“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ । “आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा रातै पर्यो । धान रोप्न ...
लेखनाथ । नेपाली नाटकलाई समसामयिकतातर्फ परिस्कृत गर्न पोखरामा तीनदिने नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार २०८० सुरु भएको छ । नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको उक्त सेमिनारमा...
काठमाडौँ । पत्रकार तथा साहित्यकार कमल रिजालको चौधौँ कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) शीर्षकको यस कृतिलाई साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म...
काठमाडौँ । माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवन कथालयले प्रकाशन गरेको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर...
१. ठूलो माछा एकमहिना अघि । “यो निकम्मा सरकार हो । ठूला माछा समात्दैन । खालि भुरालाई समातेर ठूलालाई जोगाउँछ ।” विपक्षी पार्टीका सांसदले सदनमा भ्रष्टलाई कारवाही गर्ने...
अनेकौं प्रेमिका कथाहरुभित्र हाम्रो पनि बास हुनुपर्छ तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनाश हुनुपर्छ । छुटेर नछुट्ने, टुटेर नटुट्ने साह्रै नै खास हुनुपर्छ रोक्ने छेक्ने सारा बन्धनहरु सबै...
ताप छ हृदयभित्र तर अङ्गार कालो छ तिमी छ्यौ चन्द्रमा, र त संसार उज्यालो छ । फूल चुँडी फ्याँक्ने हैन, म त साँच्ने गर्छु सधैँ दिनु पो माया लानेको...
२०७९ को सहिद दिवसको दिन दिउँसोतिर फेसबुकको वालपेपरमा जगदीशकुमार श्रेष्ठ अर्थात् जेके सरको फोटो आँखामा ठोक्कियो । सुरुमा त जेके सर होइन कि भन्ने पनि लाग्यो । फोटो जुम...
म आफैँमा अन्योलमा छु, बाटो बिराएको फगत यात्रीजस्तै । म एक अपरिचित गोरेटो हुँ माइल माइलको यात्रापश्चात् हिँडाइको अर्थदेखि अनभिज्ञ भित्र मनको मझेरीदेखि भावनाको मुलायम बार तोडेर मात्र साधारण जवाफ...
भुलेर पनि तिमीसँग कुरा यादका नगर्ने भो । सम्झेर पनि तिमीसँग कुरा रातका नगर्ने भो । अहो ! अतीत पनि बिझाउँछ कहिलेकाहीँ त, अब के छ र फाइदा, कुरा साथका...
“आमा, मेरो स्कुल बिदा हो भोलि ।” छोरीले भनिन् । “मेरो पनि बिदा हो, क्या मज्जा ।” छोराले पनि भन्यो । “बुबा–आमासँग घुम्न नगएको कति भयो । हामी...
काठमाडौँ । बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृतिसम्बन्धी विभिन्न पुरस्कार पाँच स्रष्टालाई प्रदान गरेको छ । बीडी त्यागीको २०औँ स्मृति दिवसका अवसरमा वैशाख १८ गते रामहिटी, काठमाडौँमा आयोजित कार्यक्रममा...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवसँगै अभिन्न अंगको रूपमा जोडिएको छ, राष्ट्रिय कविता महोत्सव । यसै क्रममा आगामी असार ९ गते आफ्नो...
काठमाडौँ । साहित्यकार डा. इनु महत खड्काका दुई कृति ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यञ्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’को एकसाथ विमोचन गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा वैशाख...
काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो । ...
काठमाडौँ । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन्...
काठमाडौँ । साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षी र सञ्चारकर्मी रूपा झाले आफ्ना बुबा कृष्णलाल झाको स्मृतिमा कृष्णलाल झा स्मृति शिक्षा पुरस्कारको स्थापना गरेका छन् । सामुदायिक विद्यालयको शिक्षण तथा...
निस्वार्थ रुपले सन्तानरुपी बिज रोपेर, आफ्नो कोखमा राखी, फल दिने वृक्ष बनाई, पराईको घर, मन र दियालो सजाउन, कति सजिलै पठायौ है आमा अरुको साथ लगाई । तिमीलाई पक्कै...
अलिकति आफ्नै रहर अलिकति अस्थिर राजनीति अलिकति तरल आर्थिक अवस्था यस्तै यस्तै कुराहरूलाई कारण बनाएर म अरूको देशमा निर्यात भएको मान्छे । आफ्नै चल अचल सम्पत्ति धितो राखेर सयकडा पाँच...
म हारेको छु, वसन्तदेखि किनभने मैले रोजेको फूल त्यो वसन्तमा कसैले टिपेछ । म यो वर्षासँग थकित छु किनभने, बहेर गयो फूलको थुङ्गा पानीमा । माया कस्तो छ तिम्रो ...
पोखिन्छन् पोखियोस् प्रशस्तै पसिनाहरू परदेशमा बिन्ती नपोखिउन् किम्ती जिन्दगीहरू त्यसै अनाहकमा बढोस् घुर्यानमा उही पुरानै इन्द्रकमलको बोट तर छरोस् नयाँ वासना र, पठाइयोस् परदेशीहरूलाई बाडुलीमा पोको पारेर एक मुठी सम्झना । ...
