स्थान : महाभारतको युद्धमैदान समय : दिउँसो ३ बजे पात्रहरू : १. धृतराष्ट्र (हस्तिनापुर नरेश) २. सञ्जय (धृतराष्ट्रको सचिव) ३. वासुदेव (अर्जुनका सारथि बनेका देवकी नन्दन कृष्ण) ४. अर्जुन (महाभारत युद्धका मुख्य योद्धा) नेपथ्यमा ...
काठमाडौँ । स्वर्गीय उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, साशील केडिया सेवा फाउण्डेशन फाउण्डेशनका तत्कालीन अध्यक्ष विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकः विश्वनाथ केडिया” विमोचन गरिएको छ । उपराष्ट्रपति...
काठमाडौँ । बेलायतको चर्चित प्रकाशक अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्शी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । अंग्रेजी साहित्यमा निकै लोकप्रिय ‘टिन फेन्टासी’ विधाको पुस्तकलाई...
काठमाडौँ । साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ । आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता...
स्वतन्त्रतापूर्वक आफ्ना भाव पोख्ने महत्त्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोस्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ...
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ...
कार्यालय परिसर भरिभराउ छ । कसैलाई बाहिर निकाल्न सकिएको छैन वा खोजिएको पनि छैन । सबैको अनुहार मलिन छ । “अब त आउनुपर्ने हो ।” एउटाले प्रवेशद्वारतर्फ हेरेर भन्यो...
कवि जी तिमी कविताका हरफहरू त कोर्छौ तर ती कविताहरूमा कुनै वास्तविकता छैन भने कविताको कुनै रस छैन भने फगत तिम्रा कविता निर्जीव ढुङ्गा हुन्छ जहाँ कुनै अनुभूति छैन । ...
संसारको जुनसुकै भाषाले आफैंमा एउटा ठुलो इतिहास बोकेको हुन्छ । तमाम ती भाषाहरूजस्तै थारु भाषाको पनि आफ्नो इतिहास रहेको छ । म थारु भाषी हुँ । त्यसैले, थारु भाषा लोकसंस्कृति,...
हिजोसम्म थियो एउटा मुटु आज टुक्रिएर दुइटा भएछ त्यो रमाइला दिन, महिना, साल पल भरमै टाढा टाढा गएछ यादहरूको घाउ बोकेर धेरै धेरै सम्झना सँगालेर भन्नु के भन्नु, कल्लाई...
जुनेली रातको जुनको जस्तै वात्सल्य तिम्रो छ, बिहानी घामको किरण जस्तै प्रताप तिम्रै छ । यो संसारलाई सुम्पेर दियो मलाई जन्माई, खोलेर मलाई हृदय दियो हुर्काई बढाई । त्यो...
भरोसाको जग हल्लेको छ तिम्रो चतुर्याइँको कम्पनले देशको स्वाभिमान चुर चुर भएर लाजको घुम्टो ओढ्न विवश बनेको छ । विश्व सामु तिम्रो बठ्याइँको कारण सगरमाथा गौरीशङ्कर साथमा लिएर लुम्बिनी पुगी...
ए भेरी ! के छ तिम्रो खबर ? जसरी तिमी बगिरहेछौ वर्षौंदेखि त्यसैगरी बगिरहेछन् नवराजहरूका लास वर्षौंदेखि तिमी फुटाउँछौ पहाड, पर्वत, कन्तरालाई त्यसरी नै फुटाइरहेका छन् लाखौँ दलितको...
काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् । पब्लिकेशन नेपालले भोजपुरेको पुस्तक ‘मुसुक्क म’ प्रकाशित गरेको...
काठमाडौँ । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति,...
नियात्राकार युवराज नयाँघरे दीपा जनमत सम्मान प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई सो सम्मान अर्पण गरेको हो । जनमत मासिकको विशेष...
काठमाडौँ । कवि राजेश ढुङ्गानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता सङ्ग्रहमाथि परिचर्चा गरिएको छ । स्रष्टा समाज नेपालले सर्वनाम थिएटरमा शनिबार आयोजना गरेको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,...
काठमाडौँ । कलिङ्ग साहित्य महोत्सवले २०८० देखि १५ विधामा १५ लेखकलाई नेपाल यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने भएको छ । काल्पनिक र गैरकथा, कविता, अनुवाद, व्यापार र रणनीतिक मामिलासम्बन्धी, वातावरणीय, जीवनी...
काठमाडौँ । साहित्यकार खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष समारोहबीच दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । सो समारोहका प्रमुख अतिथि लेखक,...
भारत । कवि प्रकाश थाम्सुहाङले स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको बताएका छन् । भारतस्थित प्रकाशन संस्था बुकएन्ट केफेमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । इलामेली...
अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला हेर्ने भए हेर्न आऊ मेरो दिलको खेतबारी तिम्ले भन्दा दुईचार सीयो म...
मलाई चाह छैन टाकुरामा फुलेर, त्यसै ओइलाई झर्ने रङ्गीचङ्गी फुल बन्ने मलाई चाह छैन हिमचुलीझैँ चुलिएर अगम्य काला पत्थर भई रम्ने । मलाई त बाटो बन्न मन छ मलाई...
