फैशन
फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङ...
राजधानीको मुटु महाराजगञ्जमा फेसन डिजाइन हाउस सञ्चालनमा आएको छ । उक्त डिजाइन हाउस लामो समय वैदेशिक रोजगारीमा बिताएर फर्किएका तीन जना उद्यमी मिलेर स्वदेशमै केही गर्ने उद्देश्यले खोलेका हुन् । फेसन हाउसको उद्देश्य आजै देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुप...
धेरै तौल भएका महिलालाई मात्र होइन एकदमै कम तौल भएका युवतीहरुलाई पनि कपडा लगाउँने विषयमा चिन्ता हुन्छ । प्रायजसो धेरै दुब्ली युवतीहरुको शरीरमा कपडा नमिल्दा असुहाउँदो देखिन्छ । स्टाइलिस लुकमा देखिने चाहाना हुँदा हुँदै पनि शरीरमा कपडा नमिल्दा रहर अधुरै रह...
भारतका व्यवसायी मुकेश अम्बानीकी बुहारी श्लोका मेहता यतिबेला सामाजिक सञ्चालको विषय बनेकी छिन् । उनी विभिन्न पार्टी तथा समारोह र कार्यक्रममा जाँदा उनले लगाएको पहिरनका कारण चर्चाको विषय बन्दै आएकी छिन् । भर्खरै क्रिकेटर युवराज सिंहले मुम्बईमा रिटायर्ड पार्टी दिएक...
एजेन्सी – एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने ग...
सन् २०१९ मा नयाँ फेसन ट्रेन्ड भित्रिँदै छ । यो वर्ष यहाँ उल्लेख गरिएका यी ट्रेन्ड अपनाएर तपाईं आफूलाई नयाँ महिलाजस्तो अनुभव गर्न सक्नुहुन्छ । १. बाँसले बनाइएका ब्याग (ब्याम्बो ब्याग): यो वर्ष फेसनको दुनियाँमा बाँसले बनाइएका ब्याग भित्रिएका छन् । युनिक डिजाइन भएका बा...
एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभ...
मलेसिया – शुक्रवार देखि मलेसियामा सुरु भएको ‘इन्टरनेसनल आइपी ओ एच फेशन विक २०१८’मा नेपालका पहिरन पनि प्रस्तसत गरिएका छन् । डिजाइनरद्वय दीपा तिवारी र सुष्मिता आलेले आफुले डिजाइन गरेका नेपाली पहिरन त्यहाँ प्रस्तुत गरेका हुन् । फेशन विकमा तम...
काठमाडौं– क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौंमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । नायिका सञ्चिता लुँईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्...
नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँस...
पंजाबको अमृतसरमा भिन्न क्षमता भएका व्यक्तिहरुको फेशन शोको आयोजना गरिएको छ । उक्त फेशन शोमा देशभरीका ८० जनाले भाग लिए । फेशन शोमा ह्विलचेयर, बैशाखी, कृत्रिक अंगसहित भिन्न क्षमताका मोडलहरु रनवेमा उत्रिए । फेशन शोमा मोडलहरु बेहुली अवतारमा पनि देखिए । उक्त कार्य...
भनिन्छ, फेसन सिर्जना गर्नेहरुका लागि सीमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैलीहरु यसैको उपज हो । गत शनिबार बेलुकी आठ बजे पछिको समयमा बौद्धस्थित हायात रिजेन्सी होटलमा देखा परेका दृष्यहरु पनि यस्तै थिए । १६ वटा पहिरनका स्वरुपहरुको भव्यता, तिनमा दे...