मैले जसलाई मुक्तिदाता माने, उही नै राजा बन्न खोजेपछि के लोकतन्त्र कि पर–लोकतन्त्र भनौँ खै । हिजो वंशवाद थियो, नातावाद थियो, कृपावाद थियो, अनि नश्लवाद थियो । हो, त्यहीविरुद्ध तिमीले सङ्घर्ष ग¥या हैन, आज ...
चुर्सेकी आमा र मेरो झगडा परालको आगो जत्तिकै छ । हुन पनि हामी दुई बुढाबुढी गफगाफ गरेको हो कि ठाकठाक ठुकठुक परेको पत्तै हुँदैन । बोली अलि खस्रो भए पनि...
काठमाडौँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौँको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे । कार्यक्रममा...
भक्तपुर । शिक्षाप्रेमी, भाषाविद्, साहित्यकार एवं मध्यपुरथिमिका संस्कृतिविद् गणेशराम लाछीद्वारा लिखित दुई पुस्तक आज एकैसाथ मध्यपुरथिमिमा विमोचन गरिएको छ । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले लाछीका...
काठमाडौं । भागवत खनालको कथाहरुको संगालो ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ । २४ कथाहरुको संगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा.कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक...
काठमाडौँ । यहाँ आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा नौ प्रतिभालाई सम्मान गरिएको छ । बनेपास्थित शब्दयात्रा प्रकाशनले चार जनालाई विद्वतवृत्ति, तीन जनालाई कदरपत्र र दुई जनालाई छात्रवृत्तिले सम्मान गरेको हो । शब्दयात्रा–सुभास खड्का अनुसन्धान...
सानो कुम्लोकुटुरो बोकेर ट्याक्कटुक्क अङ्ग्रेजी घोकेर एयरपोर्टतिर लुसुक लुसुक साथी म पनि हिँडे खाडीमुलुक टुङ्गो छैन कहिले आउँछु फेरि आफ्नो गाउँमा जाँदैछु जीवनको मूल्य तोकिने त्यस्तो ठाउँमा काम...
युनानका एक सम्राट्ले त्यो समयका एक महान मनिषी सोलनलाई आफ्नो राजमहलमा बोलाए । सोलन सुकरात जस्तै आत्मज्ञान प्राप्त मनिषी थिए । सम्राटले सोलनलाई यस कारण बोलाएका थिए– उनको धेरै...
यी परेली त्यसै भिजेका हैनन् भिजेका हुन् तिम्रै पर्खाइमा बगर भिजे जस्तै यी परेली भिजेका हुन् भीरमा फुलेको फूल जस्तो परैबाटको हेराइमा नयन जुधे जस्तै यी नजर जुधेका हुन् ...
‘तपाईं एक्लै बेस क्याम्प जान सक्नुहुन्छ ?’ ‘उतातिर नेपालीले खानबस्न पाउँदैनन् भन्छन् त ।’ ‘धेरै महँगो पर्छ रे खानेकुरा र बस्ने ठाउँ पनि ।’ ‘नेपाली एक्लैले बेस...
म जीवन बाँच्दछु म खुसीको सीमा पार गरेर अपार हाँस्दछु किन्तु थाहा छ मैले हास्ने अवसर कम पाउँछु प्रायः गम पाउँछु म समयमा हिँड्छु कि समय हिँड्छ आफैँलाई चिन्ने अवसर...
रावणको उदयसँगै सीताको हरण हुँदै छ शाषण र प्रणालीको पुनः विचरण हुँदै छ राक्षसहरू उदाउँछन् क्षय गर्छन् बेलाबेला कृष्णको भेषमा असुरको आवरण हुँदै छ मान्ने– विद्वता हो, बुद्धिमत्ता...
काठमाडौँ । प्राडा कटक मल्लको ‘न्याय–अन्याय : कानुन, भूराजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले उक्त पुस्तक विमोचन गरेका हुन् ।...
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि...
काठमाडौँ । पूर्वमन्त्री डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले...
काठमाडौँ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । कार्यक्रममा नेपालका...
आधुनिक हतियार र सैन बल साथ ब्रिटिस लम्किरह्यो । एसिया अधिनस्थ गर्ने भनी ती खुब् आक्रामक नै बन्यो ।। नेपाल जित्न भनी ससैन्य हमला श्रीसिन्धुलीमा गरे । गोर्खाली जन–सैन्यको प्रत्याक्रमण,...
काठमाडौँ । कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्यको विमोचन गरिएको छ । साहित्यिक पत्रकार सङ्घले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले सो कृति...
पोखरा । साहित्यकार सरुभक्तले साहित्यको ५० वर्षमा १ हजार भन्दा बढी मुक्तक लेखेका छन् । उनले आफ्नो जीवनकालमा लेखेका मुक्तक समेटेर एउटै पुस्तक तयार गरिएको छ । २०३५ सालमा पहिलो...
टीकापुर । मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र...
गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका...
