चारैतिरवाट समस्याले घेरेपछि मनभरिका सपना पूरा गर्ने रहर रहरमै सीमित हुँदो रहेछ छोराछोरीको पढाई, वुवा आमाको औषधि श्रीमतीको तमाम सपना यहाँ बसेर पूरा गर्न गाह्रो हुँदैछ । कैले बन्द हड्तालले सतायो कैले कोरोनाले सतायो अहिले ...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ । प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव...
काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कृति कवितासंग्रह 'कर्नाली हाँस्दो छ' सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा...
तिमी हाँसेको हेर्न मन छ आमा फाटेको त्यो चोली फेर्न मन छ आमा मलाई हुर्काउँदा कति दुख काट्यौ मायाले अङ्गालोमा बेर्न मन छ आमा आमा...
सपनालाई साकार पार्ने खुड्किलो भइन् आमा, दःुखमा पनि खुसी खोजी हँसिली भइन् आमा । तिम्रा आशलाई पहाड सरी अटल बनाउँछु तिम्रो विश्वासलाई साहस मानी हरपल सजाउँछु । जीवनका...
आमा सिङ्गो संसार हुन् कसरी बताउँ शहर,मुलुक र प्रान्तको बारेमा आमा सिङ्गो विश्वविद्यालय हुन् कसरी सिकाउँ जिन्दगीका पाठ र विषयका बारेमा आमा सिङ्गो शब्दकोश हुन् कसरी अथ्र्याउनु जीवनका अप्ठ्यारा शब्दहरुका...
आमा, मेरी आमा बनेको दिन उनीलाई असह्य पीडा भएको दिन हो रगत धारा बगाएको दिन हो म प्रतिको दायित्व आफ्नो शिरमा बोक्दै आफूले पिंजडाको ढोका उघारेको दिन हो तर त्यो...
‘आमा’ शब्द नै सुुन्दा लाग्छ कति प्यारो आमाको माया गर्ने रुपै राम्रो आमाको माया र स्नेह कति कञ्चन र सफा आमाको मायाको, न कुनै रंग छ, न कुनै रुप ...
जिउँदा, मर्दा आमा भन्न पाउँ यो भन्दा ठूलो संसारमा कुन छ र ठाउँ ? ।१। प्रेम र मायाको संगम दर्शन पाउँ धर्म कर्म, मठ, मन्दिर किन धाउँ ?...
प्रकृतिमा द्वन्द्व छ, प्राकृतिक क्रियाकलापमा द्वन्द्व छ । यो उसको गुण पनि हो, दोष पनि हो, धर्म पनि हो, विकासको आधार पनि हो । यो विना प्रकृतिले मूर्तरूप पाउन सक्दैन,...
काठमाडौँ । मकालु प्रकाशन गृहबाट प्रकाशित तीनवटा पुस्तक आज विमोचन गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ दूतावासका उपप्रमुख काउन्सिलर वाङ सिनले विमोचन गरेका थिए । ...
अहो ! आफ्नै कथा सुनाउन मान्छेलाई कति ठूलो आतुरी हुन्छ । टेम्पुमा चढेर टुसुक्क बस्न पाएको छुइनँ । छेउमा बसेकी एक युवती धारावाहिक रुपमा आफ्नै कथा भन्न थालिन्–“मेरो घर...
२०७९ साहित्यिक क्षेत्रका लागि मिश्रित रूपमा रह्यो । यो वर्ष केही राम्रा साहित्यिक सिर्जना भित्रिए भने सँगसँगै केही विकृति पनि । नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले...
टुवरा (२०७९) मनोज थारू अज्ञातद्वारा लिखित उपन्यास हो । पश्चिम चितवनको रमणीय गाउँ शुक्रनगरका स्थायी बासिन्दा मनोज पेशाले शिक्षक हुन् । साथै कुशल चित्रकार एवं पत्रकार समेत हुन् । उनको २०७५ मा प्रकाशित पहिलो...
मेरो अस्तित्वको सिङ्गो फौज लिएर म अटल सिंह यहाँ उभिइसकेको छु लाजेहाङ ढलेछ, सहिद घोषणा गर्नू नत्र विराट, वैभवको मेरो राज्य पुनर्स्थापित गरेर प्रथम सहिद घोषणा गर्नेछु । लाजेहाङ...
कहाँ कहाँ खोजिन मैले त्यो बेला अंगार भरिएको थियो सायद मेरो अन्तस चेतनामा कसलाई सोधिन मैले यात्रा भयो टाढा टाढाको खेर गए सबै प्रयासहरू कतै भड्किएको थियो मेरो...
१.बर्थ डे नयाँ क्यालेन्डर कोठाको भित्तामा झुण्ड्याएको थिएँ । छोराले हेर्न खोज्यो । निकालेर दिएँ । धेरै समय लगाएर हेर्यो । “आउँदो वर्ष कति बिदा छ भनेर हेर्न...
काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा काठमाडौँका करिब ३०–४० साहित्यिक...
यसरी क्यालेन्डर पल्टिँदैमा यसरी संवत् फेरिँदैमा यसरी ह्याप्पी न्युइयर भन्दैमा यसरी समय गुज्रिँदैमा यसरी एक दिन रमाइलो गर्दैमा नव वर्ष हुन्छ र ? आयाराम गयाराम नव वर्षका नव कुरा...
काठमाडौँ । कोरोना महामारी पश्चात् सार्क देशका साहित्यकार तथा संस्कृतिविदहरुको मिलन फोस्वाल साहित्य महोत्सव सम्पन्न भएको छ । सार्क देशहरूका लेखकहरूको सङ्गठन “फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर” (फोस्वाल)...
