काठमाडौँ । लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयंको अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति
काठमाडौँ । चारदशक मानवीय सेवामा व्यतित गर्नुभएका नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ । यस अवधिमा उनले सोसाइटीको तीन कार्यकाल...
जिउँदा मान्छेको खोजीमा कहिले आउने हो नेताजी ! कति मलामी र धरमभेटी मात्र नदी किनार आर्यघाटमा मानिस रोगले, भोगले, शोकले लखतरान परेका बेला अभाव, पीडा र बेसहारा बनेको समय ...
गजल १ कुकुर र बिरालोको रति चल्छ राजनीतिमा । जनता चुस्ने जाली खेल कति चल्छ राजनीतिमा ! खरायोको वेगमा सधैँ भ्रष्ट तस्कर माथि–माथि । विकासमा त...
नागरिकता लिए पनि परिचय पैसाले किन्छन् । र, पैसाले दिन्छन् । बा, हजुरबाका पालामा नागरिकताले परिचय खुल्थ्यो अहिले परिचय पैसाले खुल्छ जोसँग पैसा छ ती परिचित मात्र होइन सुपरिचित...
१) मासुपसलमा एउटी स्त्री झोल्लिएको, ठुलो स्तन भएकी बगरेकी पत्नी हावामा पोतिएको उसको कुरूप सौन्दर्यको तीखो रङ्ग राम्ररी साँध लगाएर राखेका धारिला हतियारहरू कुनै पैशाचिक अनुष्ठानको बलिवेदीजस्तो भयानक अचानो र...
दिउँसो पनि काम राती पनि काम सुस्ताउँदैन कामदार जून होस् कि घाम साह्रै थाक्या जस्तो पसिना पुछ्दै बोल्दैन भन्दैन व्यथा मन भित्रै यता गर्छ उता गर्छ फटाफट फटाफट नयाँ...
काठमाडौँ । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । शुक्रबार यहाँ आयोजित एक कार्यक्रमकाबिच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो । ...
काठमाडौँ । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु...
ह्याप्पी मदर्श डे आमा तिमी मैरो कखरा पाठशालाको पिपल झैँ ठडी रहनु जस्तोसुकै घामपानी, हावामा पनि अड्डी रहनु किनकि तिम्रो छहारी अलौकिक छ। ह्याप्पी मदर्श डे आमा तिमी उ त्यो आकाश...
सन्तान जन्माउन आमाले पटक-पटक मर्नु पर्छ बाँच्नु पर्छ आमालाई मात्र थाहा छ ती प्रसव पीडा टर्नु पर्छ बाँच्नु पर्छ खोजेर हेर आमाको ममता भन्दा ठुलो केही हुन्न संसारमा आमा हुन...
तिम्रो चरण पर्दा मात्र पनि, लाग्छ मेरा भयहरू सब दूर हराए, तिम्रो पाउमा छुँदा लाग्छ, तेत्तीस कोटि देवी देवता सब आफ्ना भए।। खुला गगनमुनि बस्दा पनि...
हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत,...
आकाश छर्लङ्गै उघ्रेको थियो । झुल्के घामका मधुरा, शान्त किरण पहेँल्पुर फुलेको तोरीबारीमा ओइरिए । खरका छानाहरूबाट पातलो बाफ फुस्फुस् उड्न थाल्यो । शीतले निथ्रुक्क भिजेको गाउँ घामका न्याना किरणले...
पोर्चुगल । पोर्चुगलमा कवि सुरेश राईको कविता सङ्ग्रह ‘सम्झनाको फोटोकपी’ लोकार्पण भएको छ । राजधानी लिज्बोनस्थित नेपाली चेन रेस्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा साे पुस्तक लोकार्पण भएको हो । पुस्तकको लोकार्पण...
त्यही चौतारी त्यही शीतल छहारी कति प्रेमीहरू भेटिए एक अर्काको हात समाए कति कति वाचाहरू गरे कति कति मीठा संवाद भए इच्छा, रहर, यौवन पलाए रङ्गिला सपनाहरू सजाए दिलका...
१) वैशाखको स्वागत वैशाख– धुलोयुक्त सहर होइन सस्तो चामल होइन दुर्घटनामुक्त दिन होइन । तर किन रमाउँछन् वसन्तहीन अनुहारहरू कसरी शुभकामना साट्न भ्याउँछन्् सुक्खा र खस्रा हातहरू ! सूर्य मेष...
१) हिंसा आतङ्कको उद्देश्य मात्र होइन हिंसाको समय मात्र होइन कुनै देश र सिमाना पनि हुँदैन । बम पड्क्यो भने उसले आफ्नो र अर्को चिन्दैन बन्दुकको नालले गोलीको यात्रा मात्र...
कुनै दिन भयङ्कर पिएको बेला आधा होस् गुमाएर आधा होस् सम्हालेर ढुलमुल ढुलमुल पश्चात्तापको बाटो तिम्रो दैलोसामु आइपुग्ने मन छ र छिमेकीले छ्याङ्गै...
राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज÷ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि इतिहास लेखन...
काठमाडौँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । मृत्युको आयु, कोरोना तन्त्रजस्तै पैसाको उडान पनि...
१) यो दृश्य त्यतिकै बदलिएको होइन हजारौँ टन फलामको उरुङ लाग्यो अग्ला पर्वतहरूका शिरमा बजारिए घन र मार्तोलहरू र, म्याग्नेसाइटका निरीह टुक्राहरू निकालिइयो उद्यानका हरिया वनस्पतिहरूलाई बकाइयो साक्षी युरेनियमलाई...
गोदावरी । मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको...
संविधान आउनुपर्ने थियो महाभूकम्प पो आयो बनाउनु पर्ने देश भत्काए र पो गयो गयो त्यो गयो महाभूकम्प गयो । हेर्दा हेर्दै वर्षौँ बुढो धरहरा मठ - मन्दिर र पुराना...
जब ऊ बिलौना गर्दागर्दा धेरै बेर रोइ तब हात्तीले भन्यो मेरी प्रिया ढोई हामीलाई सोध्दै नसोधी हामी दम्पती नै उपहार दिएछन् यो मुटुमा सधैँ दुख्ने गरि यो कस्तो चोटिलो प्रहार...
काठमाडौँ । सोसल मिडिया र इन्टरनेटको दुनियाँ चाहर्नेहरूलाई सायद साईग्रेस पोखरेलको नाम चिनाइरहनु पर्दैन । नेपालमा टिकटक बन्द भए पनि साईग्रेसले वाचन गरेका मन छुने लाइनहरूको स्पर्श कतिपयको मनको ढुकढुकीमा...
काठमाडौँ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् । बुधबार राष्ट्रिय सभाहल...
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले स्थापनाको १४ औँ वार्षिकोत्सव समारोह प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा...
कर्णाली नदीको तिरै तिरमा जनता सधैँ पिरै पिरमा एक मार्गको उदय हुन्छ जुन मार्गको नाम राखिन्छ कर्णाली राजमार्ग ! जनताको रगत र पसिना मिसावट भएर कर्णालीको मुहार फेर्नको निमित्त ...
माया गर्नेहरू धेरै छन् फूलका जवानी फुकाएर अलिकति हरेक गोधुली साँझमा पार्कहरूमा हल्लिँदै पोखिएर रातो घामसँगै थुप्रैसँग डेटिङ जान सक्छन् - फूलहरू। चराहरूको चिरबिरमा मक्ख पर्दै सिरसिरे बतासको सुसेली...
१) चियर गर्ल र जुलुसका अनुहारहरू रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर हेरिरहेछु क्रिकेट म्याच र सोचिरहेछु । यो अल्पविकसित देशमा कहाँबाट भित्रिए यी चियर गर्लहरू ? कहाँ छ यिनको आदिवासी भूगोल...
काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान...
श्री प्रकट पगेनी ‘शिव’ज्यू ! पंगेनी आर्ट मेडिया गैह्रापाटन, पोखरा आदरणीय मित्र प्रकटज्यू ! मलाई ‘तपाईं बुढो हुनुहुन्छ’ जस्तो लाग्थ्यो, तर तपाईं त मभन्दा पाँच महिना कान्छो हुनुहुँदो रहेछ !...
भक्तपुर । नेपाली साहित्यको क्षेत्रमा ‘प्रतिनिधि नेपाली गजल सङ्ग्रह’ ‘दिलको गजुर’ गीति सङ्ग्रह तथा हैसियत गजल सङ्ग्रह प्रकाशित गरिसकेकी साहित्यकार उर्मिला कोइरालाको चौथो कविता सङ्ग्रह ‘घाममाथि घामकै किरण’ विमोचन गरिएको...
काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...
काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको...
पोखरा । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा...
बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणि माधव ढकालले रचना गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ । स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका नेपाली अनुवाद...
एउटा ढुङ्गा देवता बन्यो मानिसले ढुङ्गालाई देवता बनायो ढुङ्गालाई देवता बनाउने मानिसले मानिसलाई मानिस बनाएन । बरू बोल्न नसक्ने चल्न नसक्ने ढुङ्गैढुङ्गाको आडमा, अनेक थरी विभेदको नियम बनायो र,...
१) गायब सिंह उसको निसानी चिह्न हिंस्रक चार मुखे सिंहहरूको छ, तर जताबाट हेरे पनि एउटा सिंह कतै गायब हुन्छ सधैँ र त छिमेकी सिमानाहरू रक्ताम्मे हुन्छन् । ...
विचार र निर्विचारको युद्ध होइन म, कलम र भावको योद्धा हुँ म, योद्धा जहिले पनि लड्न जान्दछ, योद्धा जहिले पनि युद्ध स्विकार्दछ!! स्विकार्नु- बाध्यता नठान्नु स्विकार्नु- हार्यो न भन्नु ...