ओहो, यो विशाल मानव नगरी चाहनाको कोलाहल अन्यायको चिच्चाहट सच्चाईको मौनता, र निर्दोषहरुलाई वलि दिइएको रक्तकुन्डमा, म अझै जीवित रहेछु । विज्ञानको विशाल प्रयोगशाला अध्यात्मको सपनी तीर्थ शक्तिशालीहरुको कोलाहल गरिबको मौन चिता अनि निर्दोषहरु ...
मलाई जुनले रात भरी सताउँछ किन ? झ्यालबाट छिरेर मलाई हेरिरहन्छ एकोहोरो चुम्छ मेरा सुकोमल ओठहरू खेलाउँछ मेरा बैशालु भागलाई किन ? लाग्छ यो जुन खराब बलात्कारी नै हो । ...
एकदिन दिउँसो फुर्सदको समयमा परिलो घाममा पिठ्यूँ तताएर बसिरहेको थिएँ । मलाई एक्कासि भोक लागेर आयो । मुखमा पानी आयो । के खाऔँ, के खाऔँ भयो । घर गएर खाजा...
खाएको कसम तोड्छन्–तोड्दैनन् हेर्नुछ आज । भट्टी चहार्न छोड्छन्–छोड्दैनन् हेर्नुछ आज ।। भन्न त भने हुन्छौँ ‘रूपान्तरण’ दिल खोलेर आफ्नै ‘भुँडी’ फोड्छन्–फोड्दैनन् हेर्नुछ आज ।। मौलाएको छ ‘ऐँजेरु–वनमारा’...
‘जन्तेढुङ्गा ।’ एउटा पृथक् नाम । पृथक् पहिचान । पृथक् विगत बोकेको शिला–स्तम्भ । सत्ययुग देखिको किम्बदन्ती–कथामा भनिँदै, सुनिँदै आएको विम्ब । मेरो गाउँको अनौठो ‘शान’ । मेरो प्यारो जन्तेढुङ्गा...
काठमाडौँ । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको पाँचौँ वार्षिक स्मृतिका अवसरमा उनको नाममा स्थापित सम्मान वरिष्ठ समालोचक निनु चापागाईंलाई प्रदान गरिएको छ । मण्डिखाटारस्थित ‘सुधाको डिही’ मा दाहाल यज्ञनिधि सुधा...
अगस्ट चर्को घाम । गर्मी बढेर शरीरबाट पसिनाको मूल फुटेको छ । लगभग खाडी मुलुकको जत्तिकै गर्मी । मध्याह्नमा ४५ डिग्रीभन्दा माथि पुग्छ तापक्रम । ओलोम्पिया पर्वतको छायाले लिमासोया...
तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय जुटेका हुन्...
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच छनौट गरिएको र यी पुस्तकहरू मध्ये एक पुस्तकलाई...
काठमाडौँ । कवि भूपी शेरचनबारे लेखिएको अंग्रेजी भाषाको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ । मंगलबार एक कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी...
काठमाडौँ । थारु आयोगबाट प्रकाशित ‘थारु समुदायको थर सूचीकरण’बारे पुस्तक मंगलबार विमोचन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पुस्तक विमोचन गरेका हुन् । सो...
काठमाडौँ । उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरूपण’ पुस्तकको विमोचन गरिएको छ । नेपाल पर्यटन बोर्डको सभाहल, प्रदर्शनी मार्गमा...
काठमाडौँ । विज्ञान भैरव र रघुकुल तिलक श्रीरामको वैराग्य नामक दुई कृति एकैसाथ लोकार्पण गरिएको छ । कमलप्रसाद ढुङ्गानाद्वारा लिखित यी दुवै पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । ...
काठमाडौँ । कवि ठाकुरप्रसाद खतिवडाको ‘तमोर सुसाउँदा’ कविता संग्रह लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त कविता संग्रहको लोकार्पण गरिएको हो । संग्रहमा कवि...
