केन्द्रीय संस्करण

कृषि

गोदावरी फूल व्यवसायका बेताज बादशाह access_timeकात्तिक १, २०७६

हरेक वर्ष उपत्यकामा फूलको मेला लाग्ने गर्छ । विशेष गरेर दशैंको लगत्तै र तिहारको पूर्वसन्ध्यामा लाग्ने उक्त पुष्प मेलामा विशेष गरी यस सिजनमा फुल्ने गोदावारी, मखमली र सयपत्री फूलको प्रदर्शन, विक्री वितरण र प्रतियोगितात्मक प्रतिस्पर्धा हुने गर्छ । र, रमाइलो कुरा के छ भने सो मे...

गरिमा जातको वर्णशङ्कर धानमा अब लाग्ने भए बाला access_timeअसोज ८, २०७६

चितवन – जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक व...

यसवर्षको राष्ट्रिय धान दिवस बर्दियामा मनाइने access_timeअसार ११, २०७६

ललितपुर । सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो । विगतका वर्षहरुमा उपत्यका भित्रका...

काभ्रे जिल्लालाई प्राङ्गारिक बनाउन स्थानीय पालिकाहरुको ऐक्यवद्धता access_timeबैशाख १९, २०७६

काभ्रे । काभ्रे जिल्लालाई प्राङ्गारिक बनाउने विषयमा काभ्रे जिल्लाका सबै पालिकाहरुले ऐक्यवद्धता जनाएका छन् ।  राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र, सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि.र यूवा कृषि मञ्चले संयुक्त रुपमा धुलिखेलमा आयोजना गरेको कार्यक्रममा क...

नेपालमा च्याउखेतीको वर्तमान अवस्था access_timeबैशाख १६, २०७६

नेपालमा च्याउखेती वि.सं. २०३१ सालमा कृषि विभागअन्तर्गतको वालीरोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट  सुरु  गरिएको  थियो  ।  त्यसबेला  च्याउखेती  बारे ४–५ जनालाई तालिम दिइएको थियो । यसरी ४–५ जनावाट सुरु गरिएको ...

किसानलाई ५० प्रतिशतमा हाते ट्र्याक्टर वितरण access_timeचैत १५, २०७५

पाल्पा - रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्रयाक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् ।  गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उ...

पोखरी सुक्न थालेपछि माछा पालक कृषक  चिन्तित access_timeचैत ३, २०७५

इनरुवा - सुनसरी वराहक्षेत्र नगरपालिका मधुवनमा रहेका माछा पोखरी सुक्न थालेकाे छ । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेकाे हाे ।  माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । आम्दानीका लागि पोखरी खनेर माछाक...

पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम access_timeफागुन १७, २०७५

नारायणपुर – मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए । ...

पाल्पाको दोभान प्रदेश सरकारको दोस्रो ‘स्मार्ट’ कृषि गाउँ access_timeफागुन १४, २०७५

बुटवल– प्रदेश ५ का १२ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने सरकारको घोषणा अुनरुप पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत दोभानको झ्याङ्ला दोस्रो स्मार्ट गाउँ घोषणा गरिएको छ । प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पाँच स्मार्ट कृषि गाउ...

जग्गा अभावका कारण उपत्यकामा कृषिबजार विस्तार गर्न सकिएन : मन्त्री खनाल access_timeफागुन ११, २०७५

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जग्गा अभावका कारण उपत्यकामा कृषि बजार विस्तार गर्न नसकिएको बताएका छन् ।  भक्तपुरको गठ्ठाघरस्थित चारदोबाटोमा सनिबार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री खनालले ज...

कृषि अनुसन्धान केन्द्र बनाउनका लागि अनुगमन access_timeमाघ २३, २०७५

रौतहट– रौतहटको कटहरिया नगरपालिका अन्तर्गत कृषि अनुसन्धान केन्द्र र हाईटेक नर्सरी बनाउन बिज्ञको टोलीले अनुगमन गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवको निर्देशनमा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुफैल अख्तरको नेतृत्वको टोलीले स्...

बुटवल कृषि मेलाको आकर्षण : १३८ किलोको बोको access_timeमाघ २१, २०७५

बुटवल– रुपन्देहीको बुटवलस्थित बुटवलममण्डवमा आजदेखि कृषि मेला सुरु भएको छ ।  सो कृषि मेलामा विभिन्न आकर्षणहरु देखिन्छन् ।  त्यसमध्ये अर्घाखाँचीबाट प्रदर्शनीका लागि ल्याईएको १ सय ३८ किलोको बोको पनि बनेको छ । अष्ट्रेलियन मुलको बयर जातको उक्त पाठो सन्धीख...

प्रधानमन्त्री–जापानी विदेशमन्त्री भेटवार्ता, कृषि क्षेत्रमा सहयोग गर्ने जापानको प्रतिवद्धता access_timeपुस २६, २०७५

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औंपचारिक भ्रमणमा आउनु भएका विदेश मन्त्री कोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भे...

कृषि पर्यटन चितवन समृद्धिका आधार– चन्द्र प्रसाद ढकाल access_timeपुस २५, २०७५

चितवन – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि पर्यटन चितवन समृद्धिको आधार भएको बताएका छन् । १२ औं चितवन महोत्सवलाई सम्बोधन गर्दै ढकालले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन...

चितवनमा कृषि मेला हुने, १८ देशको सहभागिता रहने access_timeपुस २२, २०७५

काठमाडौं–कृषि क्षेत्रको समस्त बिकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि ले बिगत का वर्ष हरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी गर्ने भएको छ । ‘तेस्रो एग्रिटेक २०१९’ नाम दिइएको प्रदर्शनी यही माघ ११, १२ र १३ गते प्रदेश नं.३ अ...