काठमाडौँ । कवि अर्जुन पराजुलीले दिवङ्गत सीता दाहालप्रति समर्पित गर्दै कविता लेखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी दाहालको बुधबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको ...
२०१३ सालमा स्विडेनको स्टकहोममा भएको १६औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपालले खासै चासो दिएन । यति बेलासम्म नेपालमा खेलकुद विकासका लागि छुट्टै निकाय गठन भइसकेको थिएन । यसको तीन वर्षपछि शिक्षामन्त्री परशुनारायण...
धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ र सिर्जनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव शनिबार सम्पन्न भएको छ । उद्घाटन सत्रको अवसरमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले...
- वीरेन्द्र कटुवाल ‘ऊ दगुर्दै दगुर्दै आई र घरभित्र पसी,’ सकिनसकी दाहिने हात उचाले र चोरी औँलाले देखाउँदै कामरेड जनकले भने, ‘ऊ त्यही डोरीमा झुन्ड्यिाइएको सेतो पटुका झिकेर...
काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक भएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अभिनेता निखिल...
काठमाडौं । युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने...
म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र मीठो निदलाई त्यागेर मीठो सपनाको बलिदान दिएर सूर्यको आगमनभन्दा पहिले पुग्न सक्छु तिमी हिँडेको गोरेटोलाई छुन । म तिमीले पाइला टेकेको धरातल छुनकै...
अहो, तिमीले मेरो घर जलायौ अहो, तिमीले मेरो हात भाँच्यौ, खुट्टा भाँच्यौ मेरा करङ शरीरका अङ्ग, तन्तु, कोषहरू धुलोपिठो पा¥यौ मेरा अण्डकोष फुटाइफुटाइ जिउँदै खोलामा हाल्यौ । तिमी बाँचिरहेछौ...
पृथ्वीलाई दाहिने हातले अँठ्याएर देब्रे गोजीमा राखी आफ्नो जमिनको कित्ता मंगल ग्रहमा खोजी हिँड्ने मान्छे जातले घाँटीमा रातो हरियो वादको टाई झुन्ड्याइ बाहिर हरियो भए पनि भित्रभित्रै निक्खुर रातो खर्बुजाजस्तो...
प्रिय कवि रमण घिमिरे, साधुवाद । करिब दुई हप्ताअघि तपाईंको नामबाट प्रकाशित ‘अन्यथा नमान्नु होला’ शीर्षक कविता पढेर भावविह्वल भएँ । सुरुमा त लाग्यो, यो तपाईंले लेखेको होइन, तर...
डुम्रे । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण...
उदयपुर । डा. रणशेर राई स्मृति प्रतिष्ठान र वाङ्मय साहित्य प्रतिष्ठानको आयोजनामा कोशी प्रदेश स्तरीय ‘स्रष्टाहरूको लेखन शिविर’ सम्पन्न भएको छ । १४ जिल्लाका साहित्यकार सम्मिलित तीन दिने सो कार्यक्रम...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । आज (बुधबार) प्याब्सन काठमाडौँले रिपोर्टर्स...
काठमाडौं । प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of...
पर्वत । ‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रूपमा सञ्चालित भइरहेको यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्रा’को द्विशतक शृङ्खला फरक...
म त तिम्रो एकोहोरो मायाको जालमा परिसकेको छु केवल एक चोटि माया गर्छु भनेर त हेर तिमीले कल्पना गर्न नसक्ने अथाहा प्यार दिन्छु मलाई केवल एक चोटि माया गर्छु भन ...
नेपाली समाजमा कैयौँ मानिस आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्दा बिचल्लीमा छन् । नेपालको संविधान २०७२ का विभिन्न धारामा उल्लेख भएका अधिकार पहुँच नपुग्नेका लागि पानामै सीमित भएका छन् । ठ्याक्कै...
प्रकृतिको सुन्दर गाथामा शोभाएमान म नारी इशको कलमले कुदिएकी म अनुपम चैतन्य सुन्दरी आकाश गँगा भन्दा फराक भई विश्व मण्डल नै रचना गर्न सक्ने म नारी, सृष्टिको सुन्दर जिम्मेवारी बाट...
एकलास आफ्नाहरू धेरै टाढा अनकन्टारमा अपरिचित ठाउँमा बाँच्दै गरेको जिन्दगी जिन्दगी चल्ने र चलाउने आधारभूत कुराहरू दुरुस्तै उस्तै छन् आफू जन्मेर हुर्केको गाउँको जस्तै अनि असहज महसुस हुन्छ । ...
तिमी मलाई मै भएर बाँच्न देऊ मलाई पनि स्वतन्त्र पक्षीसरि आफ्ना सपनाको उडान भर्न देऊ । बनावटी अट्टहास होइन साँचो हाँसो हाँस्न देऊ भो चाहिएन तिम्रा सहयोगी हात त्यो...
स्थान :– कुनै सार्वजनिक चौर समय :– जुनसुकै पात्रहरूः हजुर बा :– अन्दाजी ७० वर्षका वयोवृद्ध बौद्धिक व्यक्तित्व विपिन/सुमन :– कक्षा १० का १५ वर्षीय छात्र ...
मान्छेहरू भन्छन्, उ कस्तो कायर जीवन जिउनै सकेन, जाबो हाकिम साबले जिस्क्याउँदैमा आत्महत्या नै गर्यो तिनलाई के थाहा उसको त्यो मजाक, मेरो सात पुस्ताले पिउँदै गरेको विष थियो हेपिँदै...
