यौनजीवन

बलात्कार पुष्टि तरपनि केस ड्रप : के हो सेक्ससोम्निया रोग जसमा बिरामीले निद्रामा यौन सम्बन्ध राख्छ ? access_timeकात्तिक २९, २०७९

सन् २०१७, लण्डनको दक्षिण पश्चिम क्षेत्र । २४ वर्षीय जेड म्याक्रोसेन केही साथीहरूसँग पार्टी गर्न फ्ल्याटमा आइपुग्छिन् । फ्ल्याटको मुख्य हलमा पार्टी सुरु हुन्छ । जेडले ड्रिङ्क्स गरिन् र नाच–गान चलिरहेका बेला उनलाई निद्रा लाग्छ । त्यसपछि उनी हलको सोफामा नै सुत्छिन् । भोलिपल्ट...

शरीरका यी पाँच संकेतले तपाईंमा राम्रो प्रजनन क्षमताको संकेत गर्छ access_timeअसोज ५, २०७९

किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे कुरा पनि गर्छिन् । तर केही समय पछि नै त्यहि केटीका लागि गर्भवती हुनु अत्यावश्यक चिज हुने गर्छ ।...

पुरुषले खाए गर्भनिरोधक चक्की, शरीरमा देखियो यस्तो असर access_timeसाउन ३, २०७९

वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक चक्की बनाएका छन् जसले पुरुषको स्वास्थ्यमा कुनै हानी नगरी अनिच्छुक गर्भाधान रोक्न सफल हुनसक्छ । तर यसअघि बजारमा महिलाका लागि मात्रै गर्भनिरोधक औषधी पाइने गर्दथ्यो । रिपोर्टका अनुसार पुरुषका लागि बनाइएका दुई प्रयोगात्मक गर्भनिरोधक चक्...

‘लिभिङ टुगेदर’मा बस्ने बढ्दै, कानुन नबन्दा समस्या access_timeसाउन १, २०७९

२७ वर्षीया संगीता तिमल्सिना (नाम परिवर्तन) स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहँदा एक युवकसँग मायाजालमा परिन् । युवकको दाइ साथी भएकाले उनीहरूको पारिवारिक जमघटमा चिनजान भएको थियो । भेटघाटमा उनीहरू कतिबेला प्रेममा परे पत्तै पाएनन् ।  कलेज पढ्ने बेला रिलेसनम...

अरबका युवा नपुंसकतासँग सम्बन्धित औषधीको प्रयोग किन गरिरहेछन् ? access_timeअसार १९, २०७९

इजिप्टको राजधानी कायरोको मुटुमा रहेको ऐतिहासिक बाब अल(शरियामा रहेको आफ्नो औषधीको पसलमा औषधीका जानकार अल–हबाशीले कामोत्तेजक र प्राकृतिक रुपमा यौन इच्छा बढाउने प्राकृतिक उपायलाई बेच्ने पसलेको रुपमा आफ्नो नाम स्थापित गरेका छन् । यद्यपि, पछिल्लो केही वर्षमा उनले ...

कतारमा विवाह अघि सम्बन्ध राख्नेलाई ७ वर्षको जेल : साउदी अरबमा ढुङ्गाले हानेर गरिन्छ हत्या, इरानमा फाँसी दिइन्छ access_timeअसार १०, २०७९

कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ । यस अवधिमा विश्वभरबाट ठूलो संख्यामा फुटबलप्रेमीहरू यहाँ पुग्नेछन् । यसैबीच कतारले विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ । यहाँको प्रहरीले श्रीमान्(श्रीमती नभएका जोडीलाई यौनसम्पर्क गर्नेलाई ७ वर्षसम्...

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर access_timeअसार १, २०७९

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ । दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विश...

