जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको ...
काठमाडौँ । प्रेस सेन्टर जापानको इन्चार्जमा जिपी लामिछाने चयन भएका छन् । प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिको पूर्ण बैठकले एक परिपत्र जारी गरी इन्चार्जको जिम्मा लामिछानेलाई दिइएको हो ।...
टोकियो । प्रेस सेन्टर नेपालको टोकियोमा प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनले सन्दीप सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक...
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिमसहित मनाएको हो । जापानको...
टोकियो । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुयाृउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली...
काठमाडौँ । जापान भ्रमण कार्यक्रमका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा खेलकुद विज्ञानको विकासका निम्ति जापानबाट आवश्यक साथ र सहयोगका लागि ध्यानाकर्षण गराएका छन् । भ्रमणका...
जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसअनुसार मञ्चको...
काठमाडौं । वामी सेवा समिति जापानले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भएको ७ औं अधिवेशनले सर्वसम्मत अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष...
टोकियो । अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। ३ सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालको सञ्चालनमा भएको थियो। उद्घाटन...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बद्री केसीको नेतृत्वलाई स्वीकार नगरी तत्कालका लागि तटस्थ रहने निर्णय गरेपछि स्पष्टीकरण सोधिएको छ । संघभित्र देखिएको दुई पक्षीय विवादको टुङ्गो नलाग्दासम्म तटस्थ...
जापान । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजक पदमा जापानबाट सुपेन्द्र घिसिङले उम्मेदवारी दिने भएका छन् । युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरणको उद्घोषसहित घिसिङले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि जापानबाट रोबिन्द्रप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतिलाई पार गर्न एशिया प्रशान्त क्षेत्रका मुलुकहरुबिच सहकार्य जरुरी रहेको बताएका छन् । जापानको राजधानी टोकियोमा आयोजित एशियन...
जापानवासी नेपालीहरुबीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न...
टोकियो । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक...
टोकियो । नेपाली राजदूतावास, जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा टोकियोमा जापान–नेपाल विकास मञ्च स्थापना भएको छ । भाद्र १५ गते जापान सरकारका विपद व्यवस्थापन र...
जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन् । गैरआवासीय अभियानको क्रममा जापान...
जापान । एनआरएनए जापानको जुलाई ३० मा हुने निर्वाचनमा २३ पदका लागि ४९ जनाले भिडन्त गर्ने भएका छन् । यसैगरी चार वटा पदमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । ...
टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिँदै छ । निर्वाचनमा आकांक्षीहरूले उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । यसैबीच कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदवारी दिने...
जापान । एनआरएनए जापानको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसँगै यहाँको चुनावी माहोल एकाएक तातिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई...
टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नवीन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने...
काठमाडौँ । विगत १२ वर्षदेखि नेपालमा पर्यटन प्रवर्द्धन र नेपाललाई जापानमा चिनाउनका लागि गरिँदै आएको नेपाल फेस्टिवल यस वर्षपनि गैरआवसीय नेपाली संघ एनआरएन जापानले आयोजना गर्ने भएको छ । ...
जापान । विद्यार्थी भिषामा जापान आएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका अमृत बुढा रहेका छन् । जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोही ठाउँको कम्पनीमा...
काठमाडौँ । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार...
–कमलकुमार बस्नेत टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’ का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र...
जापानको सिजुओकामा आयोजना हुन लागेको गायक प्रकाश दूतराजको एकल साङ्गीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जापानको विभिन्न सहरमा साङ्गीतिक टुरमा रहेका दूतराजको सिजुओकामा यही मार्च २१ मा प्रस्तुति हुने...
जापान । जापानी अदालतले छ वर्षअघि प्रहरी हिरासतमा निधन भएका नेपाली अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । तत्कालीन समयमा महानगरीय प्रहरी विभागले पक्राउ गरी हिरासतमा उनीमाथि यातना...
जापान । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षरका...
जापान सरकारको सहयोगमा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले आज...
नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च जापानको भेलाबाट दोर्ण सिलवाल अध्यक्षमा चयन भएका छन् । पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा जुम अनलाइन...
जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले आजको काम आजै गर्ने र भोलि भन्ने नीति लागू गर्ने बताएका छन् । हालै जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासमा पदबहाली गर्दै उनले ‘नो...
नेपाली जनप्रगतिशील मञ्च जापानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको संस्कृति, पर्यटन तथा अतिरिक्त विभागले आइतबार टोकियोस्थित शिनओकुवोमा शुभकामना साँझ -२०७९...
जापानमा अध्ययनका लागि भिसा प्रदान गरिसकेपछि पनि आफूहरुलाई लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् । विद्यार्थीहरुले शुक्रबार पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका...
जनप्रगतिशील मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटी अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्मपन्न गरेको छ । २०२१ डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सीमा सो कार्यक्रम सम्पन्न भएको हो। ...
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए...
–गणेश खनियाँ गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । जुलाई २५ बाट जारी महाधिवेशननमा...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष...
गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । ...
मिटो । कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा १५...