काठमाडौँ । साहित्य सुधा नेपालको आयोजनामा शनिवार नयाँ बानेश्वरको सनराइज क्याफेको हलमा सम्पन्न भव्य समारोहका बिच जानुका गुरागाईँको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’ कृतिको लोकार्पण भएको छ । सो अवसरमा प्रमुख अतिथि घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजलको ...
गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले...
‘तिम्रो परिवार त शिक्षित हुनुहुन्छ जस्तो लाग्यो ।’ ब्याचलर पढ्दै गरेकी र जापान जानको लागि जापानी भाषा पढ्न नवलपरासीबाट बुटवल आएकी मधेसी समुदायकी उसलाई मैले भने । म पहाडी...
सधैँ हाँसिराखूँ, सधैँ गाइराखूँ । सधैँ खेलिराखूँ, सधैँ नाचिराखूँ ।। जिन्दगी सहज सम्झिराखूँ । सबैको बिचमा रमाइ राखूँ ।। न कसैलाई पराइ सम्झूँ । न कसैलाई दुःख नै दिऊँ...
दशक दशक जुनीभरि नछुट्टिने किरिया खाएका मान्छेले छुटेर टाढा गएपछि आउने भनेको त सम्झना मात्रै रहेछ छाडेर जाने, फर्किनु भनेको उँधो बगेको खोला उँभो फर्किनु जस्तै हुँदो रहेछ । बाफ,...
म देउचुली र तिमी बार्तलीमा किन बस्ने ? आउ यता सँगै गीत गाऊँ चिप्लेटी खेल्ने रहर छ तिमीसँग तिम्रो कोमल शरिरमा समयको नास्पतीको बोट देख्न मन छ सङ्गै बसेर नखाएको...
ॐ शब्द होइन ॐ आवाज होइन ॐ शब्द भित्रको शब्द हो ॐ आवाज भित्रको आवाज हो ॐ ब्रह्माण्डमा फैलिएको एक लहर हो ॐ चेतनामा गुन्जिरहने एक नाद हो ॐ...
प्रिय च्छोरोल्पा तिम्रो आँगनीमा छमछमी नाचिरहन पाऊँ जन्मौँ जन्म तिम्रो किनाराको आँचलभित्र एउटा कुनामा जन्म लिन पाऊँ । नगर है मलाई भुलाउने कोसिस तिमीले नसोच है यो चेलीलाई पराई...
तिम्रो शुभ जन्मदिनमा म आफैँ बाँचेर पनि जिउँदो छैन तिमीलाई के उपहार दिऊँ ? तिमी जन्मेको दिनमा म स्वयम् जन्मेर पनि अस्तित्वमै छैन मन त थियो, यो संसार लुटाइदिऊँ...
कहिलेकाहीँ मन नमज्जाले भट्किन्छ । आत्तिन्छ त्यसै त्यसै । संसारै अँध्यारो भएजस्तो लाग्छ । कहिलेकाहीँ खुसी पनि हुन्छ । फुरुङ्ग पर्छ । संसारका हरेक चीज सुन्दर लाग्छन् । दुवै...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे...
सांस्कृतिक विविधता हाम्रो समाजको विशेषता हो। यही विशेष र मौलिक संस्कृति हाम्रो पहिचान बन्दै आएको छ । चिनारीको पृथक् पाटो बनेर रहेका सांस्कृतिक गौरवहरू हामीकहाँ गनी नसक्नु छन् । ...
काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकवर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु...
न्यूयोर्क । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छ । कार्यक्रममा...
काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने निर्णय गरिएको छ । ‘खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान’ले सुवेदीको उपन्यास मनुलाई पुरस्कार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मस्र्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक...
काठमाडौँ । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभाले केन्द्रको अध्यक्षमा मातृका पोेखरेललाई चयन गरेको छ । असोज ६ गते पारिजात स्मृति भवन म्हेपी नयाँ बजारमा आयोजित सो कार्यक्रममा अध्यक्ष...
काठमाडौ । बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी पुस्तक ‘भूराजनीतिको भार’ को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ । २० साउनमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेको उक्त...
काठमाडौँ । नेपालका भाषा, कला, संस्कृतिको संवर्द्धनमा विगत १११ वर्षदेखि सेवा पुर्याइरहेको साझा प्रकाशनले पठन संस्कृति विकास गर्न विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय...
झापा । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन...
