काठमाडौँ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान भएको छ । उनले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् । नइ प्रकाशनको आज बसेको बैठकले डा.कपिलदेव ...
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौँमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद...
पोखरा । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले...
‘ल है, दिदी बहिनी हो । भोलि दर खाने निमन्त्रणा छ ।’ सिमरनले फोनबाटै धमाधम निमन्त्रणा बाँडिन् । लाखौँको भोज आयोजना भयो । भव्य पार्टी आयोजना गरियो । गन्यमान्य...
“भाइ हालखबर ठिक छ ?” राती ट्रेनबाट कोठामा फर्कँदै गर्दा कुमार दाइ भेटिनु भयो । थकान र निद्राले पीडित आँखा ठुलो पार्ने प्रयास गर्दै मैले भने “ठिकै छ दाजु...
अलिकति वृक्षको जरा उखेलेर मेरी आमाको सिउँदोको सिन्दुरे माटोमा रुखको कलिला हाँगाबाट बनेका मचिसका सिन्काको खाँबो आमाले म जन्मिदा लगाई दिएकी भेटोको भित्ता बनाएर बुबाको एक अँगालो छानो लगाएर बनाएको...
यतिबेला म मेरै निबन्ध सङ्ग्रह ‘मृत्यु उत्सव’ मा आफूले लेखेका आफ्नै अनुभूतिहरू सम्झिरहेछु । मृत्युले हामी रुन्छौँ, रुवाबासी गर्छौ वा रुन पनि नसकी हिक्क हिक्क गर्छौँ । तर मृत्युले भने...
जहाँ कुखुरा बास्नु पहिले भट्टी छिर्छन् पानीको सट्टा रक्सी, बियरले मुख धुन्छन् जहाँ कुकुरहरूले मर्निङ्ग वाक गर्न सिकाउँछन् जहाँ सबेरै फेसबुक, टिकटकमा छाडा दृश्य हेर्छन् हो, हामी त्यहीँ देशका नागरिक...
तानाशाहले आफ्ना विरोधीहरूको आवाज बन्द गर्न बनाएको बन्दीगृह नवसामन्तले प्रयोग गर्ने महल भएको छ त्यही महलबाट सामन्तहरूले फेरि पनि जनताको आवाज बन्द गर्नेछन् यहाँ त्यसैले त सामन्तले बनाएको बन्दीगृह भत्काई...
मरेनन् मृगतृष्णाहरू मरेनन् लोभ लालच मरेनन् ती ईर्ष्या डाहा मरेनन् कामभाव पनि । मरेनन् षड्यन्त्र जाल मरेनन् झुट र फरेब मरेनन् मनका शकुनीहरू मरेनन् अहम् र घमण्ड । मरेनन्...
गणतन्त्रका युवराजहरूले सकेपछि वादीहरूको अस्तित्व श्री ५ हरू रूपान्तरणको रटान लिएर तपाईलाई भ्रम छर्न किन लाज नमानेका होलान् के खानु पर्छ ? पचाउनलाई लाज हिमालयन रिजर्भ, सुन एउटै टेबलमा खाना ...
जन्म कहाँ भयो, को थिए तिम्रा आफ्ना हामीलाई तिम्रो इतिहाससँग भन्दा पनि तिमीबाट पाउने सेवासँग सरोकार छ भन्दै नरभक्षी समाज र कुसंस्कार करायो । अथाह दर्द होस् तिमीलाई, कुनै...
काठमाडौँ । वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. सिर्जना श्रेष्ठको नयाँ कविता संग्रह ‘भोलि कोही नआउञ्जेलसम्म’ भर्खरै बजारमा आएको छ । यसअघि उनका तीन कृति प्रकाशित भइसकेका छन् — ‘प्रश्न चिह्नदेखि पूर्णविरामसम्म’,...
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, उनी...
जब नदीले बगरमा थुपारेको बालुवासरी सन्तानका लागि अभाव थुपार्दै गरेको देख्छु अनि यो चाहियो, त्यो चाहियो भन्दै तिम्रा कोटका सबै गोजीहरू चाहारेको सम्झिन्छु त्यो पुरानो च्यातिएको कोटको गोजीमा पैसा भेट्टाउँदाको...
बा हातमा के भएको तिमीले खान नमिल्ने ऐँसेलु फलेको छोरा भन्दै दुःख छिपाउनु भयो । बा, साहुकाजी आज बिहानै किन हाम्रो घर आको अनि हजुरसँग किन झर्किंदै बोल्दै थियो ...
काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल...
काठमाडौँ । कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सोमबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । कलाकार नीर शाह, अभिनेत्री...
तिमी कवितामा तीज लेख भन्छ्यौ, तिमी कवितामा तीज खोज भन्छ्यौ म सोच्न बाध्य हुन्छु म लेख्न मजबुर हुन्छु कवितामा तीज अटाउँछ र ? आफैभित्र प्रश्न गर्छु तीज त मन र...
इतिहासको काल कोठरीमा एउटा अनौठो धावा थियो बीपीको समाजवाद जिन्दावाद ! बीपीको साहित्यिक यात्रा जिन्दावाद ! बीपीको सत्सग मार्ग जिन्दावाद ! बीपीको प्रजातन्त्र यात्रा जिन्दावाद ! बीपीको मेलमिलाप निति जिन्दावाद...