काठमाडौँ । साहित्यकार राजेन्द्र पराजुलीको नयाँ कथासङ्ग्रह ‘जन्तरमन्तर’ बिहीबारदेखि बजारमा आएको छ । मूलतः कथाकारका रूपमा परिचित पराजुलीको यो छैटौँ कथासङ्ग्रह हो । यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक,...
काठमाडौँ । खोजपत्रकार बाबुराम विश्वकर्माको पुस्तक ‘राजनीतिको भार : नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ शनिबार लोकार्पण भएको छ ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल,...
आँसुले भिजेको रात अनि बिहानै बज्ने घण्टीको साथ ऊ आई बिहानै गएको ठाउँबाट आजको कर्तव्य सकाएर जसरी ऊ दुई तीन घण्टाको उकालो ओरालो छिचोलेर भोको...
ज्ञेयात्मक गद्य कविता सङ्ग्रहको नाम हो–साथ रहोस् नरहोस् । यसलाई वैशाखतिर नै पाएको हुँ मैले तर पढ्ने साइत भने जु¥यो भरखरै । सुरूमा पढियो महासमालोक प्रा.डा. वासुदेव त्रिपाठीको भूमिका, जसले...
अन्नपूर्ण । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ छन् । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य...
एउटा गाउँमा एकपटक आगो लागिरहेको थियो । आगलागी बढ्दै गएपछि गाउँलेहरू ज्यान जोगाउन यता उता दौडिरहेका थिए । एउटा चराले यो दृश्य देख्यो र आगो निभाउन चाह्यो । उसले बारम्बार...
भ्रष्टाचारी देख्नै नहुने थुनिहाल्ने यो कस्तो सरकार भयो टुक्के, उखानेहरुलाई अबको बाटो खुकुरीको धार भयो लाज छोपिएको थियो, थोरै भए पनि च्यातिएको टालोले आज आएर ती भ्रष्टाचारीको झुण्ड नाङ्गेझार भयो ...
म एक्लो छैन मसँग अन्धकार रातहरू छन् पिता वियोगका काला दिनहरू छन् भुमरीले घेरेका पिताका सपनाहरू छन् आमाका तपस्या, दुःख अनि दर्दहरू छन् संघर्षले भिजेका आमाका नयनहरू छन् मसँग ...
उस बेला कुनै कालखण्डमा त्यति धेरै बिग्रने अवसरहरू हुँदा हुँदै पनि म किन बिग्रिइनँ ? मलाई पछुतो छ म किन अनुशासन र, इमानदारिताको घेरा भन्दा बाहिर उछिट्टिइनँ ? उनै...
नियत जसको बिग्रेको छ त्यसको आँखा पनि बिग्रिजाओस् हो, यो त पटक्कै भन्दै भन्दिन म त्यसलाई अँध्यारोले सधैँ पिछा नलागोस् भ्रष्टाचारीले बेहोस तालले भ्रष्टाचार गरुन् जनतालाई धुरुधुरु रुवाइ छोडुन् ...
सानै कुरो थियो अलिकति स्वर ठूलो भयो उनलाई मन परेन कुरो बढ्दै बढ्दै गयो रिस चढ्दै चढ्दै गयो चर्काचर्की भयो बाझाबाझ भयो झगडाले उग्र रूप लियो उनी हिँडिन् एकातिर ऊ...
कुरा गर्ने खासै कोही छैनन् । मोबाइल बोक्नु पनि बेकार लाग्न थालेको छ । फोन कसैको आउने होइन । खल्लो र एक्लोपनको आभास भइरहेछ अचेल । अचानक हिजो एउटा...
बिहानी झिसमिसेसँगै सेता पृष्ठभूमिमा काला गाजल लेखनीले लपक्कै घसेर मनका कुना कुनामा मस्तिष्कका त्यान्द्रा त्यान्द्रामा सजाइरहेछु मेरो सपना तिमी । अनकन्टार, अप्ठ्यारा ठाडा उकाला बाटाहरूमा टन्टलापुर घाम पसिनाको क्षारीय...
१. चेतना “तिमीलाई थाहा छ ? मेरो मामुको बूढो मामा घर यहीँ हो रे । ” उदितले भन्यो । “कस्तो रमाईलो ठाउँ ।” दीपाले भनिन् । “त्यही भएर मैले रेस्टुरेन्टमा...