काठमाडौँ । नेपाली र संस्कृत साहित्यका श्रष्टाहरु प्रा.डा. पूर्णचन्द्र ढुङ्गेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.प्रभा भट्टराई सम्मानित भएका छन् । शनिबार काठमाडौको धापासीमा एक भव्य कार्यक्रमका बीच पं काँशिनाथ उपाध्याय हरिप्रिया...
काठमाडौँ । सामाजिक अभियन्ता तथा लेखक दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता–२’, ‘विधाता–३’ र ‘विधाता–४’ पुस्तकको विमोचन तथा ‘दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन भएको छ । भक्तपुरमा आयोजित एक समारोहबिच...
काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले शुक्रवार आफ्नो ७२ औँ स्थापना दिवसको अवसरमा ४ जनालाई स्रष्टालाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार...
२०७८ साल असोज २ गतेको दिन । जति छिटै हिँड्ने भने पनि घण्टाघर छाडेर इत्रामखोला आइपुग्दा बिहानको दश बजिसकेछ । वीरेन्द्रनगर बजारलाई बीचोबीच दुुई भाग लगाउँदै निकास खोलातिर बगिरहेको...
थाहा छैन जीवनको अर्को जन्म हुन्छ, हुँदैन । जीवनले पुनर्जन्म लिन्छ कि लिँदैन ? तर, यति चाहिँ ज्ञात हुनैपर्छ, जीवनमा हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन ? ऐजनका...
दशक दशक जुनीभरि नछुटिने किरिया खाएका मान्छेले छुटेर टाढा गएपछि आउने भनेको त सम्झना मात्रै रहेछ । छाडेर जाने फर्किनु भनेको उँधो बगेको खोला, उँभो फर्किनु जस्तै हुँदो रहेछ । ...
मेरो घरमा एउटा पुरानु रिक्सा थियो थोत्रो खिया लागेको आशा र भरोसा थियो खासै नौलो त केही थिएन त्यो रिक्सामा तर, रिक्सा आफैमा सबथोक थियो । मेरो रिक्सालाई रिक्सा...
कति बलिया हुन्छन् है यादहरू दरिलो बनाएर राखेको मनलाई ढलाइदिन्छन् क्षणभरमै सुनामी नै ल्याइदिन्छ वर्तमानमा, मस्तिष्कमा, मनस्थितिमा । कमजोर हुँदा फेरि तिनै यादहरूले सहारा दिन्छन्, भरोसा दिन्छन् ब्युँताउँछन् मरिसकेको...
म कति भाग्यमानी थिएँ बा बिहानै तपाईंको हँसिलो अनुहार, तपाईंको जोसिलो बोली चिटिक्क परेको दौरा सुरुवालमा देख्थेँ । मकैको भात पनि खुसी मानी खाएको माड हालेको गुन्द्रुकको झोल खाँदा कति...
शिक्षकले पढाएका धेरै भए डाक्टर धेरै भए पाइलट भए कति इन्जिनियर कति भए शिक्षक मर्यादित पेशा शिक्षक । शिक्षकले सिकाएका कति भए डकर्मी कति भए सिकर्मी थोरै भए वैज्ञानिक ...
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं...
काठमाडौं । साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले...
काठमाडौँ । २०८० सालको भैरव पुरस्कार मुन पौडेललाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीले भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको हो । भैरव...
‘ल है बैनी यसपालिको तिजमा हामी सँगै रमाइलो गर्न जानुपर्छ,’ हाम्रो घरमा कोठाभाडा लिएर बस्ने नयाँ बहिनीलाई भनेँ । ‘हुन त हुन्थ्यो तर हाम्रो त एक जनाको कमाई के...
काठमाडौँ । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको...
काठमाडौँ । बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको...
काठमाडौँ । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रतियोगिताको नयाँ संस्करण घोषणासँगै कथा आह्वान गरेको हो । नेपालको...
तिमी आँफुले आफैँलाई खुब ठुलो सम्झिन्छौ तिमी ठुलो भइरहँदा एकथरी मानिसहरु अपमानित भइरहेको तिमी किन बुझ्दैनौ? तिमी आफुलाई बडो विद्वान ठान्छौ तिम्रो विद्वताले एकथरी मानिसहरु मरिरहेको किन देख्दैनौ? ...
काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ईरा विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । विमोचन समारोहमा समाज शास्त्री...
भरतपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको...
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, कांग्रेसका...