केन्द्रीय संस्करण

नाता सम्बन्ध

कतै तपाईं पार्टनरको ‘एब्युसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ? access_timeकात्तिक ३०, २०७६

एजेन्सी – प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि समन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना ह...

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम access_timeसाउन १९, २०७६

एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् ।  धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्प...

किन बढ्दैछ सम्बन्धविच्छेदको घटना, हरेक एक सेकेन्डमा एउटा सम्बन्धविच्छेद ! access_timeअसार २२, २०७६

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ । श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत...

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात access_timeजेठ ११, २०७६

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्...

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती access_timeबैशाख २९, २०७६

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् ।  मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत व...

कतै तपाईं ‘एब्यूसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ? access_timeबैशाख २४, २०७६

एजेन्सी – प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि सम्बन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना ...

मात्रै एक शब्दको प्रयोगले सुमधुर बनाउँछ सम्बन्ध access_timeबैशाख १, २०७६

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भन...

सफल वैवाहिक जीवनका लागि अपनाउनुस् यी तरिका, जीवनभरी रहनुहुनेछ खुसी access_timeफागुन ८, २०७५

कोही वर्षौंसम्म साथीको सम्बन्धमा रहेर त कोही एकदम अपरिचित अनुहारसँग, जब सम्बन्धको अटुट बन्धनमा बाँधिन्छन् तब उनीहरुको संसार पहिलेको भन्दा निकै परिवर्तन हुनेगर्छ । थुप्रै कुरा पछि छुट्छन् त थुप्रै नयाँ गाँसिन्छन् । एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता वैवाहिक सम्बन्धको...

PROPOSE DAY 2019: मा प्रपोज गर्दै हुनुहुन्छ भने यस्ता गल्ती कदापी नगर्नुहोस् access_timeमाघ २५, २०७५

आज भ्यालेन्टाइन्स विकको दोस्रो दिन हो, अर्थात् प्रपोज डे । यदि तपाईं आज कसैलाई प्रपोज गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् । नेपाली उखान नै छ ‘हतारमा लतार’ अर्थात् हड्बडीको काम हुन्छ गड्बडी । आज हामी तपाईंलाई प्रपोज गर्ने चक्करमा युवाबाट कस्ता गल्ती हुनसक्छन् भन्...

डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी access_timeमाघ १६, २०७५

केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं । १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति ...

एक–अर्कालाई साँच्चैको प्रेम गर्ने जोडीको बढ्छ तौल, वैज्ञानिकले पत्ता लगाए access_timeमाघ ७, २०७५

माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्...

जनवरी महिनामा जन्मिएकाहरु उत्कृष्ट पार्टनर, यस्ता छन् कारण access_timeमाघ २, २०७५

हरेक व्यक्तिलाई राम्रा साथी र पार्टनरको आवश्यकता हुन्छ । यदि तपाईंका कोही साथी वा पार्टनर जनवरीमा जन्मिएका छन् भने तपाईंलाई भाग्यमानी भन्नैपर्छ । जनवरीमा जन्मिएका मानिसहरु अत्यधिक सकारात्मक, ऊर्जावान् र ठट्टा गर्नुपर्ने किसिमका हुन्छ । यो महिनामा जन्मिएका मानिसहरु राम्रा पार्...

के विवाहितहरु बढी खुसी हुन्छन् ? access_timeपुस ६, २०७५

मार्था हेनरिक्स/ बीबीसी फ्युचर के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ ? यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका प्रश्नले तपाईंको दिमागमा घर जमाएको हुनसक्छ । अनलाइन डेटिङले तपाईंलाई थप आकर्षक देखाउन सक्ला ? के आफ्नो साथीले चाहे...

अभिभावकको पेसाले छोराछोरीको मनोविज्ञानलाई नकारात्मक असर गर्छ ? access_timeपुस ३, २०७५

–हारवार्ड बिज्नेस रिभ्यु, स्टेवार्ट डी फ्रायडम्यान वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ ? यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ ।  यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण ...

यसकारण ४० कटेपछि अफेयर राख्न चाहन्छन् महिला access_timeमंसिर २४, २०७५

एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।  तर आधुनिक समाज...

पहिलो डेटमा कसले बिल तिर्ने, महिला वा पुरुष ? access_timeमंसिर १६, २०७५

बीबीसी जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् । उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’ मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा...

R,P र S बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई राख्छन् अत्यधिक खुसी access_timeमंसिर ७, २०७५

जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान–श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ । दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ । यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन् । R बाट नाम सुरु ...

धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस् access_timeकात्तिक १३, २०७५

ओन्लीमाई हेल्थ मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।...