काठमाडौं । जनता समाजावादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादव आम चुनावमा सिरहा–४ छाडेर सिरहा–२ बाट चुनाव लडे र उनले चुनाव पनि जिते । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारेका ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वाम एकताका लागि भन्दै एक कार्यदल गठन गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो...
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा धनुषा–१ बाट पराजित भए । पाँच दलीय गठबन्धनका उम्मेदवार यादवलाई एमाले–जसपा गठबन्धनका उम्मेदवार दीपक कार्कीले हराएका हुन् । यादवको...
सधैँ फिट र चिटिक्क भएर हिँड्ने अभिनेता भुवन केसीको ‘लाइफ स्टाइल’ लोभलाग्दो छ । सोही कारण पनि फिल्म क्षेत्रमा उनलाई सदाबहार अभिनेताको रूपमा चिनिन्छ । भुवन भनेपछि अहिले पनि युवतीहरू...
माओवादी केन्द्रका युवा नेता अमनलाल मोदी मधेसी तथा थारू समुदायबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जित्ने माओवादीका एक्ला सांसद हुन् । उनी यसपाली मोरङ–४ बाट विजयी भए । एक पटक...
भूमिअधिकारकर्मी जगत देउजा अहिले ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ (सिएसआरसी)मा कार्यकारी निर्देशक छन् । सिन्धुपाल्चोकमा चेलीबेटी बेचबिखन रोक्ने उद्देश्यले त्यहाँका शिक्षकले बनाएको संस्था हो यो । यस संस्थामा जगत ०५१ सालदेखि...
राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी पार्टीले राखेका विषयहरु उपेक्षा गरिए राप्रपा सरकारबाट बाहिरिने बताउँछन् । लोहनी कांग्रेस सभापतिको शेरबहादुर देउवाको हठ र एमाले अध्यक्ष केपी ओलीको एम्बुसले सात दलीय गठबन्धनको...
मधेस विद्रोहबाट उदाएका नेता उपेन्द्र यादव यस पटकको प्रतिनिधि सभा चुनावमा सिके राउतबाट पराजित भएका छन् । जसपा खुम्चिएको छ, जनमत पार्टीको जबर्जस्त उदय भएको छ । मधेसको एक शक्ति केन्द्र...
नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमाले, माओवादी र नेकपा समाजवादी पार्टीबीच बृहत एकता गर्नेगरी गृहकार्य भइरहेको बताएका छन् । उनले पार्टी एकताकै गृहकार्यअनुसार अहिलेको सत्ता गठबन्धन र सरकार बनाइएको...
नेपाली कांग्रेसका नेता तथा निवर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्काले नयाँ सरकारलाई धेरै उग्र नहुन र राजनीतिक सिद्धान्तका आधारमा नबहकिन सुझाव दिएका छन् । परराष्ट्र नीतिमा धेरै ठूलो कुरा गरेर...
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ता विमुख भएकाले नैतिकताका...
नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीतको रूपमा अर्थ्याउँछन् । प्रचण्डलाई प्रधानमन्त्री बनाएर...
माओवादी, जसपा हुँदै एमालेमा गएका किरण साह सो पार्टी छाडेर स्वतन्त्रबाट रौतहट–२ मा चुनाव लडे । उनले प्रतिनिधिसभाको चुनाव पनि जिते । रौतहट–२ काँग्रेसका नेता अफताब आलमको गढ थियो...
लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित...
लुम्बिनी प्रदेशसभाले स्थायी राजधानी टुङ्गो लगाएको ३ वर्ष दुई महिनापछि प्रदेश सरकारले अस्थायी राजधानी छाडेको छ । स्थायी राजधानीमा प्रदेश सरकारको मुकाम स्थानान्तरण भएसँगै विधिवत् रूपमा आफ्नो काम समेत थालनी...
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा १ सिट र समानुपातिकतर्फ ५ सिट गरी ६ सिट जितेर संसद्को आठौँ दल बनेको जनमत पार्टी सरकारमा जाने तयारीमा छ । सो पार्टीका...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय प्रवक्ता तथा प्रदेश १ प्रदेशसभा सदस्य भक्ति प्रसाद सिटौलाले प्रदेश १ सरकारमा राप्रपा सहभागी हुनसक्ने संकेत गरेका छन् । उनले संघमा प्रतिपक्षमै बस्ने अहिलेसम्मको राप्रपाको...
राष्ट्रपतिले गत आइतबार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । आगामी पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि...
एमाले नेता गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा सङ्घीयता र समानुपातिक प्रणालीको आफू विरोधी रहेको सगर्व घोषणा गरेका छन् । काभ्रे २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित बाँस्कोटा भन्छन्,...
