“हैन के भयो बाबु ?” बिहान गिलासभरी दूध र ड्राई फ्रुट्स खुवाएर पठाएको छोरा खोच्याउँदै आएको देखेर बुबाले सोध्नु भयो । छोरा पीडाले नाक खुम्च्यायो तर ओठमा मुस्कान थियो । भन्न लाज माने जस्तै ...
मेरो हुनुमा नै केही समस्या छ कि ? मेरो अस्तित्व, तिम्रो अस्तित्व फरक हो र ? मेरो विचार, मेरो दृष्टिकोण अलग हुँदैमा मलाई अस्वीकार नै गर्नुपर्छ र ? जति धेरै...
मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो । त्यो इच्छा नेवार भाषा सर्वेक्षण...
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरूलाई पुरस्कृत गरिएको छ । बुधबार आयोजित एक समारोहमा...
एक असल साथी जीवनसँगको सम्बन्ध हो विगतसँग जोडिएको सुन्दर संसार हो भविष्यका लागि बाटो हो पूर्णतया यो भौतिक संसारमा गरिएको एक विवेकपूर्ण निर्णय हो थोरै तर आफ्नै मनले चयन गरिएको ...
काठमाडौँ । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा विद्युतकर्मी साहित्य समाजद्वारा शनिबार सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा कविता वाचन कार्यक्रम गरिएको छ । सो कार्यक्रममा सर्जकहरूले रचना वाचन तथा बीपीको बहुआयामी...
आजभोलि सबैतिर चर्चा चुलिँदै छ काठमाडौँको अग्लो टावरको हल्ला फैलिँदै छ त्यो अग्लो टावरबाट के के देखिँदो हो ? गरिबका झुपडीको मर्म पोखिँदो हो ? साउनको भेलले...
वर्षभरिको अन्न थियो भकारीमा बुबाले सपना जस्तै गरी बुनेका डोकाहरू थिए पिँढीमा आमाले सजाएको तुलसीको मठ बहिनीले सारेका सयपत्री फूलहरू थिए आँगनीमा हाम्रो सपना, आशा, भविष्य सबै सबै थिए त्यो...
यो निष्पट्ट अँध्यारोमा झनै कालो चन्द्रमा यी कुरुप धारिला फूलहरू यो प्राण मरेको हावा र यो निर्जीव बगिरहेको पानी किन यो भीरको फेद टुप्पो छैन ? किन म खसेर सकिनँ...
सम्भ्रान्त सहरको व्यस्त सडकमा हुर्किएको म, मेरा लागि घामपानी र ठिहीमा ओत लाग्ने र सुत्ने महल सडक पेटी र आकाशे पुल थिए मेरा लागि बाबु आमा तिनै थिए जसले सडकमा...
तिमीलाई एक बुँद खुसी दिनको लागि बामे सर्दै, कुद्दै र दौडँदै रात दिन नभेटिने गन्तव्य छुन आफ्नै परिधिको वारपार विश्वको कल्पना सागर तर्न तयार छ मनस्थिति । कहिले ज्ञानको...
समयको दोष कि तिम्रो आखिर मन के रहेछ उडिरहन्छ एकोहोरो दोषी तिमी कति भनूँ निर्दोष कति, भनूँ कसलाई ? एकोहोरो बगिरहने त्यो, कोशी जस्तै तिमी किन बनेनौ ? नदीको गर्भमा...
आफ्नै घर मन्दिर हो भाइ, सत्य कुरा बुझौँ देउता नै पुज्छौ भने, बुबा आमालाई पुजौँ चामल, घिउ, तेल जलाउँछौ, ॐ स्वाहा भन्दै पत्थर माथि दूध चढाउँछौ, १०८ गन्दै बुबा आमा...
कैदी बन्न सक्दिन म तिम्रो नजरको न त म हुँ चोक कुनै तिम्रो सहरको जस्तो तस्तो आँखाभित्र अटाउँदिन आफू ठेक्का लिएको छैन मैले तिम्रो अधरको बस्ती भए बसिदिन्थेँ जहाँ...
“कस्तो फोहोर हो । झ्याल त खोल्नै नहुने, गनाएर नाक नै फुट्ला जस्तो छ ।” उसले भन्यो । “के गर्नु, सबै मान्छे सहरमा नै थुप्रो लाग्नु पर्ने भएपछि बिजोग...
