निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र पारेको छ । सो निर्वाचनका लागि आयोगले आचार संहिता बनाउने, कार्यविधि तयार गर्ने, निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्ने ...
नेपाल विद्युत् प्राधिकरणले यतिबेला भारततर्फ करिब ४०० मेगावाट बिजुली निर्यात गरिरहेको छ । पछिल्लो ५ वर्षमा नेपालको खपतसमेत करिब ३ गुणाले बढेको छ, यो अझै बढ्ने क्रममा छ । त्यस्तै...
नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा धेरै ठूलो योगदान गर्ने व्यक्ति हुन् प्रचण्डमान प्रधान । उनी अहिले प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन् । भारतको चण्डीगढ पञ्जाव इन्जिनियरिङ...
एमालेबाट विद्रोह गरी महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरी मधेसको राजनीतिमा सक्रिय भएका महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीको दोस्रो वरीयताका अध्यक्ष बनेका छन् ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका खास विश्वासपात्र मानिन्छन् उपमहासचिव विष्णु रिमाल । संसद् विघटनबारे एमालेभित्र नै विवाद रहेका बेला रिमाल भने त्यसको खुलेर समर्थन गर्छन् । संसद् विघटन प्रधानमन्त्रीको...
सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने...
महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ...
जसपाले लोसपालाई गठबन्धन र एकता लागि अफर गरेको छ । तर लोसपाले हालसम्म कुनै रेसपोन्स गरेको छैन । लोसपाका नेताहरू भन्छन्, ‘जसपाबाट हालसम्म एकताका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन...
सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा...
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेरबहादुर कुँवर सांसद नभए पनि मन्त्री बन्ने भाग्यमानीमा पर्छन् । हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका उनले मन्त्रालयको नेतृत्व सम्हालिसकेपछि केही सुधारका प्रयास पनि...
नेकपा एमालेका सचिव योगेश भट्टराई तत्कालीन नेकपामा विवाद उत्कर्षमा हुँदा प्रचण्ड माधव पक्षमा उभिए । नेकपा विभाजन हुँदै एमालेको विभाजनसम्म पुग्दा भट्टराई ओली कित्तामा उभिन पुगे । पार्टी विभाजन...
लामो समयदेखि निरन्तर समस्यामा परेको नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख स्थितिमा पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार रेमिट्यान्स बढ्दो अवस्थामा छ । यस्तै, वैदेशिक रोजगारीमा जाने...
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनाव अघि नै सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेले स्वागत गरेको पनि बताए...
एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रामकुमारी झाँक्री नयाँ पार्टी बनेसँगै मन्त्री पनि भइन् । ८ महिना २० दिन मन्त्री भएकी झाँक्रीलगायतका चार...
उदयपुरको बेलकास्थित सप्तकोशी नदी बाँध कटान गर्दै बस्ती पसेको समाचारले देश तरङ्गित बनिरहेको छ । दिनभरजसो सप्तकोशीको कटानकै विषयमा सञ्चारमाध्यम केन्द्रित देखिए । संघीय सरकारका स्थानीय संयन्त्रहरु कटान क्षेत्रमा उद्धार...
निर्वाचन आयोगले आगामी मङ्सिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको छ । सरकार भने निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको छ । यता, प्रमुख...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच २०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भयो । सहमतिको पहिलो बुँदामा वार्ता र संवादबाट समस्या समाधान गर्ने, तथा...
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले आगामी मङ्सिरमा चुनाव गर्ने कुरामा आशङ्का कायमै रहेको बताएका छन् । ‘फलानो मितिमा चुनाव घोषणा हुन्छ भन्दाभन्दै अब त अन्तिम चार गतेपनि कटिसक्यो,...
नेपाल सरकारले चालू आर्थिक वर्षदेखि भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । सरकारले बजेटमार्फत सिमेन्ट उद्योगलाई औपचारिक रूपमै निर्यात गर्न सहजीकरण गरेको छ ।...
उमेरले ६ दशक पार गरिसकेका लोककृष्ण भट्टराई पुराना वामपन्थी नेतामध्येमा पर्छन् । खासगरी पुष्पलालसँगको राजनीतिक शिक्षादीक्षाबाट हुर्केका भट्टराई पुष्पलालले स्थापना गरेको नेपालको कम्युनिस्ट पार्टी छिन्नभिन्न भएकोमा आक्रोशित छन् । नेपालको...
विजय चालिसे खास गरी नेपाली विज्ञान कथा साहित्यका स्थापित कथाकार हुन् । उनले विविध विधामा करिब चार दर्जन मौलिक कृति नेपाली साहित्यमा दिएका छन् । प्रौढसँगै बाल साहित्यमा पनि उनको...