मान्छेले गीत कि सुखमा गाउँछ कि दुःखमा । कृषिप्रधान देश नेपालका विभिन्न आदिवासी जनजातिले किसानी दिनचर्याको दुःख सुखमा गीतको राग सुसेल्छन् । थारूहरुको पुख्र्यौली पेशा पनि कृषि हो ।...
काठमाडौँ सहरमा अलिशान घर भएका ब्रिटिस सेनाका अवकाशप्राप्त लाहुरे गुरुङलाई चिने जानेकाले कर्नेल साहेबको उपनामले चिन्दछन् । सेवानिवृत्त जीवनमा आफ्नो घरजग्गा बैंकमा धितो राखी करोडौँको ऋण लिएर आयात–निर्यातको व्यवसाय गर्दै...
ब्रह्माण्ड गुन्जिरहने म मिठो धुन हुँ तिमी सुन या नसुन म तिम्रो नाद हुँ । प्रतिबन्धित छैन म अनुबन्धित भइन म सुमधुर गुन्जन हुँ म सबैबाट स्वतन्त्र छु म । ...
“बा खेत रोपाइँ गरिरहनु भएको छ ?” काठमाडौँबाट घर फर्कन लाग्दा बाटोमा खाना खान रोकेको बेला राजमार्गको वरपरको खेतमा भएको रोपाइँ हेर्दै बोल्न साइनो लगाएँ । बिहानै कोठामा...
मनमा दृढ अठोट भए असम्भव भन्ने केही पनि हुँदैन । यो काम मैले गर्नैपर्छ, गरेरै छाड्छु भनेर लाग्नुपर्छ कठिनभन्दा कठिन काम पनि सम्पन्न गर्न सकिन्छ । गर्ने त हो वा...
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सुनसरीका बमबहादुर राईलाई एक लाख रुपैयाँ राशिको सर्वोकृष्ट भाषा साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयमा बुधबार बसेको बैठकले...
काठमाडौँ । नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको मंगलबार साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उनकी छोरी इन्दिरा प्रसाईँले मुखाग्नि (दागबत्ती) दिएकी...
दैनिकी प्रारम्भ आजको अखबारमा खबर आयो, उसका बारेमा धेरै लेखिएको छ संज्ञा फेरिएछ, वर्ण फेरिएछ बालापनको सखा फेरिएछ । आफ्नै कथन फेरिएछ वतन फेरिएछ थातथलो फेरिएछ समयको गतिशीलता सँगै भोग्दै...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’...
अर्गानिक भएर के गर्नु ? स्वदेशी भएर के गर्नु ? जब भाउ नै दिँदैनन् अनि फालिनुपर्छ मैले आफ्नै धर्तीमा सधैँभरी गुणवान् भएर के गर्नु ? ताजा भएर के...
नेपाली राजनीति र जनताको पीडादायी अवस्थाको चित्रण गर्दै तयार पारिएको उपन्यास हो कालपात्र । खासगरी प्रजातन्त्र पुनरागमनपछि नेपाली राजनीतिमा देखिएका विकृति र विसङ्गतिलाई ‘पात्र’ नायकमार्फत यो उपन्यास वर्णनात्मक शैलीमा प्रस्तुत...
नभए पनि केही सुविधा । गरिरहन्छन् गर्नेहरू निरन्तर काम । नगर्नेहरू बनाइरहन्छन् सधैँ निहुँ । कामकै लागि काम गर्नेहरू । गर्नु परेजस्तै बाध्यताले । गर्नु परे जस्तै जागिरे भएर ।...
काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि...
१ केही गुनासो छैन आफ्नै मनको उजुरीसँग चल्नै पर्ने रहेछ आखिर समयको हुरीसँग सानो आँगन पनि टाढा हुन्छ बिर्सिने हो भने कुनै सम्बन्ध हुँदैन यहाँ मायाको दुरीसँग । २ ...
तिम्रो सौन्दर्यको यहाँ खुबै तारिफ हुनेछ ह्विस्की, रमहरूमा तिम्रो रूपको विज्ञापन बजाइन खोजिनेछ तिम्रो सुन्दरताको मात्रै वर्णन गरेर लेखिन खोजिनेछन् काव्यहरू तिमीलाई केवल एक शृङ्गार बनाइ राखेर पोत्न खोजिने छन् ...
कहिले कसको पालो कहिले कसको पालो हाम्रै देशमा किन आयो भ्रष्टाचारको जालो जति जाल हाने पनि भुरा माछा मात्रै छोयो कि त हातै जल्ने ठुला ठुला पात्रै कोही...
आज छोरीको विवाह भइरहेको छ । मुटु फुट्लाजस्तो पीडा छातीमा छ । तर, आएका पाहुनाहरूमा आँखा डुलाउनै पर्ने, स्वागतमा मुस्काउन देखाउनु पर्ने बाध्यता हरेक आमाको झैं मेरो पनि छ । ...
यथार्थ हुन्छ, सधैँ तीतो तर पनि जिउनु पर्छ यथार्थमै सुख होस या दुःख हाँसो होस् या आँसु मिलन होस् या बिछोड तीतो होस् या मीठो हुन्छ यथार्थ त वास्तविक नै ...
काठमाडौँ । नेपाल प्राज्ञ–प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा ३६ वटा मातृभाषाका कविताका आवेदन परेका छन् । नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु,...