चल्दै छ स्वार्थको हुरी जोगाउनु छ स्वाभिमानको दियो छोपेर आफ्नै इमानको पछ्यौरीले । पन्छाउँदै चाप्लुसीको वनमारा रोप्नु छ आदर्शको बिरुवा सोहोरेर लालचको रछ्यान सुकिलो राख्नु छ नैतिकता । ...
न आगो चाहिन्छ, न पानी चाहिन्छ मन पगाल्न त आँखाको नानी चाहिन्छ क्वाटर, नशा, उम्लिएको जवानीमा मान्छेलाई टिकटककै सिरानी चाहिन्छ ना बाबा, मेरो राजा, ‘श्रीमान्’सँग छु म नैतिकता...
जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया झन्झन् गाढा भइरहेछ मेरो देशको माया । साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ सडकभरि देशभक्तको ताँती लागिरा’छ लिम्पियाधुरा, कालापानी, लिपुलेक रुन्छन्– ‘देशभक्त सन्तान हो मुक्ति...
वनेली चराचुरुङ्गीहरूको चिरबिर । कति अनौठो गुञ्जन । कति मीठो ध्वनि । पृथक स्वर–सुसेली । क्रमशः कानमै झङ्कृत हुन्छ । मिठासयुक्त एउटा बेग्लै साङ्गीतिक तरङ्ग, वातावरणभरि गुञ्जायमान हुन्छ । त्यसमाथि...
काठमाडौँ । कवि सागर फुयालको ‘आफैँलाई खोज्न मन छ’ कृति विमोचन गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीस्थित अनामनगरको निम्तो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे,...
मुुगु कर्णाली तरेर रुगागाउँ हुँदै नेटा पुुग्दासम्म चङ्खेली हिमाल आरोहण गर्न सकिन्छ भन्ने थाहै थिएन मलाई । नेटाबाट जब चङ्खेली हिमाल देखियो अनि हामीबीच चङ्खेली हिमालसम्बन्धी अनेक जानकारी आदान–प्रदान भए...
हाम्रो कलेज जीवन निकै रमाइलो गरी बित्यो । अहिलेका विद्यार्थीहरूको पनि कलेज जीवन त्योभन्दा अझ रमाइलो हुनुपर्छ । हमीले कलेज पढ्दाको समयमा अहिलेको जस्तो विज्ञान प्रविधि थिएन, सामाजिक सञ्जालहरू थिएनन्...
अस्ट्रेलियाका पत्रकार जुलियन असान्ज अमेरिकी तथा अङ्ग्रेज सरकारका युद्ध अपराधको पोल खोलेबापत र युद्ध अपराधीको मखुण्डो उघारिदिएका कारण अमेरिकी प्रशासनको ठाडो दबाबमा पाँच सालदेखि बेलायती झ्यालखानामा यातनासहित थुनिएका छन् ।...
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा होटल तपस,...
काठमाडौँ । (प्रा.डा.सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गरिन्। उनले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गरेकी छन् । विसं २०१६ मा...
तिमी सोध्छौ, ईश्वर कहाँ छ ? म भन्छु सुन्ने कानमा छ हेर्ने आँखामा छ धड्किरहने मुटुको हर धड्कनमा छ नदेखिने यी कण कणमा छ । भन, ईश्वर कहाँ छैन ? ...
मेरो प्रिय घर बूढो भैसक्यो होला उ घाम पानी छेक्न असमर्थ छ छानोका ढुंगाहरु झर्न थालिसके होलान् धमिराले स्याहारी राखेको धुरी कतिबेला झर्छ, थाहा छैन बर्खामा चुहिने छानो अब त...
म नै हुँ तिम्रा हजुरबालाई विद्यालय आउन रोक्ने तिम्रा बालाई तिमीले पढेर काम छैन भन्ने म नै हुँ तिमीलाई विद्यालयमा विभेद गर्ने समाजमा सामाजिक दूरी कायम गराउने रोक्दा रोक्दै...