पोखरा । कवि केयरसिंह गुरुङको कविताकृति ठक्करहरूको यात्राशास्त्रको बुधबार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले सो कृति विमोचन गरेका हुन् । उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को ...
काठमाडौँ । प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक...
चितवन । चितवनको राप्ती नगरपालिकामा लघुकथामा समर्पित साहित्यकारलाई अभिनन्दन गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो प्रथम वार्षिक साधारण सभाको अवसरमा वरिष्ठ साहित्यकार डा. विदुर चालिसे र गोपाल अश्कलाई...
काठमाडौँ । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार ९३ वर्षको उमेर हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार उनको...
काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ । ललितपुरमा एक कार्यक्रमकाबीच सोमवार बि.सं. २०७९ सालको मदन...
काठमाडौँ । यस वर्षको ग्वंगः सिरपा सम्मान अग्रज निबन्धकारहरू प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद्...
काठमाडौँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा कविहरूले बिदेसिएकाहरूको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे । हरेक वर्ष झैँ यस वर्ष पनि...
घरको दलिनमा पिङ नझुण्डिई चिनिचम्पा केरा नपाकी धानका बाला नझुली घोर्ले खसीलाई मकैको दाना दिँदै धार्नीको अड्कल लगाउँदै पक्कु नखाई घरका भित्ता रातो माटोले नलिपी कसरी आउँछ दसैँ बा ? ...
उसले केवल घातक भ्रमको अभिव्यक्ति दिन्छ किन ? कम, उज्यालो र, उसको वरिपरिको प्रकाश सम्झनामा उसको उपस्थितिले कुनै उद्देश्य पूरा गरेन मलाई यस्तै लाग्छ । उसले मेरो आँखा उठाउँछ ...
चाहे हाँसेर आऊ चाहे रुवाई जाऊ चाहे स्वार्थी बनेर झुटो कसमै खाऊ माया गर्छु नि हौ तिमीलाई...। सबै पिरतीले कहाँ हसाउँछ र सबै मायाले पनि घर, कहाँ बसाउँछ र ...
तिम्रो दुस्साहस यसरी निमेष भरमै ध्वस्त गर्नु थियो त रगत, पसिना सिँचेर समयको सर्बत पिउँदै किन गर्यौ बिगार्नु पर्ने सृष्टि मृत्युको खेलमा बम, बारुदलाई खेलाडी बनाएर उतार्यौं सुन्दर धर्ती नामक्...
भित्री मधेस र पहाडको सिमाना स्थल हो, सुगाचरी भञ्ज्याङ । उदयपुरको शिर, खोटाङको पुछार । पहाडी टाकुराको यो उचाइ थलो । पहाडको एका पाटो र अर्को पाटोलाई छुट्याउने साँध, घाँटी,...
“सर मेरो सरुवा गराई दिनु न ।” उसले हाकिम साहेबलाई अनुरोध गर्यो । “भन्ने बित्तिकै कसरी सरुवा गर्नु ? तिम्रो काम पनि राम्रो छ, के भनेर सरुवा गर्ने अब...
सामुदायिक विद्यालयको जिम्मेवारी स्थानीय पालिकालाई दिने संवैधानिक व्यवस्था छ । तर शिक्षकहरूले मानिरहेका छैनन् । जबकि पालिकाले चाहेमा विद्यालय सुधार्न सक्छन् भन्ने सन्देश केही पालिकाले दिएका छन् । यसै...
खुद्रा कवितामा सपना देखाउँदै नयाँ–नयाँ व्यापार सुरु हुँदैछ कतिको सपना किन्न सक्छौ ? भन व्यवसायी महोदयहरू ! किन्न सक्छौ आमाको ममता ? किन्न सक्छौ वीरको तक्दिर ? किन्न सक्छौ...
काठमाडौँ । शब्दयात्रा प्रकाशनले सम्मान समर्पण समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा. ठाकुरराज अधिकारीलाई, शब्दयात्रा मेलवादेवी...
काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्धारा लिखित ‘अपराजिता’ कृति लोकापर्ण भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा शुक्रबार एक कार्यक्रमकाबीच चन्दको ‘अपराजिता’ लोकापर्ण गरेकी हुन् । लोकापर्ण समारोहलाई सम्बोधन गर्दै...
