शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप

नयाँ दिल्ली । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले म्यासेज इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्न सक्ने बताएको छ । इन्क्रिप्सन मार्फत पठाइएको सन्देश प्रेषक र प्राप्तकले मात्र पढ्न सक्छन् । दिल्लीको एक अदालतमा ह्वाट्सएपका वकिलले भने ...