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सम्पन्न गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको ढोका खुलेको छ । नयाँ सरकार बनाउने दौडमा हालको सत्ता गठबन्धन दल...
लामो समयदेखि विज्ञापन, म्युजिक भिडियो, वृत्तचित्र निर्माण, निर्देशन गर्दै आएका असिम शाहले फिल्म ‘२ रुपैयाँ’ निर्देशनबाट आफूलाई फिल्मकर्मीका रुपमा अगाडि ल्याएका थिए । शाह एकाएक प्रतिनिधिसभामा पुगेका छन् । राष्ट्रिय...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकार प्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउन गर्दै गम्भीर...
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महत्वका साथ हेरिएको चितवन–३ बाट प्रतिनिधिसभातर्फ मुख्य दुई ठुलाका उम्मेदवारहरूलाई हराउँदै राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । पाण्डेले सत्ता गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी...
२०७४ को कर्णाली प्रदेश सभा चुनावमा कांग्रेसका जीवनबहादुर शाही एक्लैले चुनाव जितेका थिए । तै पनि मुख्यमन्त्री बन्ने भाग्यमानी साबित भए । ०७९ मा सम्पन्न कर्णाली प्रदेशमा ९ प्रत्यक्ष...
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा २१ सिट पाएको छ । २०७४ सालको चुनावको तुलनामा प्रदेश सभामा पार्टीको सिट सङ्ख्या घटेको छ । प्रदेशको नतिजा सोचे जस्तो आउन नसकेको पार्टीका नेताहरु...
लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५, प्रतिनिधि सभामा उम्मेदवार थिए । तर टीकापुर घटनामा जन्म कैद पाई फरार रहेको, मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेज भयो । १० वर्षे जनयुद्धमा...
नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँ बागमतीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् । मुख्यमन्त्री मुख्य दाबेदार सभापति बानियाँले पुसको दोस्रो सातासम्म कांग्रेसको नेतृत्वमा...
मूल घर काठमाडौंको जितपुरफेदी पाँचमाने रहेका साहित्यकार हरिभक्त सिग्देल हाल बूढानीलकण्ठ मण्डिखाटारमा बस्छन् । हालसम्म उनका चवालीस वटा कृति प्रकाशित छन् । यी प्रकाशित कृतिमध्ये एक तिहाइ त आध्यात्मिक पुस्तक...
मंसिर ४ को संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भयो । नयाँ पार्टी, त्यसमा पनि बलियो संगठनसमेत नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी...
नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टीभित्र ‘१० बुँदे पक्षधर’ नेता भनेर चिनिन्छन् । त्यसबेला १० बुँदे पक्षधर भनिएका भीम रावल, घनश्याम भुसालहरु एमालेबाट कर्नरमा परेका बेला भट्टराई भने हालै सम्पन्न...
नेकपा एमाले विभाजन गरेर निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ (३ प्रतिशत मत) पनि कटाउन सकेन । उसले ७ मध्ये ६ प्रदेशमा मुस्किलले १.५ प्रतिशत मत कटाएको छ...
नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई मंगलबार भेटेपछि रातोपाटीसँगको...
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी मुलुकमा कम्युनिस्टहरूकै सरकार बन्नुपर्नेमा जोड दिन्छन् । हालै सम्पन्न निर्वाचनको मतगणना सकिएसँगै उनले कम्युनिस्टहरू मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका हुन् । उनी राजनीतिमा असम्भव...
नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट...
शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको विज्ञापनको नतिजा सार्वजनिक गरिरहेको छ । माध्यमिक तहको अन्तिम नतिजा प्रकाशन भएर छनौटमा परेका शिक्षकहरू नियुक्ति पत्र लिने प्रक्रियामा छन् । त्यस्तै अहिले निम्न...
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसदको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४...
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफू चुनाव जिते पनि ठाकुरले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भने सकेनन् । ...
सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले हालै सम्पन्न निर्वाचनको नतिजालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । आफ्नो पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको अवस्थामा पनि प्रत्यक्षतर्फ...
नेपालमा दास प्रथा कहिलेदेखि सुरु भयो, यकिन मिति छैन । तथापि यसको सुरुवात कृषि युगदेखि नै भएको अनुमानहरू पाइन्छन् । तर दास उन्मूलनका लागि भएका केही प्रयासहरू भने इतिहासमा दर्ज...
नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि चुनाव लड्न तयार भएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । आफ्नो नाममा सर्वसम्मत हुनेमा विश्वस्त देखिएका पौडेलले सबै गम्भीरता...
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाकै वर्चस्व देखिएको बताएका छन् । विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा कोइरालाले उक्त विचार राखेका हुन्...