राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१/८२ को बजेट भाषण गरे । जसमा सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका लागि विनियोजन भएको छ मन्त्रालयभरिमा सबैभन्दा कम बजेट महिला, ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको...
आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशका सरकारी कार्यालयको बेरुजू रकम १ अर्ब ३१ करोड ७६ लाख १० हजार देखिएको छ । प्रदेशमा विगत पाँच आर्थिक वर्षकोसहित बेरुजू रकम अब ५...
पदीय हैसियत खासै नदेखिए पनि सोमप्रसाद पाण्डे नेकपा एकीकृत समाजवादी (एस) का प्रभावशाली नेता हुन् । यतिसम्म भन्ने गरिन्छ कि पार्टी अध्यक्ष माधव कुमार नेपालपछि त्यो पार्टीको सूचना पाण्डेसँग हुन्छ...
काठमाडौँ । नेपालमा एमसीसी कार्यान्वयनमा जाने कि नजाने भन्ने विवाद चरम उत्कर्षमा पुग्दा देशले नेपाली भूमिमा दुई छिमेकीबीचको वाकयुद्ध महशुस गर्यो । देशको कुटनीतिक इतिहासमा नेपालको विषयलाई लिएर अरु राष्ट्रहरु...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सात दशकभन्दा लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । उनी केही वर्ष यता अन्य दलले नेतृत्व गरेको सरकारभन्दा कम्युनिस्ट पार्टीको नेताले नेतृत्व गरेको सरकारको बढी...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको हिमचिम प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग बढ्न थालेपछि सत्तारुढ दलमा तरङ्ग पैदा गरेको छ । अध्यक्ष नेपाल बुधबार...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशका विभिन्न ठाउँमा मेलाको आयोजना हुन लागेको हो...
तत्कालिन सशस्त्र विद्रोही माओवादी र संसदवादी सात राजनीतिक दलको संयुक्त आन्दोलनबाट २०६१/०६२ को जनआन्दोलन सफल भयो । जसले राजतन्त्रलाई सदाका लागि बिदा दियो भने देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् । नेपाली जनताको...
लेखक तथा स्तम्भकार डम्बर खतिवडा अहिलेको सत्ता गठबन्धनलाई नवफासिष्ट पपुलिष्टहरू र कम्युनिस्टहरूको अनैतिक र अराजनीतिक गठजोड मान्दछन् । नयाँ र पुराना सबै खालका दलबाट देश र जनताको भलो नहुने उनको...
काठमाडौँ । ०६३ पछिको परिवर्तनमा छोटो समयका लागि कार्यकारी अधिकार प्रयोग गरे पनि संविधान निर्माण गर्ने आधार तयार पारेको श्रेय पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई जाने गरेको छ । तर...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्दै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा पुरानै योजना देखिन्छन् ।...
काठमाडौँ । आर्थिक वर्ष २०४२/४३ को बजेट ल्याउँदा अर्थमन्त्री थिए डा. प्रकाशचन्द्र लोहनी । सातौँ पञ्चवर्षीय योजनाको थालनी सोही आर्थिक वर्षबाट सुरु हुँदै थियो । डा.लोहनीले सो आर्थिक वर्षका...
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको अन्तिम चरणमा छ । बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा निजी क्षेत्र र विभिन्न सरोकारवाला क्षेत्रसँगको छलफलमा अर्थमन्त्री वर्षमान पुन छन् । ...
सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा विवादमा संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्च अदालतअन्तर्गत संवैधानिक इजलासले गरेको फैसला अहिले राजनीतिक वृत्तमा चर्चामा छ । प्रमुख...
काठमाडौँ । सरकारले इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट/भेप) प्रतिबन्ध गर्ने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको...
काठमाडौँ । विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो । र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे ।...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । सो पार्टीबाट अशोक राईको नेतृत्वमा सात जना केन्द्रीय नेता अलग भएर नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका हुन्...
रमेशनाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । पाण्डेसँग सञ्चार, पर्यटन, सामान्य प्रशासन, उद्योग लगायतका मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव पनि छ । पाण्डे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक मामलाका जानकार मानिन्छन् । उनले...