श्रीलङ्काका बढ्दै छ यौन धन्धा : एक श्रीलङ्काली कमान्डो जिगोलो बनेको कहानी access_timeजेठ १९, २०७९

यो कोलम्बो हो, राजधानी कोलम्बो... जताततै पुलिस । खाली सडक । हतियारधारी आँखाले आउँदै जाँदै गरेका  हरेक सवारीसाधनलाई शंकास्पद नजरले हेरिरहेका छन् । श्रीलङ्काको सुन्दर संसद भवनभन्दा चार किलोमिटर टाढा थालावाथुगोडा इलाकासम्मको छोटो यात्रा केही लामो नै भइरहेको...

केही मानिस सार्वजनिक स्थलमा किन पोर्न हेर्न थाल्छन् ? access_timeबैशाख २९, २०७९

  ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा पोर्न हेर्दै थिए । रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनी भन्छिन्, &...

तपाईंका यस्ता बानीले बर्बाद हुनसक्छ यौन जीवन, तुरुन्त सुधार्नुहोस् access_timeबैशाख २७, २०७९

  कुनै पनि वैवाहिक सम्बन्धमा प्रेम, विश्वासका साथै इन्टिमेसी हुनु पनि अत्यन्त आवश्यक छ । इन्टिमेसीले सम्बन्धलाई थप बलियो बनाउँछ । तर धेरै मानिस यस्ता छन् जसले आफ्नो यौन जीवनमा विभिन्न खालका समस्याको सामना गर्नुपर्छ । यसको पछाडि तपाईंका केही बानी पनि जिम्मेवार हुन्...

इन्टिमेट हुनुअघि आफूलाई र पार्टनरलाई सोध्नुहोस् यी ६ प्रश्न, पछुतो हुनेछैन access_timeबैशाख १९, २०७९

  फिल्मलगायतमा इन्टिमेसीलाई जसरी देखाएपनि साधारण जीवनमा कसैसँग इन्टिमेट हुनुको अर्थ कसैसँग शारीरिक रुपमा मात्रै नभई यतिबेला व्यक्ति मानसिक र भावनात्मक रुपमा पनि ती व्यक्तिसँग जोडिनु हो । इन्टिमेट हुनु कुनै पनि व्यक्तिका लागि निकै ठूलो कदम हो । यस्तोमा तपाईं ...

कोरोनाबाट निको भएपछि बुवा बन्न मुश्किल, स्पर्म काउन्ट कम : यसरी गर्नुहोस् समाधान access_timeबैशाख १५, २०७९

  कोरोनाको असर पुरुषको प्रजनन क्षमतामा पर्छ । अर्थात्, जुन पुरुषलाई कोरोना भएको छ, उनीहरु पिता बन्ने सम्भावना कम हुने गर्छ । यसको दाबी आइआइटी मुम्बईको एक अनुसन्धानमा गरिएको हो । अनुसन्धानका अनुसार कोरोनाभाइरसले संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको ...

महिलाको कुमारीत्व परीक्षणसँग जोडिएका भ्रम, जुन शताब्दीदेखि बनिरहेछ ठूलो समस्याको कारण access_timeबैशाख १२, २०७९

  एकदिन सर्रासको मेल बक्समा एक अपरिचित युवतीको ईमेल आयो । ती अपरिचितले ‘म कुमारी छु त’ भनेर प्रश्न सोधेकी थिइन् । सर्रासले यस्तो तस्बिर पहिलोपटक देखेकी थिइन् जसलाई उनले ‘भजाइना सेल्फी’ नाम दिइन् । त्यतिबेला उनलाई कसरी जवाफ दिने भनेर...

पुरुष यौनकर्मीको पीडा : महिलाले ममाथि बलात्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ access_timeचैत २०, २०७८

  म जिगोलो अर्थात् पुरुष यौनकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्छ होला । म पनि बाध्यतावश यौन कर्मको अँध्यारो गल्लीको हिस्सा बनेँ । जतिबेला निस्कन चाहेँ, चिप्लिएर त्यहि पुगेँ । साँच्चै भन्ने ह...

बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् सुरक्षित गर्भपतन access_timeचैत ८, २०७८

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।  अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गर...

