स्थानीय निर्वाचनपछि प्रमुख राजनीतिक दलहरू मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि तालमेल र गठबन्धनको आन्तरिक कसरतमा केन्द्रित छन् । सत्तारुढ पाँच दल आउँदो चुनावमा अहिलेको गठबन्धनलाई यथावत् नै राखेर अघि जान चाहेका छन् ...
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावमा ‘लार्जेस्ट’ पार्टी हुन एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । साथै उनले एमाले कसैसँग गलेर र...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा एकपछि अर्को गर्दै विभाजनको शृङ्खला चलिरहेको छ । गत वैशाखमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली सहितको समूह अलग भई ‘नेकपा बहुमत’ गठन गरे...
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता डा. शरदसिंह यादवले लोसपाका ११ बुँदे मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएका छन् । लोसपा सरकारमा जाने नजाने विषय पनि प्रधानमन्त्रीकै जवाफमा निर्भर हुने...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा जाने/नजाने अझै टुङ्गो नभएको बताएका छन् । उनले गठबन्धन दलहरूलाई नै मन्त्रीहरूको भागबण्डा नपुगिरहेका बेला आफ्नो पार्टीलाई सरकारमा...
डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ गजल विधाका विशेष सुपरिचित व्यक्तित्व हुन् । ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लागेका हुन् । नेपालीमा स्नातकोत्तर, व्याकरणमा आचार्य र गजलमा विद्यावारिधि गरेका छन् उनले...
पूर्व रक्षामन्त्री तथा सत्तारुढ नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको भन्दै सम्झौता गर्न नहुने उनको...
आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र...
जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । एउटा धारको नेतृत्व जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका छन् भने अर्को धारको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका छन्...
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । १४ औं महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्रीमा निर्वाचित यादव काँग्रेसको आन्तरिक राजनीतिमा जबरजस्त हावी भएका छन् । ...
नेपालमा मात्र होइन, अमेरिका पुगेर पनि नेपालीहरूलाई सङ्गठित गर्ने, नेपाली भाषा साहित्यको संरक्षण र संवर्द्धनमा निरन्तर लागिरहेका साहित्यकार हुन् कवि वसन्त श्रेष्ठ । तेह्रथुममा जन्मी हुर्की साहित्य साधनमा लागेका उनी...
स्थानीय चुनावको समीक्षाका लागि मंगलबार जनकपुरको एक होटलमा धनुषा जिल्लाको बैठक बसेको थियो । सो बैठकमा आफ्नो पालिका सवैलाको बारेमा प्रतिवेदन प्रस्तुत गरेपछि जसपा पालिका अध्यक्ष वैद्यनाथ रायमाथि...
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरे लगत्तै सत्तापक्ष र विपक्षमा भएका सबै दलमा तरंग पैदा भएको छ । त्यसमध्ये प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय...
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीको समृद्धिका लागि साझा संकल्प र एकताको खाँचो रहेको बताएका छन् । उनले कर्णाली पछाडि पर्नुको एउटै कारण राजनीतिक अस्थिरता...
सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेको छ । बजेटले स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात घटाउने र निर्यात बढाउने लक्ष्य लिएको छ...
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उनी...
कुनैबेला सुदूरपश्चिम प्रदेशमा माओवादी भनेकै लेखराज भट्ट र लेखराज भनेकै माओवादीजस्तै थियो । एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि लेखराज भट्ट एमालेतिर लागे ।...
नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा पाँचौं दलमा सीमित भएको छ । मधेसमा नेकपा एमालेभन्दा माओवादी केन्द्र बलियो भन्ने गरिए पनि पाँचौं दलमा खुम्चिन पुगेपछि माओवादी वृत्तमा यसबारे...
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई सरकारले समेटेको छ । आइतबार प्रस्तुत बजेटमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूबारे समाजमा रहेको भ्रम हटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख...
प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशले सबै मन्त्रालयलाई आफ्ना प्राथमिकता, सिद्धान्त तथा कार्यक्रमको मार्गनिर्देशन गर्दै बजेटको सिलिङ पनि तोकेको छ । चालु आर्थिक वर्षमा...
स्थानीय तह निर्वाचनमा पार्टी दर्ता भएको केहि महिनामै ४ स्थानीय तहमा आफ्नो पकड बनाउन सफल भएपछि नागरिक उन्मुक्ति पार्टीले धेरैको ध्यान खिचेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी (रेशम...
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का...
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको...
स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले २ सय बढी सीट जित्ने दाबी गरेको थियो । तर परिणाम सोचे जति आएन । तैपनि यस नतिजाबाट माओवादी उत्साहित देखिन्छ। रातोपाटी टिम अध्यक्ष...