जूनको शीतल चौतारीमा तिम्रो वाणीको जब वर्षा हुन्छ तिम्रो मालाको आलिङ्गनमा प्रवचनको अद्भुत स्वाद लिँदै दिल यो भित्रै आनन्दित हुन्छ नयाँ ऊर्जाले तन तरङ्गित हुन्छ अन्तस्करणमा प्रज्वलित दीप बल्छ दीपको...
सम्झौँ त प्रसवको पीडा त्यही पीडा पछिको आनन्द दुखाई पछिको सुख निराशा पछिको आशाको त्यान्द्रो न चुटिन्छ, न मन लाग्छ चुँडाल्न त्यसैले, डोर्याउँछ नानाथरी सपना देखाउँछ मनमनै कल्पिन्छ आखिर सपना...
डडेल्धुरा सदरमुकामबाट १० किलोमिटरको दूरीमा तराई झर्ने बाटोमै पर्छ भात्काँडा बजार । मेरो घर दार्चुलामा राम्रो स्कुल थिएन । त्यसैले, फूपूको घरमा बसेर भात्काँडा बजार नजिकै सरस्वती माविमा पढिरहेको थिएँ...
तिमी आफ्नो अस्मिताको रक्षा गर्न नसक्ने कठपुतली भएका छौ किनकि तिमी सोकेसको मान्छे हौ अरूले बिकाएका मान्छे हौ आफै बिक्न नसकेर अरूको फेर समाएर सिँढी चढेका मान्छे हौ साँच्चै तिमी...
जेठ महिनाको गर्मी खपिसक्नु थिएन । स्वामीको रुखमुनि चिसो हावा चलेकोले जमिनदार कृष्णलाल र हवल्दार श्यामसुन्दर पुनः चौतारीमा बसेर गफगाफ गर्दै थिए । कृष्णलाल एक्लो छोरा सम्पत्तिको लेखाजोखा नै...
जिस्किएरै तिमी गल्ती लाख हजार गर्छौ भर नै छैन, तिमी कहिले घृणा स्वीकार गर्छौ उड्यो मन उड्यो, त्यसै देखे तिम्रो सुन्दरता फूललाई पनि सोधे, अहो कति सिँगार गर्छौ ...
सुन्दरहरैँचा । हाल अमेरिकामा रहेर नेपाली साहित्य तथा समाजसेवामा विशिष्ट योगदान दिने नेपालकी चेली कमला प्रसाईंलाइ विश्व नेपाली साहित्य महासङ्घले सम्मान गर्ने निर्णय गरेको छ । महासङ्घको केन्द्रीय समितिले यस...
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ । संघका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक...
काठमाडौँ । हेम–सरिता पाठक फाउन्डेसनले ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने भएको छ । एक लाख रुपैयाँ राशि पुरस्कार राशिको भएको यो प्रतियोगितामा उत्कृष्ट शब्द रचनाकारलाई पुरस्कृत गरिने फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष...
काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताएका छन् । काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको सम्मान तथा...
काठमाडौँ । नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्यो । समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी...
काठमाडौँ । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं,...
काठमाडौं । कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ संग्रह सार्वजनिक भएको छ। काठमाडौंको सर्वनाम थिएटरमा शनिवार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरेका...
दिन यसै बितिरहेको छ । न कुनै सिर्जनात्मक काम, न कुनै व्यस्तता । केवल दिन बितिरहेको छ रातको पर्खाइमा । रात पनि यसै बितिरहेको छ, भोलि बिहान झिसमिसेको पर्खाइमा । ...
कल्पना नेपाल आचार्य शीत, ताप, वर्षासँग पौठेजोरी खेल्दै हरेक कठिन मोडमा भिड्दै जीवनमा कोपिलालाई फुलाउँदै फल फलाए, पकाए आहा ! पाकेका फलहरू दिइरहे निरन्तर सन्तानहरूले खाइरहे धित मर्ने गरी, ...
कसैले सही भन्यो घडी हुनेसँग समय हुँदैन मैले कहिल्यै आनन्दले जिएको छैन अनि म कहिल्यै भरपुर सजिएको छैन म चाहन्छु म समय बिर्सूँ, म चाहन्छु म कमाई बिर्सूँ म चाहन्छु...
ताप्लेजुङ जिल्लाको पाथीभरा डाँडामा अवस्थित पाथीभरा मन्दिर पछिल्लो समय धेरै नै चर्चामा रहेको लोकप्रिय देवथान हो । समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइमा रहेको र आवत जावत गर्न कठिन हुने भए...
कृषिप्रधान देश रे किसान आफै भोको छ गाउँको घर चुहिएको छ बुहारी सहरमा टिकटक बनाउँछे छोरोले के सपना देख्यो खै घोडा र धुरी छुट्याउनै सकेन घरि मुर्झिन्छ त घरि बेहोस...
“साहिँला आज कसको मेलामा गयौ ?” मैले सोधेँ । “आज उदयनन्द बा को रोपाइँ थियो । साँझ परिसक्दा दुइटा गरा बाँकी थियो । हल के फुकाउनु । भ्याउँछु भन्दा...