हे गुरुदेव ! निदाएकोलाई ब्युँझाउन सकिन्छ, कुम्भकर्णलाई नै ब्युँझाउन सकिएला, तर किमार्थ सकिँदैन निदाएको बहाना गर्नेलाई ब्युँझाउन । लाटोकोसेरोले बरु देख्न सक्ला, पत्थरले पनि कान सुन्न सक्ला, तर अहंकारको कालोपट्टी बाँधेका, अन्धाहरूले आफ्नै छेउमा उर्लिरहेको विशाल जुलुस देख्न सक्दैनन् ! ...