दैनिक हुलका हुल देश बनाउन, देश सिँगार्न आवश्यक युवा शक्ति वैदेशिक रोजगारको सिलसिलामा हवाई अड्डाको बाटो हुँदै बादलको मुटु चिरेर सिमाना पारिको आकाश ताक्दै आफ्नै पैसामा आफैँलाई बेचेर पलायन हुँदैछ,...
बेलायतका ऐतिहासिक सडकमा पाइला टेक्नेबित्तिकै मलाई पृथक् अनुभूति भयो । समय र संस्कृतिसँगै सभ्यताको उच्च तहमा पुगेको बेलायत यात्रा मेरा लागि अविस्मरणीय रह्यो । लन्डनको जीवन्त महानगर, बर्मिङ्घम, लेस्टर र...
समय फर्किन जान्दैन र यो मन पर्खिन मान्दैन आज म अबोध बालक झैँ शिर निहुर्याइरहेछु एउटै प्रश्न बारम्बार दोहोर्याइरहेछु कतै म आमाको आखाँबाट आँशुसरि झरिरहेको त छैन ? कतै म...
तिमी मेरो माया, नदी जस्तै बग्छौ मेरो हृदय फुल्छ रातो गुलाफ जस्तै जब तिमी मेरा लागि खुला बनेर आकासमा नीलो रङ पोत्छौ तिम्रो सुन्दरतामा सुकुमार बनेको यो संसार तारा जस्तै...
निर्मल आकाश, निश्चल धर्ती, निरन्तर पाइलाको गति ! यता हेरौँ कि उता आँखालाई भ्याइनभ्याई हिमाली रुपसी परी कति मादक ! यतिका दिनको यात्रा, यतिका बिदा व्यर्थ बिताउनु भएन यसको सदुपयोग...
राजाराम खेती गर्थे । खेतीपाती गर्दा उनी गोबर तथा प्राङ्गरिक मल प्रयोग गर्थे । ठिकै चलिरहेको थियो । खानाको शक्ति उच्च हुन्थ्यो । मिलावट थिएन । केही पढेका निस्के ।...
काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली...
काठमाडौँ । त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्ने प्रा. मुकुन्द शरण...
काठमाडौँ । इतिहासका बारेमा उपन्यास लेखेका साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ । तीन वर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित घिमिरेको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा...
एउटा गाउँमा एक जना दाउरे बस्थ्यो । ऊ दिनै जङ्गल जान्थ्यो । जङ्गलबाट काठ काटेर सहर पु¥याउँथ्यो । त्यही बेचेर आफ्नो रोजीरोटीको समस्या हल गथ्र्याे । दिनदिनै ऊ जङ्गल जान्थ्यो...
काठमाडौँ । साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष...
सायद म १५ वर्षको थिएँ, जब मैले दुर्गादेवी नेपालसँग पहिलो पटक भेट्ने अवसर पाएको थिएँ । त्यसताका उहाँलाई सबैले ‘आमा’ भनेर सम्बोधन गर्ने भएकाले मैले पनि उहाँलाई निर्धक्क भएर ‘आमा’...
जीवन नै संस्कृति हो, त्यस कारण जीवन जोगाउनका निम्ति हरेक व्यक्तिले आफ्नो संस्कृति जोगाउनुपर्छ । हरेक समुदायको संस्कार फरक फरक हुन्छ । त्यस्तो संस्कार घरबाटै निर्माण हुन्छ । ज्येष्ठ सदस्यबाट...
छ वर्ष भयो बिरानो ठाउँमा आएको छु बाहिर देख्नेलाई त टन्न पैसा कमाएको छु भन्नेहरुले त क्या मज्जा छ है भन्छन् तँलाई तर मलाई थाहा छ, कस्तो जीवन पाएको छु ...
महाकवि लक्ष्मीप्रसाद देवकोटामा विलक्षण प्रतिभा भएको सबै नेपाली समालोचकले भन्ने गर्छन् । कुनै कुराले उनका मनमा छोएपछि त्यसलाई साहित्यिक अभिव्यक्ति दिइहाल्थे । मनको गहिराइबाट आएको साहित्यिक अभिव्यक्तिलाई धेरैले असामान्य ठान्थे...
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ । लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष...
काठमाडौँ । ‘व्यापारी पनि कवि हुन्छ र रु उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु...
काठमाडौँ । मानवअधिकार तथाशान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा वरिष्ठ साहित्यकार राजेन्द्र विमल (धनुषा)लगायत १५ जना स्रष्टाहरुलाई शनिवार काठमाडौंमा एक कार्यक्रम गरी सम्मान गरेको छ । विमललाई चन्द्रकला...
आधा चुरोट हावैले लैजान्छ मलाई त्यसकै पिर लाग्छ आधा जीवन ऊ बिनै जिउनु छ मलाई त्यसकै पिर लाग्छ झमझम झमझम पानी पर्छ रमरम रमरम मात चढ्छ उसकै मुहार आँखाभरी ...