काठमाडौं । उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ । ‘अनावरण’ सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो । सङ्ग्रहका कथाहरुमा ...
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ । समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेको...
पोखरा । उपन्यासकार जानुका खतिवडाद्वारा लिखित उपन्यास आतोओडामाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित एक कार्यक्रममा आख्यानकार सरूभक्तको प्रमुख आतिथ्ययतामा उक्त परिचर्चा सम्पन्न भएको हो । कार्यक्रममा...
यही वैशाख २८ गते संगठनको कामले जसरी पनि काठमाडौं जानुपर्ने थियो । बेलुका ४ बजे शान्तिनगर चोकमा निकैबेर गाडी कुरियो तर काठमाडौं जाने कुनै गाडी पाइएन । घर फर्किन लाग्दै...
गाउँको कुनै अँध्यारो कुनामा स्थायी घर भई, हाल सहरको उँज्यालोमा बस्ने अन्दाजी १९÷२० वर्षको पुरुष केही महिना यता सहरको आफ्नै कोठाभित्र हराइरहेको छ उज्यालो भविष्य खोज्ने बाटो भुलेर हो ...
सधैँ सधैँ तिम्रो छेउ आउन पाऊँ मैले दिलैदेखि चोखो माया लाउन पाऊँ मैले । कोइलीको झैँ बोली तिम्रो चन्द्र झैँ मुहार तिम्रो प्रित तिम्रै गीत गाउन पाऊँ मैले । ...
काठमाडौँ । काठमाडौँमा भइरहेको सूर्य नेपाल काठमाडौँ–कलिङ साहित्य महोत्सवमा कवि रिमा केसीद्वारा अनुवाद गरिएको ‘अमृता प्रितमका छानिएका कविता’लाई अनुवाद तर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ । ललितपुरको हिमालय होटेलमा जारी महोत्सवमा...
कल्पना पौडेल ‘जिज्ञासु’को पाँचौं कृतिको रूपमा प्रकाशित कथासंग्रह कचहरी हालै बजारमा आएको छ । बहुविधामा कलम चलाउन रुचाउने ‘जिज्ञासु’ले काव्य विधाबाट आख्यान विधातर्फ कलम चलाउन सुरु गर्नु भएको छ ।...
यस्तै छन् आँखाहरु यताउता खोजेर टोल्हाएर एकटकले कतै एकोहोरो हेरेर थाहै नपाई गह भिजाएर कसैको निम्ति रोइदिन्छ । कुनैबेला जुधिदिन्छ यी आँखा आँखासंग मदहोस एउटा मीठो आभास दिलाएर । ...
मायाको परिभाषामा गहिरो सार र शक्ति । उत्तिकै अनेकौँ अर्थ र अभिलाषाहरू । मायाले जोडेको सम्बन्ध । निर्मायाले छुट्याएको सम्बन्ध । टाढिने दूरी र नजिक्याउने आधार नै माया रहेछ ।...
निर्लज्ज हिँडिरहेछ छाती फुकाएर वर्तमान पुरुष समय बिहान बेलुकै देवी पूजनमा बज्ने मन्दिरको घण्टहरू हेरिरहेछ चुपचाप तमासा बलात्कारको पापीहरूको पाप पखाल्न बज्ने गिर्जाको घण्टहरू हेरिरहेछ चुपचाप तमासा बलात्कारको सुनिरहेछ चुपचाप...
“ए, पख् पख् ।” चर्को आवाज सुनेर उ झस्कियो । उसको ध्यान आवाज आएतर्फ गयो । “पख् भन्या सुन्दैनस् ।” कारको अर्को झ्याल तर्फबाट अर्को करायो । उ डरायो...
ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही...
काठमाडौँ । कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरे । कार्यक्रममा परराष्ट्र मन्त्री साउदले महोत्सवले सांस्कृतिक...
हार्नुको अर्थ हार मात्र होइन जितको अन्तर्य पनि हो त्यसैले म आज हारहरूलाई जितिरहेको छु मान्यजनका अगाडि पहिले मैले हार्नु छ पन्छाउनु छ हारको बाटो पुग्नु छ...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय...
काठमाडौँ। नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाले पाँच कृति लोकार्पण गरेको छ । सो अनलाइनको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा पाँच स्रष्टालाई सम्मान समेत गरिएको छ । ...
काठमाडौँ । उपन्यासकार शङ्कर भारतीको अनुपम देवता उपन्यासमाथि अन्तर्क्रिया गरिएको छ । उपन्यास समाज नेपालले सामाजिक विकास भवन, अनामनगरमा आयोजना गरेको कार्यक्रममा सो उपन्यासमाथि अन्तर्क्रिया भएको हो । वरिष्ठ...
पुराना दिन सम्झिनु र पुरानो प्रिय साथी भेटिँदाको खुसी बेग्लै आनन्दको हुन्छ । पुराना विगतका दिनहरूमा बल्झिएर र त्यसबाट बौरिएर वर्तमानमा झल्याँस्स याद आउँछन् नबिर्सिएका कति मीठा–मीठा बग्रेल्ती सम्झनाहरू ।...
वैराग्यको खास्टो ओढेर विरहको बार्दलीमा बसी जनतामाथि परेको रोग, भोक र शोकको विकराल रूप हेर्दै आँसुको कोशी बग्दैछ आँसुको सेती बग्दैछ । देश रुदारुँदै भक्कानिएर घाइते भएको छ । भर्खर...