दबाबमा सुरक्षित गर्भपतन, ‘स्वेच्छिक’ भन्न बाध्य छन् महिला access_timeचैत १, २०७८

काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ उक्ति सम्झिएर निकै उत्साहित थिइन् तर उनको उत्साह धे...

कामोत्तेजक हुन्छन् पलासको फूल, तौल पनि घट्छ access_timeचैत २, २०७८

  पिसाब फेर्न गाह्रो भइरहेको छ वा पिसाब संक्रमण अथवा पेटमा किटाणु हुँदा पलासको फूलको सेवन गर्दा असाध्यै प्रभावकारी हुन्छ । छालाको रोगबाट छुटकारा पाउन चाहनुहुन्छ भने पनि यो फूलको प्रयोग गरेर हेर्नुहोस् । गुणको भण्डारः – कामोत्तेजक मानिएको छ । ...

कामवासनाको रूपान्तर र व्यवस्थापन access_timeचैत १, २०७८

ध्यायतो विषयान् पुसः सङ्गस्तेषूपजायते ।  सङ्गात् संजायते कामः कामात् कोधोऽभिजायते ।  क्रोधाद्भवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धि नाशो बुद्धिनाशात् प्रणस्यति । (गीता २/६२–६३) अर्थात् विषय वासनाको चिन्तन बढेपछि आशक्ति बढ्न थाल्छ ...

गर्भनिरोधक साधन र स्थायी बन्ध्याकरण महिलाको ठेक्का ! access_timeफागुन १८, २०७८

सिन्धुलीकी ३१ वर्षीया मनिता मोक्तान (नाम परिवर्तन) एक छोरी र एक छोराकी आमा हुन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ भनेझैं उनी स्थायी बन्ध्याकरण गरेर सुखी जिन्दगी बिताउन चाहन्छिन् । तर श्रीमान्ले इजाजत नदिदा करिब ६ वर्षको अवधिमा उनले दुई पटक गर्भपतन गराइसकिन् । उन...

डिम्बाशय क्यान्सरका लक्षण access_timeमाघ २५, २०७८

पछिल्लो समय नेपालमा डिम्बाशयमा क्यान्सर लाग्नेहरूको  बढ्दै गएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउँछिन् । डिम्बाशयको क्यान्सर तीन प्रकारको हुने विशेषज्ञ डा. चापागाईंको भनाइ छ ।  डिम्बासयमा लाग्ने क्यान्सर मध्ये एपिथेलियल सेल क्यान्सर एक ...

पाठेघरको मुखको क्यान्सर : थाहा पाउने कसरी ? access_timeमाघ २१, २०७८

नेपालमा वर्षेनी ४० हजारभन्दा धेरै क्यान्सरका बिरामी फेला पर्छन् । पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । नेपालको सन्दर्भमा पाठेघर मुख, स्तन क्यान्सर बढीलाई लाग्ने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाठेघरको क्यान्स...

निःसन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ? access_timeपुस २९, २०७८

एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि ? घरमा सासू ससुराले हेला गर्न...

के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ? access_timeपुस १४, २०७८

पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन् ।  न्यूयोर्क युनिभर्सिटीमा उचाइ र उनीहरूको ...

पोर्नको लत लागेकी महिलाले गरिन् यस्तो गल्ती, जीवन भयो बर्बाद access_timeपुस ११, २०७८

केही व्यक्तिहरु पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरुको यसबाहेक अरु कुनै कुरामा ध्यान नै जाँदैन । सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ । केही व्यक्तिहरु यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन् । जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ । य...

सरकार १० हजार बढी एचआईभी सङ्क्रमितबारे बेखबर, जोखिम झन् बढ्यो access_timeमंसिर १४, २०७८

१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा हाल ३० हजार ३००  जना सङ्क्रमित छन् । जसमध्ये पुरुष १६ हजार ३१४ अर्थात् ५४ प्रति...

Page 1 of 4