अन्तर्वार्ता

२०७४ मा जितेका आधारमा तालमेल हुँदैन : झलनाथ खनाल access_timeचैत २९, २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको चुनावी तालमेलसम्बन्धी मोडालिटी आजै टुङ्गो लाग्ने बताएका छन् । मोडालिटीबारे टुङ्गो लागेपछि एकीकृत समाजवादी पार्टीले काठमाडौँ महानगरपालिका लिने वा पोखरा लिने भन्नेबारे टुङ्गो...

करिश्मा भन्छिन्– नाम र पदको स्पष्टीकरण दिँदैमा ऊर्जा खेर गयो ! access_timeचैत २८, २०७८

नेकपा एमालेमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफ्नो नाम र पदका बारेमा जवाफ दिँदैमा ऊर्जा खर्च भइरहेको बताएकी छिन् । पार्टीमा लागिसकेपछि कुनै ठोस जिम्मेवारी पाउनैपर्ने उनको भनाइ छ । नेकपा एमालेमा प्रवेश गर्दा करिश्मालाई कुन कमिटीको कुन जिम्मेवारी दिने भन्ने ट...

माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैन : वर्षमान पुन access_timeचैत २७, २०७८

 नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन् । अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा त्यो संख्या अझ बढ्ने उनको भनाइ छ । ‘२ सय स्थानमा एक्...

देउवाकै निर्देशनमा भरतपुरको मेयर दाबी गरेका हौं, काँग्रेसले नपाए चितवनमा तालमेल हुँदैन : खनाल access_timeचैत २५, २०७८

नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयरका लागि तीव्र लबिङ थालेको छ । त्यसका लागि जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोली सानेपा र बालुवाटारको दौडधुपमा छ । विहीबार पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महा...

मोरङमा काँग्रेस–माओवादी आधा–आधा बाँड्नुपर्छ : अमनलाल मोदी access_timeचैत २४, २०७८

नेपाली काँग्रेसले मोरङ जिल्लालाई आफ्नो परम्परागत विरासत मान्छ । एक्लाएक्लै चुनाव लड्दा काँग्रेसले यहाँ उल्लेख्य सिट जितेको पनि हो । तर, मोरङमा वामपन्थी जनमत पनि काँग्रेसको भन्दा कम छैन । कम्युनिस्टहरू फुटेका कारण परिणाम आफ्नो पोल्टामा पार्दै आएको नेपाली काँग्रेसले यसअघ...

काँग्रेसले नेपालगञ्ज माओवादीलाई छाड्नुपर्छ : नन्दलाल वैश्य access_timeचैत २४, २०७८

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा एकजना माओवादीमा लागेका व्यापारी पृष्ठभूमिका नेता भेटिए– नन्दलाल वैश्य । हामीले सोध्यौं– ‘माओवादी त सर्वहाराको पार्टी हो भन्छन् । तर, नेपालगञ्जमा तपाईंंहरु जस्ता वैश्य समुदायका उद्योगी, व्यापारीहरू ...

मधेसमा एमालेले माओवादीसँग प्रतिस्पर्धा गर्नै सक्दैन : मातृका यादव access_timeचैत २३, २०७८

नेकपा माओवादी केन्द्रका नेता मातृका यादव झ्वाँकी स्वाभावका मानिन्छन् । आफूलाई चित्त नबुझेको कुरा प्रचण्डलाईसमेत खुल्ला रुपमा राख्न सक्ने उनी एकताका माओवादी पार्टीबाट विद्रोह गरेर बाहिरिएका थिए । अहिले पार्टीभित्र उनले नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललसँग खुल्लारुपम...

उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ access_timeचैत २३, २०७८

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीको आरोप छ । तर, प्राधिक...

सम्पत्ति प्रचण्डलाई बुझाएँ, छोरो प्रहरी बन्यो : हेमन्तप्रकाश ओली access_timeचैत २२, २०७८

फणीन्द्र नेपाल/वीरेन्द्र ओली काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’का अनुसार नेकपाको गत चैत ४ गतेबाट १२ गतेसम्म कपिलबस्तुमा बसेको केन्द्रीय कमिटी बैठकमा तीनवटा एजेण्डामा छलफल भयो । त्यस क्रममा महासचिव व...

चुनावको टिकटमा जातीय ‘फ्याक्टर’ access_timeचैत २२, २०७८

नेकपा एमालेको दशौँ महाधिवेशन आउनै लागेको थियो, केपी शर्मा ओली पक्षधर केही नेताहरु अनौपचारिक छलफलमा जुटे । तेस्रो पुस्ताका नेताहरु गोकुल बाँस्कोटा, पार्वत गुरुङ, शेरबहादुर तामाङ र कृष्णकुमार राईबीच केन्द्रीय सचिव को बन्ने भन्नेबारे अनौपचारिक छलफल चल्यो । छलफलमा ...

विराटनगरको मेयरमा मेरो चर्चा हुनु स्वाभाविकै हो : लालबाबु पण्डित access_timeचैत २१, २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्म...