काठमाडौँ । दमक प्रज्ञा प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा साहित्यकार हेम अधिकारीका तीनवटा कृति एकसाथ विमोचन गरिएको छ । साहित्य कला सङ्गमद्वारा शनिबार दमकमा आयोजित कार्यक्रममा अधिकारीका तीन अलग अलग विधाका...
काठमाडौँ । नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गरिएको छ । काठमाडौँमा आइतबार भएको एक कार्यक्रममा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शंकर गिरीले सो कृतिको लोकार्पण गरेका हुन् । ...
काठमाडौँ। आइतबारदेखि ‘बिपी साहित्य महोत्सव –२०८०’ सुरु भएको छ। बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको...
विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) नेपाली साहित्यिक क्षेत्रमा सार्वाधिक चर्चित व्यक्तित्व हुन् । नेपाली साहित्य अध्ययन गर्ने हरेक व्यक्ति बीपीको साहित्य सिर्जनाबारे राम्रो परिचित छन् । नेपाली कांग्रेसका संस्थापक नेतासमेत...
काठमाडौँ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बिपी साहित्य महोत्सव सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महोत्सवको उद्घाटन गरेका हुन् । बिपी कोइरालाको ११० औं जन्म जयन्तीको...
काठमाडौँ । कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कविता लगायतका कृतिको सम्पूर्ण अधिकार लिएको छ । कथालय इन्कले एक विज्ञप्ति जारी गरी लेखक भिक्षुका सम्पूर्ण किताबको सर्वाधिकार लिएको...
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको...
काठमाडौँ । नइ प्रकाशनले अध्यक्ष तथा उपाध्यक्ष पदलाई कुलपति र उपकुलपतिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रकाशनको विशेष साधारण सभाले सो निर्णय गरेको हो । सो संस्थाले...
म कसैको सूर्य थिएँ कोही मेरो पृथ्वी थिई मेरो वरिपरि घुम्या घुम्यै थिई समय चल्दै थियो साल सम्बत ऋतुहरू फेरिँदै थिए म उसको अन्तहीन प्रेममा थिएँ मायामा थिएँ ऊ मेरो...
शीतल हावाको झोँका अनि हिउँ भन्दा ओसिलो वायु, मेरा हरेक इन्द्रियहरूमा प्रविष्ट गरिरहेकै थियो । नौलो अनुभूतिको प्रिय भाव, ओठभरी मन्द मुस्कान । अझ केटाकेटीपनको अनुपम चञ्चलता सुम्सुम्याउन तल्लीन थियो...
अचेल मलाई रातसँग साह्रै डर लाग्छ हरेक रातले मसम्म निद्राबाहेक तिमीले कल्पना गर्न सक्ने नसक्ने सबैथोक ल्याउँछ बस्, त्यो एउटा निद्रा ल्याउँदैन कालो अँध्यारो रातले अनिदो आफूभित्रको ‘म’सँग डर भयङ्कर...
घरी यता र घरी उता डुलिरहेकी थिइन् रेखा । जिल्ला अदालतको परिसरमा मान्छेहरू विभिन्न भावका मुखाकृतिमा देखिन्थे । यताउता कदिरहँदा पनि कहिले हातको घडीको सुईमा आँखा घुमाउँथिन् त कहिले जिल्ला...
आऊ प्रिया तिमी र म डाँडै डाँडा उकालो पाखै पाखा भिरालो होस्टेमा हैँसे मिलाउँदै सँगै काटौँ भिरहरू । मलाई सानो अडेसो देऊ एक कदम माथि जानेछु अनि, तिम्रा हात...
हाम्रो घरमा चिनी सकिदा कचौरा बोकी तिम्रो घर पुग्दा कहिल्यै नापेनौ हामीले एक अर्काको उचाइ नाकको । हामी घाँस दाउरा गर्न जाँदा हाम्रा छोरा छोरीहरू एउटै सिल्भरे थालमा जुठो...
एक प्राज्ञिक व्यक्तित्व हुन् मदन चित्रकार । चित्रकला रचना, कला लेखन र कला प्राध्यापनमा जीवन समर्पण गरेका उनी अग्रज सर्जक हुन् । कला लेखन र कला सिर्जनामा नेपाली कला जगतले...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको...
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास...
लक्ष्मीप्रसाद नाम भए पनि निर्धन थिए उनी । लक्ष्मीप्रसाद कवि थिए । उनले झन्डै एक सय कविता रचना गरेका थिए । कवितामा देशको अग्रगामी रूपान्तरणको विषय उठाउँथे लक्ष्मीप्रसाद...
काठमाडौँ । यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय कलिङ साहित्यिक महोत्सव समापन भएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल...
धेरै अघिको कुरा हो । एउटा गाउँमा एक जना गोर्खा बाजेको घर थियो । उनकै घरछेउ छिमेकी मेलुहाको पनि अलि बढी क्षेत्रफलमा घर थियो । गोर्खा बाजेको र मेलुहा बाजेको...