हरेक बिहान दूधे बालकहरूको रोदनसँगै बिउँझिन्छ गरिबी हरेक साँझ मजदुर, किसानको भोको पेटसँगै निदाउँछ गरिबी यो आउँछ गाउँ बस्तीहरूमा सारङ्गी पेट लिएर र, भोकाएका बच्चाहरूको घाँटी निमोठेर जान्छ । ...
मैले सुनेको छु, प्रायः मानिसको मुखारबिन्दबाट माग्दा पाउने भए बालापन माग्थे । यो मेरो जीवनमा पनि मेल खाने कुरा हो । प्रायः सबैको बाल्यकाल स्मृतिमा नै रहन्छ गाउँँ, सहर, देश...
अनूभूतिहरु जब शब्दमा ओर्लिन्छन्, ती कुनै काव्य बन्छन्, कुनै आख्यान । कविताको स्वर्ग अलङ्कार हो, लक्षणा हो, व्यञ्जना हो । तर कति ठाउँमा कविता पनि निबन्ध बन्धन, कथा बन्छन् ।...
मैले जवाफ दिइरहनुपर्छ एउटै प्रश्नको ‘तिमी को हौ ?’ आफ्नै परिवारलाई प्रत्येक चाडवाडमा भेटिने आफन्तलाई कतिपय अवस्थामा एकान्तमा आफैँलाई एक पटक हैन, दुई पटक हैन, बारम्बार मैले मलाई अर्थ्याउनुपर्छ, चिनाउनु...
सधैँझैँ मर्निङ वाक गरेर फर्केर चिया र दुनोट खाँदै थिएँ । जब नजिकैका दुई महिलाका संवाद सुने । चिनी हालेको चिया पनि खल्लो लाग्यो । म चियाको चुस्की भन्दा पनि...
दीपेश पराजुली इन्द्रेणीका सातै रंगले भरिएको आकाश तिमी घनघोर अन्धकार हटाउने सूक्ष्म प्रकाश तिमी उष्ण मरुभूमिमा जब प्यासको गहिरो बोध हुन्छ मनको अन्तस्करणमा तब तिम्रो नै शोध हुन्छ ...
१ः छोरी “आमाले खाना र औषधी खानु भयो ?” बढी कामको चापले ढिलो आइपुगेको मैले आउँदा आउँदै श्रीमतीलाई सोधेँ । “हजुर ढिलो गरी आउनु भयो नि । आमालाई...
म बन्दकीमा बन्द छु गण नमिलेको छन्द हुँ समकालको रमझमले पल्लवी यो मौसमले गिज्याउँछ वसन्त दाँत देखाएर हर्ष कति मन्झरी र पात पलाएर बोक्दछु म काँधमा जिम्मेवारीको बोझ पनि ...
काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते आफ्नो वार्षिकोत्सवको अवसरमा गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपाली प्रतियोगी नहुने भएको छ । यसअघि, राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरुसँग कविता माग गरेको छ । इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा...
काठमाडौँ । युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचनको लागि तयार भएको छ । नेपालयका अर्पण शर्माका अनुसार आउँदो शनिबार राजु स्याङ्तानको...
युवाकवि राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ कविता सङ्ग्रह र हिरण्य भोजपुरेको ‘मुसुक्क म’ लघुकथा सङ्ग्रह विमोचनको लागि तयार भएको छ । नेपालयका अर्पण शर्माका अनुसार आउँदो शनिबार राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’...
काठमाडौँ । नेपाली भाषासाहित्यको संरक्षण, संवद्र्धन र वृद्धिविकासमा सहयोग पुर्याउने उद्देश्यले अमेरिका निवासी साहित्यकार गीता खत्री तथा राम खत्रीले ‘श्री रामगीता वाङ्मय मन्दिर’को स्थापना गरी विविध चारवटा पुरस्कार तथा सम्मानको...
काठमाडौँ । वानीरा फउन्डेसनले साहित्यकारहरू वैरागी काइँला, गोपाल पराजुली र भीमबहादुर बोटलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित वानीरा फउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन्...
काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई...
काठमाडौँ । सिक्किमकी नीलम गुरुङले ‘द पोयट आइडल’ को उपाधि जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् । विजेता गुरुङले उपाधि...
१ अधुरै स्वप्न तिलचाम्ले कपाल विदेशी ठाउँ । ...
आज उ बिहान सबेरै उठछ अनि नुहाई धुवाइ गर्छ । छिटै पूजापाठ गर्छ । जबकि अरु दिन त उसले निकै लामो पूजापाठ गर्दथ्यो । लाग्छ, आज उसलाई कुनै विशेष काममा...
पारिजात, ए पारिजात तिम्रो सुन्दरता साहित्यमा अझै चम्किरहेछ ती कोमल हरिया पातहरु सुन्दर ती फूलहरु जीवन्त फूलिरहेछन् मेरा मन मष्तिकमा ।।। चाँदनी रातहरुमा तिमी चम्कन्छौं ताराहरु धर्तिमा आएझैं ती...