आधा चुरोट हावैले लैजान्छ मलाई त्यसकै पिर लाग्छ आधा जीवन ऊ बिनै जिउनु छ मलाई त्यसकै पिर लाग्छ झमझम झमझम पानी पर्छ रमरम रमरम मात चढ्छ उसकै मुहार आँखाभरी छमछम छमछम नाचिरन्छ आधा बोतल ...
शिरमा पहिरेको छ सुनका तारा जडिएको छत्रे टोपी, टोपीको घेरो वरिपरि छन् विष लेपन गरिएका तीखा न तीखा तीर । आङमा लगाएको छ मान्छेको रगतका खाटा बसेको मखमली बर्दी, कम्मरमा...
सप्तरङ्गी र सयपत्रीको महत्वले मान पाउने यो साता कति रङ, कति उमङ्ग र कति उल्लासले भरिन्छ । आफ्ना दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्रीको मालाले सजाउने दिदीबहिनीहरु । आपसी...
बस्ती उजाड छ न्याउली र प्रकृतिको सम्बन्ध तोडिएको छ मौसम त वसन्तकै थियो परन्तु, एकतमास फुल्ने गुराँस आज शून्य शून्य लाग्दै छ आज किन हो ? बस्ती न्यास्रिएको छ ...
“बा बाहिर हेर्दै गर है,” अस्लामले भन्यो । चिन्ता नगर म छु, बाहिर पनि शान्त छ भन्दै बाबुले सान्त्वना दिन खोज्यो । केही दिनअघि मात्र रकेट आक्रमणबाट भाँचिएको खुट्टा झुन्ड्याएर...
“मानव अधिकारका लागि सबै विकल्प खुला हुनु पर्छ । राजाको पालामा र राणाको पालामा बोल्न समेत पाइन्नथ्यो,” नगदनारायण चिच्याए । बोल्न पाएकोमा वाही वाही गरे । विज्ञान मेला चलिरहेको...
सृजो महीरिन्द्र या अपिन्वः परिष्ठिता अहिना शूर पूर्वीः । अमत्र्यँ चिद्दासं मन्यमानमवाभिनदुक्थैर्वावृधानः । अर्थात् बलशाली इन्द्रले जलप्रवाह रोक्न अहि नामको असुरद्वारा नदीमा बाँधिएका बाँधहरू भत्काएर प्राकृतिक रूपमा बग्ने...
दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले यस वर्षको उक्त पुरस्कार...
दार्जिलिङ । दार्जिलिङस्थित नरपूर्ण साहित्यिक गुठीले अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक साहित्यकार नगेन्द्रराज शर्मा तथा साहित्यकार शरद प्रधानलाई सम्मान गरेको छ । गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष...
पराईको पट्यारलाग्दो निर्जन भूमिमा मन हराएका मान्छेको भुमरीमा फसे पुग–नपुग दर्जन निर्दोष नेपालीको जीवन छिन.भरमै बम, बारुदको शिकार बने उनीहरु ढले उनीहरुको ढलाईसँगै डाँडापारी पुगेको घाम–जुन जस्तो बा–आमाको सपनाहरू ढले ...
म देख्छु सपना नयाँ नेपालको तिम्रो र मेरो सुख र आनन्दको सीताको पावनता अनि बुद्धदीपको सधैँ झुल्कने एक नयाँ बिहानीको । म देख्छु सपना जीवन्त जिन्दगीको जहाँ फुल्छ फूल...
उसको खास नाउँ हरिप्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थे। पढन सहर छिरेर जागीर खान थालेपछि उसलाई हरि भन्न थाले। अनि ग्रीनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न...
बरू पुरै कण्ठस्थ छ पासपोर्ट नंबर तर थाहा छैन नागरिकता कता छ अहंं थाहा छैन नागरिकता कता छ ...
कालो औँसीको रातमा ती पिलपिल गरिरहेका ताराहरूले आज केही बोल्न खोजी रहेझैँ लाग्छ खुल्ला पुस्तकमा लेखिएका ती राता अक्षरहरूले आज केही भन्न खोजी रहेझैँ लाग्छ समयको दौडसँगै ती मनमा गढिएका...