प्रदेश र संघको आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने प्रायः निश्चित छ । यद्यपि गठबन्धन घटकहरूबीच भागबण्डाको विषय भने पेचिलो बन्न थालेको छ । काँग्रेसले आफूलाई एक सय सीट,...
सरकारको आर्थिक वर्ष २०७७/०७८ को बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो एक वर्षमा नै बेरुजु...
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले सडकमै उत्रिएर विरोध प्रदर्शन गरे । सरकारले विभिन्न विधेयक पारित गर्न आलटाल गरेको भन्दै उनी विरोध प्रदर्शनमा उत्रिएका थिए...
पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि...
विश्व बजारमा सुनचाँदीको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य प्रतितोला ९४ हजार आसपास आइपुगेको छ । यस्तै, केही महिना अघि सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन सुनचाँदीको आयातमा नियन्त्रण गरेको छ ।...
भर्खरै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पनि पदाधिकारी चयन गर्न सकेन । चयन गरेका केही निर्णय पनि विवादित बने । माओवादी केन्द्रको केन्द्रीय समितिको हालैको बैठकले आठौं महाधिवेशन अगाडि गरेको...
गत वैशाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले तालमेलमा सहयोग नगरेको आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगाइरहेका छन् । यसैबीच आगामी प्रदेश र...
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले यथास्थितिमा प्रदेशको औचित्य नरहेको बताएका छन् । उनले प्रदेशलाई बलियो नबनाउने हो भने संघीयताको समेत अर्थ नरहने बताए । उनले गठबन्धन नेतृत्वको वर्तमान प्रदेश...
भानुभक्त आचार्य (१८७१ असार २९–१९२५ असोज ६) कसरी आदिकवि कसरी बने ? उनले नेपाली साहित्यमा दिएको विशिष्ट योगदान के हो ? आदिकवि बनाउनमा कसकसको योगदान छ भनेर खोज्नु भानुजयन्तीको अवसरमा...
देशरभबाट जितेका स्वतन्त्र उम्मेदवारहरुको भेला काठमाडौंमा हुँदा धरानका प्रमुख हर्क साम्पाङ भने सहभागी भएनन् । बरु उनी पकुवा खोलामा पानीट्याङ्की बनाउन श्रमदान गर्न हिँडे । उनलाई उक्त भेलाप्रति खासै चासो...
प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै बसेको प्रदेश १ का दलहरुको संयुक्त बैठक अर्को बैठकमा छलफल गर्ने भन्दै टुङ्गिएको छ । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरेको थियो...
नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न...
जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा छ, मात्र औपचारिकता दिन बाँकी छ । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सौहाद्रपूर्ण तरिकाले अलग हुने सहमतिपछि दुवै पक्षले आ–आफ्नो समूहको केन्द्रीय समितिको बेठक...
अन्य ६ वटा प्रदेशले आफ्नो नामकरण गरिसक्दा प्रदेश १ ले नामकरणको विषय अझै टुङ्ग्याउन सकेको छैन । प्रदेशसभा स्थापना भएको ५ साढे चार वर्ष पूरा हुन लाग्दासमेत प्रदेशको नाम जुराउन...
नेकपा एकीकृत समाजवादीका तर्फबाट पहिलो खेपमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने विषयमा पार्टीले गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि अनेक किसिमका टीकाटिप्पणी र अड्कलबाजीहरू भए । मन्त्री हेरफेरको विषय...
अहिले मुलुक संघीय र प्रादेशिक निर्वाचनको संघारमा छ । आगामी कार्तिक/मंसिर वा फागुनसम्ममा प्रदेश र संघको निर्वाचन गराइसक्नुपर्छ । नयाँ संविधान जारी भइसकेपछिको यो प्रदेश र संघको दोस्रो निर्वाचन हो...
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक चलिरहेको छ । आजका लागि बैठक सकिएको छ । भोलि १२ बजे पुनः बस्ने गरी सकेको छ । बैठक चलिरहेकै बेला रातोपाटीले लोसपाका...
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रश्न गर्नेहरू उत्तर दिने ठाउँमा पुगे पनि पार्टीमा नयाँपन नदेखिएको बताएका छन् । पार्टी संगठन विस्तार, जनमुखी कार्यक्रम, राष्ट्रिय मुद्दा र आम समस्या हल गर्ने...
काठमाडौं । बर्खा लागेसँगै काठमाडौं उपत्यकामा झाडापखाला र हैजाको संक्रमण देखा परेको छ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा रोग पुष्टि भएको छ । उपत्यका विभिन्न १० स्थानका मानिसमा...
जनवादी गायकको परिचय छ रामेशको । नेपाली सङ्गीत क्षेत्रमा राल्फा समूह बनाएर उनले तरंग ल्याए । रामेशको खास नाम रामेश्वर श्रेष्ठ हो । उनका पिता माल अड्डाका हाकिम थिए ।...