शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

आईआईटी मद्रासका विद्यार्थी पवन बने माइक्रोसफ्ट विन्डोजको प्रमुख

काठमाडौँ । आईआईटी मद्रासका पूर्वछात्र पवन दावुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला पछि उनी ठूलो टेक कम्पनीमा नेतृत्वको भूमिका सम्हाल्ने तेस्रो भारतीय बनेका हुन्। ...