यो कथा चोरी गरेर पठाएको थाहा हुनासाथ यसलाई क्षमायाचनासहित हटाइएको छ । – सम्पादक सधैँजसो बिहान ग्रामीण क्याम्पस गेट अगाडि बसेर चिया पिउनु मेरो दैनिकी जस्तै हुन्थ्यो। साथीहरू...
युद्धको संघारमा अर्जुनको जस्तै संकटग्रस्त छ मेरो पनि चित्त अन्तद्वन्द्वको भीषण आँधीहुरीमा म पनि जुध्दछु यहाँ हर नित्य यहाँ शत्रु को हो, अनि को हो मित्र यो मायाजाल बडो विचित्र ...
म यतिबेला गाउँमा छु तर, गाउँ यतिबेला गाउँमा छैन लागेको थियोे पोहोर परारझैँ बाल्यकालका साथी भेटिन्छन् बचपनका यादहरु मेटिन्छन् तर, यतिबेला गाउँमा बचपनका साथी छैनन् । बजारबाट...
“हामी त बूढाबूढी भयौँ । माछामासु खान छाडेको पनि दस वर्ष भयो । बाबुनानीहरुलाई भए पनि च्याङ्ग्रो ल्याउनु पर्दैन ?” नवमीको दिन बुबाले नाति नातिनीतिर हेर्दै भन्नु भयो । ...
सलिना एकाविहानै लडिबुडी गर्न थाली । अभिभावकलाई पर्नु पीर पर्यो । सबै जना अत्तालिए । एउटी छोरी । ममताले भरियो । ‘गाउँमा हजुरबा हजुरआमाले नछुनी हुँदा पर सुताउनु भयो...
काठमाडौँ । नेपाल स्रष्टा समाजको टोलीले शुक्रबार भारतको मिरिकमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सहभागिता जनाएको छ । मिरिक स्थित ‘साहित्य सुनौँ परिवार’ को आयोजनामा सम्पन्न १०० औँ शङ्खलाको साहित्य सुनौँ...
काठमाडाैँ । कवि अनु शहको अनुराग कविता सङ्ग्रहको विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, माननीयहरु कोमल ओली, शान्ता...
काठमाडौँ । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई प्रदान गरिने भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ११५ औँ बैठकले २०८० सालको सो पुरस्कार भट्टलाई प्रदान गर्ने निर्णय...
ती दिनहरू तबसम्म सजिला थिए जबसम्म नेपालीका स्वाभिमानी पाखुरा बलिया थिए हरेक समाज, देशका लागि गरिने सम्झौताहरू विचार, सल्लाह गरेर मात्र अगाडि बढ्थे ! आज त हिजोका तिनै पू्र्खाहरू कमजोर...
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास सुकर्मको अङ्ग्रेजी संस्करण डीप क्वेस्ट प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उपन्यास सुकर्मको यस अङ्ग्रेजी संस्करणलाई साहित्य...
उसले निकै ठूलो घर बनायो । काठमाडौँ सहरमा पाँचतले घर बनाउनु चानचुने कुरा होइन । पहाडको केटो, त्यो पनि आमाबुबा नभएको टुहुरो । धेरै मेहनत गरेर सरकारी अधिकृतमा नाम निकाल्यो...
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा...
दसैँ बजारको भीडमा भीड थपिँदा भीडले भयङ्कर रूप धारण गर्यो । भीडमाथि भीड थपियो । देवमन्दिरमा त्यत्तिकै भीड भयो । बसपार्कमा उत्तिकै भीड लाग्यो । भीडले यो दसैँ पनि मनायो,...
हजुरबा भन्नुहुन्छ, मास्टर बन्नुपर्छ अनि बा भन्नुहुन्छ, डाक्टर बन्नुपर्छ पुस्ताकै नाक ठाडो पार्ने सपूत बन्नुपर्छ मेरी आमालाई हतारो छ बुहारी हेर्न भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ । भिन्नै संसार...