अप्रत्याशित रूपमा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भविष्यलाई लिएर विभिन्न आशङ्का देखिएको छ । जसपा नेपालपछि सत्ता घटक एकीकृत समाजवादी पनि विभाजित...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन तयार देखिएको छ । गृहमन्त्री रवि लामिछानेलाई नतोकेर संसदीय छानबिन समिति बनाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल...
गणतन्त्र, सङ्घीयता र समावेशी निर्वाचन प्रणालीको एजेण्डा लिएर तत्कालीन विद्रोही माओवादी २०६४ सालको संविधान सभामा सबैभन्दा ठुलो दलमा उदाएको थियो । राज्यको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्णसमानुपातिक प्रत्यक्ष निर्वाचित...
काठमा । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले छोटो अवधिमा सरकार परिवर्तन...
विश्लेषक डा. खगेन्द्र प्रसाईं नेपालसहित विश्वका धेरै राष्ट्रहरू सङ्कट उन्मुख भइरहेको बताउँछन् । यसका लागि हाम्रो समग्र नीतिमा नै ‘प्याराडाइम सिफ्ट’को आवश्यकता रहेको उनको जोड छ । प्रसाईंका अनुसार अहिले...
वामपन्थी विश्लेषक रोशन जनकपुरीले लामो समय माओवादीमा रहेर राजनीति गरे । ६५ वर्षीय जनकपुरी हाल कुनै पनि पार्टीमा आबद्ध छैनन् तर, वामपन्थी विचारलाई प्रचार गर्न, त्यसलाई विस्तार गर्न अहिले पनि...
आम नागरिकमा राजनीतिक दलप्रति चरम वितृष्णा छ । महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिति र देशको खस्किँदो अर्थतन्त्रबाट निराश देखिएका उनीहरू बिदेसिने क्रम तीव्र छ । सत्ता समीकरण फेरबदलको चक्रव्यूहमा सङ्घ, प्रदेश...
नेपालले वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा सहभागिताका लागि विश्वभरबाट सयौँ लगानीकर्ता नेपाल आउँदैछन् । अघिल्ला दुई लगानी सम्मेलनबाट पाठ सिकेर तेस्रो लगानी सम्मेलनलाई...
नेपालले यही वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित लगानी सम्मेलन आयोजना हुन लागेको हो । यसअघि आयोजित...
काठमाडौँ । दुई दिने नेपालको राजकीय भ्रमण सकेर कतारका अमिर शेख तमिम बिन हमद अल–थानी स्वदेश फर्किए । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको...
राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर छली गरेको भन्दै कोटीभीटीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले निर्यातमा कर लाग्ने व्याख्यासहित अदालतमा मुद्दा दायर गरेपछि सबैजसो करविज्ञले यसको...
काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहमति एवम्...
बारा । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अगामी साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा युवा तथा खेलकुदका एजेण्डा छुट्नै नहुने बताएका छन् । केही दिनअघि...
लोकतन्त्र जनताले ल्याएका हुन् । लोकतन्त्र ल्याउनुपर्ने कारण थियो । लोकतन्त्रप्रति जनताका खास अपेक्षा थिए र छन् । आज जनताका अपेक्षा पूरा भएका छन् त ? यिनै प्रश्नमा केन्द्रित रहेर...
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा मङ्गलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन...
नेकपा एमालेका नेता डा. भीम रावल अहिले बनेको सत्ता समीकरणले सम्बन्धित दल र व्यक्तिका लागि भलो गरे पनि देश र जनतालाई भलो नगर्ने दाबी गर्दछन् । यो गठबन्धन स्वार्थ समूहको...
यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस...
काठमाडौँ । केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नै प्रदेशमा पनि सरकार बन्ने र पूर्णता पाउने क्रम जारी छ । तर प्रदेश सरकार गठन र विस्तारमा देखिएको किचलो र हानथापले सकारात्मक...
सुर्खेत । यामलाल कँडेल मुख्यमन्त्री भएको ११ दिन पुग्दा पनि कर्णाली सरकारले पूर्णता पाउन सकेको छैन । बजेट निर्माण, नीति तथा कार्यक्रम बनाउने समय सुरु भइसक्दा पनि मुख्यमन्त्री बाहेक अरु...
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि यतिबेला नेकपा एमालेको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेको छ । तर, गठबन्धन बनेको केही समयमा नै यसमा चिराहरु देखिन थालेका छन् । सुदूरपश्चिम...