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तहको निर्वाचनमार्फत नेपाली काँग्रेसले कम्तीमा ५१ प्रतिशत स्थानीय तह जित्ने लक्ष्य राखे पनि त्यो पूरा हुन नसकेको बताएका छन् । यद्यपि, काँग्रेसका लागि स्थानीय...
स्थानीय तहको चुनाव अघिसम्म निकै सङ्कटमा रहेको भनिएको नेकपा माओवादी केन्द्र चुनावपछि भने निकै उत्साहित छ । पार्टी विभाजनको ड्यामेज कन्ट्रोल गर्दै माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट सङ्ख्यामा...
स्थानीय तहको निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले केही पालिकामा जित हासिल गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको प्रमुख र वलान–विहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमत पार्टीका उम्मेदवार विजयी...
स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको निर्वाचन परिणाम जसपा नेपालका लागि भने सुखद् भएन । सत्तारुढ गठबन्धनबीच तालमेलका बाबजुद जसपा नेपालले उपप्रमुख पदमा पराजय व्यहोर्नुपर्‍यो । गठबन्धनबाट काँग्रेसले प्रमुखमा जित...
विश्लेषक डा. खगेन्द्र प्रसाईले स्थानीय तह निर्वाचनको परिणामपछि नेकपा एमालेलाई सोच्न बाध्य भएको बताएका छन् । राजनीतिमा नैतिकताको ठुलो मूल्य हुने भन्दै उनले निर्वाचनमा पार्टी पराजित भएपछि एमाले अध्यक्ष केपी...
धरान उपमहानगरपालिकामा एकातिर सत्तारुढ ५ दलीय गठबन्धनको दबदबा, अर्कोतिर वामपन्थी विरासत थाम्ने हुंकार गर्दै सधैँ सत्तामा रहेको एमालेको उम्मेदवार । दुई ठूला प्रतिस्पर्धीको बीचमा निर्वाचन जित्ने आँट गर्दै थिए, धरान–१८...
थोरै तर अत्यन्त गम्भीर भावका कविता लेख्ने कवि हुन् विश्वविमोहन श्रेष्ठ । उनले विसं ०२६ मा तेह्रथुम जिल्ला विकास समितिले प्रकाशन गरेको तीनजुरे साहित्यिक पत्रिकामा पहिलो कविता प्रकाशन गरी नेपाली...
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउँदै गर्दा विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारहरूले जित दर्ता गर्दैछन् । जनताको छनौट दलका प्रतिनिधिभन्दा केही भिन्न देखिएको छ । यसलाई नागरिक अगुवा श्याम...
यतिबेला राज्यको सिंगो संरचनाको ध्यान यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित छ । उता अर्थ मन्त्रालय यही समयमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त छ । बजेट...
स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित ढंगले सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता रहेको गृहमन्त्री बालकृष्ण खाँणको अभिव्यक्ति छ । गृहमन्त्री खाणले रातोपाटीसँगको कुराकानीमा भने, ‘त्यसमा सबैलाई विश्वस्त हुन पनि म...
स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका राजेश बानियाँ जनमतको हिसाब गरेर गठबन्धन नगरिएको बताउँछन् । पाँच दलबीच तालमेल गर्ने केन्द्रको निर्णयअनुसार हेटौँडामा नेकपा एकीकृत समाजवादीले...
नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसाल समकालीन कम्युनिस्ट नेताहरूमध्ये पुराना र बौद्धिक नेतामा पर्छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका भुसाल माधव नेपालले नयाँ पार्टी गठन...
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनबीचको चुनावी तालमेल भावनात्मक नभई रणनीतिक भएको बताएका छन् । उम्मेदवार धेरै हुनेभन्दा पनि परिणाम धेरैभन्दा धेरै ल्याउनेतिर काँग्रेसको जोड रहेको उनी बताउँछन् । ...
बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा । यो उपमहानगरपालिका बागमती प्रदेशको राजधानी पनि हो । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा १८ र उपप्रमुख पदका लागि ९ जना उम्मेदवार छन्...
तत्कालीन माओवादीले जनवादी क्रान्ति गर्न नसेको आरोप लगाउँदै मोहन वैद्यले नेकपा–माओवादी पुनर्गठन गरे । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग छुट्टिएको दुई वर्ष बित्न नपाउँदै नेत्रविक्रम चन्द‘विप्लव’ले वैद्यबाट क्रान्ति नहुने भन्दै नेकपा...
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढका रुपमा मानिने भक्तपुर नगरपालिकामा १४ जना प्रमुख र ९ जना उपप्रमुखसहित २ सय १२ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस र नेकपा...