जिन्दगीको ‘फास्ट लेन’मा सास नै फेर्न बेफुर्सद छ आज भ्याइ नभ्याई छ कहिले नसकिने यात्रा बिचमा रोटेपिङझैँ घुमिरहेको छु म जाँतो जस्तै घोट्टिरहेको छु एउटै परिधिमा फनफनी बनेको छु म...
ओ, आँखाको नानी बनी मेरो आँखामा बसेकी मेरी माया मेरो हृदयको सास बनी धड्किरहेकी प्यारी मुटु, मेरो श्वास, मेरो अक्सिजन म बोल्दा बोल्दै तिमीसँग हाँस्दा हाँस्दै तिमीसँग र, मुस्कुराउँदा मुस्कुराउँदै...
घडी टिकटिक टिकटिक बजिरह्यो । हुन त अचेल अलार्मले भन्दा पहिले नै जिम्मेवारीले उठाउन थालिसकेको छ तर पनि मानिस प्रविधिको दास भनेझैँ अलार्म लगाइहाल्ने बानी । उठेर छतमा गएँ र...
तिमी उपकारसँग के मेरो देश साट्न चाहन्छौ ? अहँ म त्यस्तो सक्तिन सहन बजारमा बेच्न राखेको सामान होइन मेरो देश मुटु हो यो मेरो आत्मा छ यसमा प्राणले बेरेर...
आहा कति सुन्दर कति चम्किलो अद्भुत सुन्दर यो पखेटा कहाँ पायो ? मैले यही प्रश्न गरेको थिएँ । उसले छाती फुलाउँदै जवाफ दियो किनेर ल्याएँ उसले मलाई पैसा दिएको...
लम्पसार छेवैमा आएर उभिएपछि फोहोर उ सँग बस्न नसकिदोरहेछ किनकि ड्ङ्डङ्ती गन्हाएर वाकवाकी लाग्दो रहेछ वा हाच्छिउँ गरेर नाकहरूले बहिस्कार गर्छन् नत्र एकपटक तिमी पनि उभिएर हेर फोहोर गन्हाएको ...
श्रीलंकाको कोलम्बो सहरस्थित युनिभर्सिटी अफ द भिजुअल एन्ड परफर्मिङ्ग आट्र्समा एकेडमिक थेस्पियनस थिएटर फेस्टिवल २०२३ भएको थियो । जुलाइ २२ देखि २८(२०८० साउन ६ देखि १०) मा भएको सो कार्यक्रममा...
मेरो घर वरिपरि रहेका पर्खालका तारबार नाघ्यौ, सुनसान छ आँगन आखिर, घरबार छाड्यौं अन्त्यै माया लाएछौ कि कुन्नि तिमी कता लाग्यो प्रिया ? मलाई त सुन भन्थ्यौ आफ्नो जून...
पढ्दा पढ्दै निदाउन मन लाग्छ नपढेको बुझिन्छ न पढाएको बुझिन्छ किनकि यो देशमा सरकार सिंहदरबारमा रमाएको छ सिंहदरबार बाहिर शिक्षकलाई पनि राजनीति लागेको छ विद्यार्थीलाई पनि राजनीति लागेको छ ...
आमा तिमीले लिपेर टलक्क टल्काएका आँगनीमा जुनको लहरहरु देखा पर्दा पो आउँथ्यो हाम्रो दसैँ तिमीले माटोले पोतेका कण कणमा, तिम्रो ममताको झल्को हुँदा पो आउँथ्यो हाम्रो दसैँ । झिसमिसेमा...
धरान । गार्खाका कवि चन्द्र गूरुङको कविता कृति ‘जब एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निबासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा...
हामी धेरै नै बुझक्कडहरू । हामी अति नै अबुझहरू पनि । जान्ने, सुन्ने र धेरै बुझ्ने पनि हामी । केही नबुझेका पाखे, पछौटे पनि हामी । सम्बन्धहरूको सुमधुर दैनन्दिनले...
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानुनमन्त्री मो. समिम लगायतका मन्त्रीहरूले संयुक्त रूपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गरेको छ । मुख्यमन्त्री तथा...