वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनले झापाको दमक नगरपालिकाको माहोल निकै गर्माएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले दमकको चुनावी प्रतिस्पर्धामा धेरैको ध्यान खिचिएको छ । जसरी चितवनको भरतपुर राजनीतिको ...
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका श्रेष्ठले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका हुन् । ...
एमालेको गढ मानिने झापाको दमक नगरपालिकामा यस पटकको स्थानीय तहको निर्वाचनमा उति सहज देखिँदैन । २०७४ सालको निर्वाचनबाट उपमेयरमा निर्वाचित भई पाँच वर्ष कार्यभार सम्हालेकी गीता अधिकारीलाई यस पटक एमालेले...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताएका...
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा काँग्रेस सबै हिसाबले ‘फस्र्ट’ पार्टी बन्ने दाबी गरेका छन् । उनको भनाइ छ, ‘काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र मत जे गने पनि हामी...
सरकारले यही वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि लागू हुने गरेर १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । घट्दो स्थितिमा रहेको विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित सरकारले यस्तो...
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि चिरिबाबु महर्जन र हरिकृष्ण व्याञ्जनकारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । उनीहरुबीच उक्त पदमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । ...
स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयरका लागि पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् धनराज आचार्य । यो महानगरमा एमालेका तर्फबाट कृष्ण थापा मेयरका प्रत्यासी छन् । आचार्य र थापा...
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको पोखरा महानगरपालिकामा यस पटक सोही पार्टीबाट कृष्ण थापा प्रमुखमा र मञ्जु गुरुङ उपप्रमुखमा उम्मेदवार बनेका छन् । पोखरा...
बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर...
ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा बाबुराज बज्राचार्यले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनबीच भएको भागवण्डामा प्रमुख नेपाली काँग्रेस र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने...
ललितपुर महानगरपालिको मेयरमा नेपाली काँग्रेसले चिरिबाबु महर्जनलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएर दोस्रो कार्यकालका लागि मैदानमा उतारेको छ । दोस्रो इनिङ्गस्का लागि महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई मुख्य प्रतिस्पर्धीका रुपमा पाएका...
प्रत्येक वर्ष अप्रिल २६ का दिन विश्व बौद्धिक सम्पत्ति अधिकार दिवसको रुपमा मनाइन्छ । कुनै व्यक्ति वा संस्थाका ज्ञान, सीप, श्रम जस्ता मानिसको बौद्धिकता प्रयोग गरी तयार पारिएका मौलिक सिर्जनालाई...
गैर आवासीय नेपाली लेखक खेम शर्माले हालै सम्पन्न गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्को दशौँ विश्व सम्मेलनमा भएका विवाद र फुटबाट अझै पनि जोगाउन सकिने उपाए भएको बताएका छन् ।...
सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका प्रमुखका लागि सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनी काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । संघीय राजधानीस्थित काठमाडौँ महानगरपालिकाको मेयरमा गठबन्धनले...
मुकुन्दशरण उपाध्याय नेपाली भाषा–व्याकरणको छुट्टै धार लिएर निरन्तर अध्ययन अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् । १९९७ वैशाख ५ गते पोखराको हेम्जामा जन्मिएका उनी संस्कृत अध्ययनका लागि भारतको वृन्दावन गई तत्कालीन काशी...
नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती...
स्थानीय तहको निर्वाचनका लागि दलहरूको सक्रियता बढ्दै गर्दा वैकल्पिक शक्तिका रूपमा अघि बढ्दै गरेको विवेकशील साझाले चुनावी क्रियाकलापलाई तीव्रता दिएको छ । पार्टीले राजनीतिको केन्द्रबिन्दु काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर...
विकास बैंकहरू मध्येकै ठूलो बैंक हो ‘मुक्तिनाथ विकास बैंक’ । अहिले यस बैंकको नेतृत्वदायी भूमिकामा छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल । ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल’ का अध्यक्ष...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेट्न निवास पुग्दा उनी हस्याङ्फस्याङ गर्दै थिए । शनिबार सबैले छुट्टी मनाइरहँदा मन्त्री पौडेललाई भने विभिन्न कार्यक्रम भ्याउने चटारो थियो । ‘ल छोटै...
आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ...
देशमा स्थानीय तहको निर्वाचनका मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार छनौटका लागि जोड तोडका साथ लागि परेका छन् । ठूलो ठूला सपनाले सजिएका घोषणा पत्र सार्वजनिक गर्नमा तल्लीन छन्। तर, यिनै...
काठमाडौं । विष्णु रिमाल नेकपा एमालेका केन्द्रीय पदाधिकारीमध्ये एक हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिव चुनिएका छन् । जिफन्टको...
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आफ्नो तयारी तीव्र बनाएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना पनि प्रकाशमा आइरहेका छन् भने आयोगले सम्बन्धित...