साउने झरी वर्षिरहेको थियो । बसको सिसाको झ्यालमा पानीले बाहिरको दृश्य धमिलो देखिन्थ्यो । लोकदोहोरी घन्काउँदै बसका चालक फुर्वा गाडी हँुइक्याइरहेका थिए । ड्राइभरको छेउमा थिए, अधवैशे युवा त्रिलोक...
शब्दहरु मलाई बोलाइरहन्छन् म एक्लै बसेको देख्नै हुन्न आइहाल्छन् । मनको झ्याल खोल्छन् त्यहाँ फैलिएको अशान्ति भगाउँछन् मस्तिष्कको ढोका उर्घाछन् कोलाहलहरुलाई धपाइदिन्छन्, अवसाद, कुण्ठा, भय, चिन्ता, दुःख लखेट्छन् मभित्र...
यो मधुरो अँध्यारो रात फगत एक्लो म त्यो दुर गगन नियाल्छु, थाहा छैन, किन नियालिरहेछु ? निकै बेरसम्म् कालो बादल मडारीरहेका लुक्दै छिप्दै चन्द्रमा बिस्तारै लुकामारी खेलीरहेकी चन्द्रमाको लुकाछिपीसंगै ...
जस्तो सोच्यौ, त्यस्तो नहुन सक्छु म तिमीले यतिन्जेल जसलाई देख्यौ त्यो नहुन पनि सक्छु मजस्तै देखिने बाहिरी आवरण ओढेको अरू कोही पनि त हुन सक्छ ? तिमीले सोचेभन्दा भिन्न, अलि...
‘आज त निकै रमाइलो रहेछ साहुजी । के भएर अबिर जात्रा हुँदैछ ? हामी पनि चिया खाँदै बसेर हेरौँ न ।’ चियाको अर्डर दिँदै साहुजीलाई भनेँ । बाह्र, पन्ध्रवटा मोटरसाइकलको...
म प्रायः बिदाको दिन, त्यस्तै कुनै धार्मिक अवसरको दिन अनि बाटोमा परेको मन्दिरमा जाने गर्छु । एक दिन बिहानीपख मन्दिर गएको थिएँ । मन्दिर बाहिर छेउमै ९÷१० वर्षकी एक...
काठमाडौँ । पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको हो । बुद्ध परिनिर्वाण लगत्तै...
हरेक वर्ष जीवनका पहाडहरु हजारौं सपनाहरूका खुड्किला बनेर उक्लिरहेछु, चढिरहेछु, मलाई थाहा छैन मेरा अनगिन्ति सपनाहरु, कति जिवित बने, कति मुर्छित भए अनन्त पहाडहरुमा ठक्कर खाँदै एउटा शुभजन्मदिन बाँचेको छ, ...
काठमाडौँ । कवि देविका तिमिल्सिनाको ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ पहिलो कविताकृति लोकार्पण गरिएको छ । सामाजिक विकास समाजको हल अनामनगरमा कविको ७०औँ जन्मदिनको अवसर पारेर शनिबार सो कृतिको लोकार्पण गरिएको...
काठमाडौँ । साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ । साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’...
तिमी बाँच्छौ बाँचिरहेका छौ मन मगन भै तन लहर भै म कोट्याउँछु तिमीलाई म बोलाउँछु केही भन्नलाई तर, तिमीलाई फुर्सद छैन अझ भनु तिमीलाई मन नै छैन मसंग बोल्न आमा...
बाउनका घरमा मात्र मेरो बास हुने भए हे ईश्वर दाया राखी फेरि मलाई जन्मै नदे न वारा, न मःम न छोईला, न कचिला न मुस्या, न चटामरी न सेकुवा,...
वर्षा नरोकिँदा विभिन्न ठाउँ थप डुबानमा । वर्षासँगै आएको पहिरोमा पुरिएर, घर बगाएर परिवारै बेपत्ता । जनधनको अपूरणीय क्षति । यो साता बाढी वितण्डाका यस्तै शीर्षक समाचारले पाना भरिएकाले त्रस्त...
साहित्यकार डा. महेन्द्रकुमार मल्लसँग मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा पहिलो भेट शिक्षा क्याम्पसको हलमा भएको थियोे । तथापि म उहाँको नामप्रति अपरिचित भने थिइनँ । कुनै...
प्रिय भूपि ! छोरी कविताले साउन २३ गते पुस्तक पठाइदिइन्, ‘बुबाका मित्र ड्याडी हजुरमा’ को न्यानो उद्गारसहित । ऊ भावाभिभूत नभइरहन सकेन । २००८ सालदेखि २०१४ सालसम्मका अन्तरङ्ग मित्र तिमी...
काठमाडौँ । विगत तीन दशकदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ । बुधवार सम्पन्न वार्षिक साधारण सभाले साहित्यकार...
काठमाडौं । विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ । बुधबार काठमाण्डौको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ...
म मरेपछि तिमीले दिने हरेक चिज समवेदना हुने छ अहँ, मलाई समवेदना चाहिएको छैन बस मलाई आफू हुनुको आभाष दिलाइदेऊ एक दिन सकिनेछ मेरो झिनो आशा अनि चुँडिनेछ...
काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा रिसालको...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला साउनबाट सुरु गरेको छ । पहिलो शृंखलाअन्तर्गत शुक्रबार डा.सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र...
वर्षौपछि, मुश्किलसँगले आज सिद्ध भयो भित्रभित्रै गुटमुटिएको मेरो अभिलाषा कि, देख्ने तिमीलाई दुरुस्तै निहार्ने तिमीलाई फेरि उस्तै । उही लजालु हेराई, मुहारमा त्यही मधुर मुस्कान कयौँ दिनपछि, बल्ल...