विराटनगर । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषले नेपाली भाषा, साहित्यका अग्रज प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसहित तीन जनालाई सम्मान गरेको छ । कोषले भट्टराईलाई १ लाख रुपैयाँ नगदसहित ‘सि.एम....
वरिपरि हरियाली डाँडा । समथल समथल स्थलका थुम्काथुम्कीमा बस्ती । लगभग नामअनुसारको रमणीय मेरो गाउँ । गाउँको माझतिर पर्ने मेरो घर । एक दाइ र एक दिदीपछि जन्मिएकी म ।...
आऊ नव वर्ष तिमी, देशमा सुख र शान्तिको कामना लिएर आऊ सबै नेपालीको मनमा हर्ष र उमङ्ग लिएर आऊ सुस्वास्थ्यको कामना लिएर आऊ भाईचाराको सन्देश लिएर बोकेर आऊ लक्ष्मीको बास...
काठमाडौं । लेखक बीएन जोशीको पुस्तक ‘श्रमाटन’को अंग्रेजी संस्करण काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकारहरु श्यामल, युयुत्सु शर्मा, आप्रवासी विज्ञ शरु जोशी...
झापा । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा ७ जना स्रष्टाहरू पुरस्कृत भएका थिए । ...
इलाम । पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने...
काठमाडौँ । ‘रत्न-महेश्वर स्मृतिग्रन्थ’को आइताबर सार्वजनिक गरिएको छ । हास्यव्यङ्ग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहितको उपस्थितिमा उक्त स्मृतिग्रन्थ कृतिको लोकापर्ण गरिएको हो । उनले महेश्वर र रत्न...
काठमाडौँ । ‘प्रेमिल कवि’ को छवि बनाएका चर्चित कवि तथा गीतकार वसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् । आइतवार...
धनगढी । कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन आज सात विधामा प्रस्तुति गरिँदै छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा...
यो संसारसँग कठिन संघर्ष गर्दै हरपल आफ्ना अस्तित्व भुलेर दुःख, पीडाको कुम्लो बोक्दै हिँडेकी आमालाई किन आफ्नो सन्तानले कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ? हरपल आधा पेट, आधा गाँस खाएर आफ्नो सन्तानको निम्ति ...
माया के हो, प्रीति के हो बिहे गरेपछि पो थाहा भो दिनको खुसी रातको खुसी यो कस्तो मीठो चाहा भो सुहागरातदेखि नै श्रीमतीको नजर पिउन थालेँ पिउँदा पिउँदै मायाको...
देवता ठानेर शिरमा रगत चढाएँ द्वीप बालेँ ताकि जीवन रंगीन होस् भनेर तर तिमी पत्थर रहेछौ, पत्थर तिमी महान् छौ । मुर्दाहरूको शौचालयमा मार्बल बनेर टल्किन पनि जान्ने सिंगमरमर...
काठमाडौँ । साहित्यकार टंक वनेमको नयाँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण भएको छ । नेपाली वाङ्मय परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व तथा मुन्धुमविद् तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख...
कहिलेकाहीँ गलत मान्छेले पनि सही मानव भेटाइदिँदा रैछन् दुनियाँबाट आजित भएकी उनी, मतलबीहरूको साँघुरो झुन्डबाट फरक हुन खोजेको म एकदिन भेट हुनेछ, उनीसँग । रङ्गिन पछाडिको कालो पर्दाभित्र सँगसँगै...
हामी एउटा व्यवसाय गरिरहेका छौ त्यो हो, नेतापालन । फुटेको कौडी नाफा नहुने दुहुन जाँदा लात्ता हान्ने गाई जस्तो भन्दा नि हुने असिनाले माडेको बाली जस्तो काठमाडौँको दुर्गन्धित नाली जस्तो ...
नेपाली साहित्यको क्षेत्रमा काम गर्ने धेरै संस्था छ । त्यस मध्येको एक हो नइ प्रकाशन । साहित्यकारद्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको नामको पहिलो अक्षरलाई जोडेर २०५२ माघ १५ गते...
तिमी आउँदै छौ हो, थाहा छ मलाई सधैँझैँ तिमी आउँछौ तिमी आउनु पर्छ आउँछौ सङ्घारमै छौ भित्रिने तरखरमा छौ तिमी भित्रिनु पर्छ भित्रिन्छौ म पर्खी बसेकी छु म हेरी बसेकी...
अनेकौँ प्रेमिका कथाहरूभित्र हाम्रो पनि बास हुनुपर्छ तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ रोक्ने छेक्ने सारा बन्धनहरू सबै सर्वनाश हुनुपर्छ ...
जब अस्तित्वले व्यापार गर्छ म भित्रको त्यो कविता मर्छ म कविता बेचेर किन्न सक्दिन आमाको अस्तित्व सहजै बिक्रीका वस्तुहरू कविता भन्दिन अतः म पोइट आइडल बन्दिन । आमाले जन्माउने प्रयास...
बौद्ध साहित्यमा जातक कथाको महत्त्वपूर्ण स्थान छ । जातक सङ्ग्रहमा पाँच सयभन्दा बढी कथा छन् । ‘जातक’ भन्नाले जन्मका कथा भनिएको हो । गौतम बुद्धका पहिलेका जन्मका कथाहरु नै जातक...
“यहाँ के पढाउनु म त छोरालाई बाहिर पठाएँ ।” उदयले फुर्तिलो हुँदै भन्यो । “के पढ्न पठाउनु भयो ?” हरिचन्द्रले सोधे । “इन्जिनियरिङ पढ्न पठाएँ ।” उदयले भन्यो...