तीस वर्षको गंगेका २ र ५ वर्षका दुइओटा छोरी छन् । छोराको आसमा उसकी श्रीमती अहिले पुनः गर्भवती छिन् । तीन पढेर फेल भएको गंगे सामान्य मजदुरी गरेर जीवनयापन गर्दछ...
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । शुक्रवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो पुस्तक विमोचन गरेका हुन् । ...
काठमाडौँ । नेपाली काङ्ग्रेसका पुराना नेता चिजकुमार श्रेष्ठको पुस्तक 'यात्रा आफैँभित्र' सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि...
काठमाडाैँ । प्रा.डा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ। शनिबार काठमाडौँमा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले...
म तिमी हिँड्ने गोरेटो छुनलाई मात्र मीठो निदलाई त्यागेर मीठो सपनाको बलिदान दिएर सूर्यको आगमन भन्दा पहिले पुग्न सक्छु तिमी हिँडेको गोरेटोलाई छुन । म तिमीले पाइला टेकेको धरातल...
अँध्यारो हुन्थ्यो जीवन नपाए तिम्रो दीक्षा सिक्दैछु तिमीसँग मागी सन्यासको भिक्षा । नमन गर्छु तिमीलाई यी दश औंला जोडेर सधैँ आदर मनमा हिँड्ने छैन बाटो मोडेर । प्रज्ञाको ज्योति बल्दा ...
एक दिन म बुवा (तेजेश्वरबाबु ग्वंगः) को कोठामा छिरेँ । उहाँको संग्रहित किताबहरूको चाङमा सबैभन्दा माथि एउटा किताब देखेँ ‘ओ पेङ्दोर्जे !’ कवितासङ्ग्रह । नेपा–लयले प्रकाशन गरेको कवि राजु स्याङ्तानको...
दार्चुलाको एक विकट काँडापारी गाउँ, जुन दिपेशको जन्मथलो थियो । घरको माइलो, जेठी दिदी अनि दुई जना उ भन्दा कान्छा भाइहरुलगायत आमा बुवा, हजुरआमा, हजुरबुबा लगायतको खुशी परिवार थियो ।...
कैदी बन्न सक्दिन म तिम्रो नजरको न त म हुँ चोक कुनै तिम्रो सहरको जस्तो तस्तो आँखाभित्र अटाउँदिन आफू ठेक्का लिएको छैन मैले तिम्रो अधरको बस्ती भए बसिदिन्थेँ जहाँ थिएँ...
मैले यमराजलाई भेटेँ । एकपल्ट होइन, दुईपल्ट । पहिलोपल्ट यस्तो थियो । समय ः २०६०, भदौ २९ गते, ५ बजे । स्थानः ब्लु क्रस हस्पिटल । सबै स्वास्थ्य जँचाइसकेपछि...
कुनै बेला चन्द्रमा मेरो लुकामारी खेल्ने साथी थियो चम्किला ताराहरूको स्थान हृदयमा धेरै माथि थियो आकाशमा स्वछन्द उड्ने चराहरू सकेजति म गन्दथें यो सकल सृष्टि आफ्नै लागि बनेको हो भनी...
साँवाको दसौँ गुणा ब्याज तिर्दा पनि कहिले नच्यातिने, गरिबका ती तमसुकहरू कहिले फिर्ता नदिने, गरिबले राखेका धितोहरू तिमी हौ मिटरब्याजी, तिमी हौ ब्याजखोरी जुका हौ तिमी, गरिब जनताको रगत चुस्ने ...
फुस्काई दिऊ कि जस्तो लाग्छ, कहिले काहीँ त अति दुख्छ न तोड्नलाई साइनो हाम्रो , मनमा गाँठो कसेको छु परिधिको सीमाभित्र बाध्यताले बसेको छु उसको दुःख आफ्नै लाग्थ्यो, टुलु...
काभ्रे । नमोबुद्ध नगरपालिका, काभ्रेले कथाकार डा. अशोक थापाको कथासङ्ग्रह 'सन्तापको धुन'लाई उत्कृष्ट वर्ष आख्यानद्वारा सम्मान गरेको छ । प्रथम नेपाली कवि भानुभक्तको २१० औँ जन्म जयन्तीको उपलक्ष्यमा भकुण्डेबेँसी नगरपालिकाको...
