्वव्यापी...
काठमाडौँ । विगत ३ दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । लघुकथा विधाका अब्बल सर्जक समीरको यो दशौँ लघुकथा संग्रह...
काठमाडौँ । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ निबन्धकार प्राडा माधवप्रसाद पोखरेल र निबन्धकार ज्ञानेन्द्र विवशलाई क्रमशः नगद ५० हजार र २५ हजार राशिसहित सम्मानित गरिएको...
विराटनगर। दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको...
काठमाडौँ । टीकापुर साहित्य समाजले यही चैत २५ गतेदेखि २७ गतेसम्म टीकापुर साहित्य महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवमा नेपाली भाषा, साहित्यका साथै सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन, इतिहास,...
म परको परदेशमा झरेको छु । आफू खुशीले मात्रै होइन ! अलिकति बाध्यता अलिकति लालच अलिकति महत्त्वाकाङ्क्षा बोकेर आएको तन मात्रै बोकेर बाँचेको छु सास भएको मेसिन जस्तै बनेर मन...
आज म नक्कलको अक्कलमाथि विमर्श गर्दैछु । हुन त हरेक काम सम्पन्न गर्नलाई आधारभूत अक्कल चाहिन्छ नै । अक्कलबिना कुनै पनि काम सम्पन्न हुन सक्तैन । सक्कली कामका लागि त...
सिरसिरे हावा चलिरहेको मौसम जहाँ तिमि अनि म त्यो हावा, त्यो जङ्गल, त्यो सुन्दर प्रकृति सुनसान ठाउँ, मात्र तिमी अनि म एक सुन्दर जोडी अझ भनौँ त चखेवा को जोडी...
खिल राता र हरिया झन्डा बोकेर एक हुल मानिस सिस्ने खोल्सा हुँदै डाँडागाउँतर्फ लागे । नीला र सेता झन्डा बोकेका अर्को समूह अर्को भेकतिर लागे । गैह्रागाउँको भुवानीप्रसादको...