कला–साहित्य र राजनीतिमा कुन क्षेत्र तपाईंका लागि प्रतिभा र कुन क्षेत्र बाध्यता हो ? अपर्झट मैले यस्तै प्रश्न सोध्न पुगेँ — नागरिक उन्मुक्ति पार्टीका संरक्षक, संगीतकर्मी तथा लेखक रेशम चौधरीलाई...
काठमाडौं । डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति भएको बताइएको छ । लेखक भन्छन्, ‘जिन्दगी...
काठमाडौँ । लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ सोमबार राजधानीको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक पिटर राजनीतिका एक निष्ठावान पात्र भएको...
‘धेरै कुरा गर्नु छ’ र ‘केही पनि गर्नु छैन,’ बिचको कडी रहेछ सायद जीवन । सायद किन भनिरहेको छु भने यो नहुन पनि सक्छ । मलाई मात्रै यस्तो लागेको...
काठमाडौँ । पूर्णिमा साहित्य प्रतिष्ठानले कर्मयोगी बद्रीविक्रम पुरस्कारबाट साहित्यकारद्वय डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई सम्मान गरेको छ । बद्रीविक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०...
प्रेमध्वज प्रधान फाउन्डेसनले कला सस्कृति क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित...
काठमाडौँ । अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक...
छ फिटे शरीर, गर्दछ काम । हट्दैन कहिले, कमाउन माम ।। चाहिंदैन मोटर, चाहिदैन कार । एघार नम्वर, सधैँ छ शयर ।। छ फिटे जमिन, पर्याप्त मलाई । रोपनी...
डाक्टर पढाउने कलेज छ्यास्छ्यास्ती भए । प्राइभेट अस्पताल च्याउ उम्रेझैँ उम्रिए । प्राइभेट मेडिकल कलेज र अस्पतालमा ढाढ भाच्चिने महँगो भयो । शिक्षा र उपचारमा व्यापार सुरू भयो। निजी...
पुसको ठिही । बिहान सडक छेउको घाँसमा चिनी छरेझैँ तुसारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपराह्नपछि चलेको सिरेटोले मुटु छेड्छ । मैले पछाडिबाट...
स्वदेशमा त के कुरा म परदेशमा पनि स्वदेश बाँचेको हुन्छु कोही आफ्नो घर आफै सल्काएर स्वदेशमा पनि परदेश बाँच्छन् म नाङ्गो आकाशको ओत लागेर सुखमा-दुःखमा...
-कृष्ण अधिकारी काठमाडौँ । ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ...
कुनै काम आरम्भ गर्नु पूर्व मस्तिष्कले एउटा तस्बिर खिच्दछ । तर, सबै सुन्दर र पूर्ण हुन्छ भन्ने छैन । त्यस्ता अपूरो र अमूर्त तस्बिरहरू कहिलेकाहीँ सपनीमा आउने गर्छ । एषणाका...
बल्ल मेरो घरमा साम्यवाद आएको छ म उनले भनेको सुन्दिन उनी मैले भनेको मान्दिनन् छोराछोरीहरू काममा छैनन् तर व्यस्त छन् हामी एकले अर्कालाई आदेश दिँदैनौ आफ्नो काम आफैँ गर्छौँ उनी...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । गायिका लोचन भट्टराईको सङ्गीत...
नेपाली कला जगत्मा टेकवीर मुखिया एक सुपरिचित नाम हो । मदन पुरस्कार गुठीबाट चार लाख राशिको ‘जगदम्बा–श्री’ सम्मानबाट यसपालि उहाँ सम्मानित हुनुहुँदैछ । उहाँले आफ्नो लामो एवम् अनवरत कलायात्राका क्रममा...
काठमाडौँ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगुढी, भारतले युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक...
काठमाडौँ । ब्रिटिस गोर्खाका पूर्वसैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको सँगालो ‘एउटा गाउँले ठिटो’ विमोचन गरिएको छ । पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा सोमबार आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी...
नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन...
कैलाली । विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते । ...
काठमाडौँ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । मदन...
काठमाडौँ । नेपाली साहित्यको प्रवर्धन तथा अग्रज पुस्ताको सम्मान गर्ने उद्देश्यले लेखक, प्रकाशक तथा सम्पादकहरूको साहित्यिक संस्था एपेक नेपालले ‘मलाई मन परेको कविता’ शृङ्खला–३ भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न गरेको...
काठमाडौँ । सहप्राध्यापक गोपाल पौडेल ‘वसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य...