कथा साहित्य, लेखन र कथा कृतिसमेत प्रकाशित गरेका पत्रकार चेतनाथ आचार्य २५ वर्षदेखि छापा र रेडियो पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । कविता लेखनबाट सुरु भएको उनको साहित्यक लेखनयात्रा त्रिभुवन...
केदारनाथ यो सहरको मध्यमस्तर भन्दा तल्लो स्तरको एक पात्र । बेरोजगार होइन, रोजगारी छ । तर उसको पसिनाको ज्यालाले सहरको महँगीलाई जेनतेन टार्न मात्र पुग्थ्यो । डेराको बहाल, सरकारी...
वैदिक सनातन धर्ममा नारी र पुरुष बीचको विभेद प्रायः सुनिन्छ । भाइबहिनीहरूको जानकारीका लागि यसैको वास्तविकतासम्बन्धी यहाँ एउटा कथा प्रस्तुत गरिएको छ । नेपालका भूमि पुत्र महर्षि याज्ञवल्क्य प्रकाण्ड...
बिहान नित्यकर्मपछि खेमराज गुरु बैठक कोठामा पसे । चिया आयो । “आज कलेज जाने होइन ?” गुरुले चियाको कप समातेर आफ्नो छेउमा बसेको नातिलाई सोधे । “म त...
यो असार १५ मनसुन हराए पनि किसानहरू शरीर निचोरेर पसिनाले माटो सिँचाइ गरिरहेछन् र, भरोसाको बीज रोपेर आशाको सपना बुनिरहेछन् । यता स्याल–हुइयाँहरू भने सिमसिम पानीमा जन्ती लिएर बरियात...
कसले भन्यो पागल भएर मान्छे गजलकार बन्छ खुकुरी भुत्तिन्छ हिर्काए पत्थरमा, घोटे धार बन्छ फगत प्रेम रहेछ सम्बन्ध अरू केही हैन रहेछ बा भोग्ने मौका पाए कसरी धर्म पुत्र...
रारा तालको कलकल पानीसँगै कर्णाली तिमी हराभरा भई हाँसिरहेछौ फोक्सुन्डो, कुपिन्डे दह अनि रारा तालको साथमा तिमी पवित्र भई बाँचिरहेछौ । नाम मात्रै होइन कर्णाली तिमी, तिम्रो प्राकृतिक छवि...
समालोचक युवराज मैनालीको निरन्तर लेखन यात्राले करिब पाँच दशक लामो अविच्छिन्न यात्रा पार गरिरहेको छ । २०३५ सालमा तन्नेरी पत्रिकामा ‘एउटा लास लम्किँदैछ सुनसानको रातमा’ कथाको माध्यमबाट नेपाली साहित्यमा प्रवेश...
जनकपुरधाम । नेपालमा आधुनिक मैथिली साहित्यको प्रचार र प्रसार गर्ने कार्यमा संलग्न साहित्यकार डा धीरेन्द्र झा धेरैका लागि परिचित नाम हो । नेपालमा रहेका एक सय २३ भन्दा बढी भाषामध्ये...
ईश्वर बल्लभ नेपाली भाषासाहित्यका अमत्र्य साधक, ओजस्वी स्रष्टा र अमर प्राज्ञको नाउँ हो । नेपाली साहित्याकाशमा उनको आफ्नो बेग्लै इतिहासले शिखर छोएको पाइन्छ । उनी नेपाली भाषासाहित्यका विकासका लागि उत्सर्गी...
स्वस्तिश्री चिरञ्जीवी श्रीनानी रमानाथ शर्मणि, भानुभक्त शर्मणः शुभाशीर्वादाः सन्तु । उप्रान्त, पढ्दैनस् भन्ने सुन्दछु, मेरा कन्ढापरि जति उम्लन्छस्, यहाँबाट म के गरूँ । म त्यहाँ आएपछि, तैँले नपढेको ठहर्यायाँ...
काठमाडौँ । कवि अर्जुन पराजुलीले दिवङ्गत सीता दाहालप्रति समर्पित गर्दै कविता लेखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी दाहालको बुधबार बिहान...