‘धनगढीले मलाई बनायो, म धनगढी बनाउन चाहन्छु’ access_timeचैत २१, २०७८

कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी रौनक बढेको छ । सुदूरपश्चिम प्रदेशका एक मात्र उपमहानगरपालिकामा राजनीतिक दलभन्दा पनि स्वतन्त्र उम्मेदवारका कारण चुनावी माहौल तातोको छ । व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरी चुनावी अभियान थालिसकेका छन् । ०...

महिला र ठेकेदारको उम्मेदवारीबारे खास कुरो के हो ? access_timeचैत २१, २०७८

मोरङ जिल्लाका एक माओवादी नेताले हामीलाई फोन गरेर सोधे– स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनुपर्ने निर्वाचन आयोगले भनेको रहेछ, गठबन्धन गरेर उम्मेदवारी दिँदा दुबै दलले महिला नै उठाउनुपर्ने हो र ? त्यसैगरी अर्का ...

कर्णालीका कानुनमन्त्रीको प्रश्न : कसलाई ठूलो, कसलाई सानो दल मान्ने ? access_timeचैत २१, २०७८

संविधानले तीन तहको सरकारसहितको संघीयता सुनिश्चित गरे पनि व्यवहारमा त्यसको पालना इमानदार रुपमा नभएको टिप्पणी बारम्बार सुनिने गरेको छ । खासगरी प्रदेश सरकारहरुले संघीयता कार्यान्वयनमा संघ सरकार अनुदार रहेको आरोप लगाउँदै आएका छन् । बजेट र संरचना दिए पनि प्रदेश सर...

‘पार्टीलाई कुनै हालतमा राप्रपामा मिसाउन दिँदैनौँ’ access_timeचैत २०, २०७८

विवेकशील साझा फेरि विभाजनको डिलमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल समूहबीच अन्तरसंघर्ष जारी छ । अध्यक्ष मिश्रले राप्रपासँग एकताको हात फिँजाएपछि सिलावल समूहले उनीविरुद्ध मोर्चा कसेको छ । यसले चैतभित्र गर्ने भनिएको पार्टीको महाधिवेश...

‘नेपालगञ्जमा एमालेले मेयर छाड्दैन’ access_timeचैत २०, २०७८

। नेपालगञ्ज उपमहानगरपालिकाको दक्षिण–पूर्वमा पशुपति दयाल मिश्राको भव्य फनपार्क छ । गत मङ्सिर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही फनपार्कभित्र माइतीघर मण्डलाको जत्रै राष्ट्रिय झण्डा फहराए । सोही दिन ओलीले मिश्रासहित ४६ सय जनालाई नेकपा एमालेमा प्रवेश गराए ...

‘शङ्कर पोखरेलसँग बुटवलवासीको गुनासो छ’ access_timeचैत २०, २०७८

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा राष्ट्रिय नेताहरूको अभाव छैन । मुख्यमन्त्री बनेर लामो समय बुटवलमै बसेका नेता शङ्कर पोखरेल अहिले नेकपा एमालेको महासचिव नै भइसकेका छन् । एमाले नेता विष्णु पौडेलकोगृहनगर हो बुटवल । बुटवलकै काँग्रेस नेता बालकृष्ण खाँण अहिले गृह...

कालापानी, लिपुलेक, लिम्पियाधुराबारे भारत लचक बनिहाल्ने अवस्था देखिएको छैन : पूर्वराजदूत टंक कार्की access_timeचैत १९, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला भारत भ्रमणमा छन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्री नेपाल भ्रणमा आउनु, त्यस लगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु संयोगमात्र हो त ? भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । चीनका लागि नेपालका पूर्व राजदू...

‘चुनावमा अप्रत्याशित परिणाम ल्याउँछौँ, साँढेको धर्म दूध दिने होइन’ access_timeचैत १७, २०७८

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएसँगै उनको प्रतिस्पर्धी रहेका पूर्व अध्यक्ष कमल थापा पार्टी छाडेर हिँडे । तर लिङ्देन उनको बर्हिगमनलाई अस्वाभाविक मान्दैनन् । वैचारिक रूपमै फरक मत राखेपछि थापा राप्रपामै हुनुपर्थ्यो भन्ने अपेक्षा नै गलत भएको उनको...

‘चेपाङलगायत अन्य सीमान्तकृतलाई सरकारको अभिभावकत्व महसुस गराउँछु’ access_timeचैत १६, २०७८

सीमान्तकृत चेपाङ समुदायबाट पहिलो पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएका छन् सन्त चेपाङले । अहिले बागमती प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री रहेका उनी नियुक्त भएको एक सय दिन पूरा भएको छ । गत पुस ९ गते चेपाङलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले काँग्रेसको कोटाबाट राज्यमन्...

'प्रधानमन्त्रीको भ्रमणमा कालापानी, लिम्पियाधुरा, लिपुलेकको बारेमा भारतसँग वार्ता हुनुपर्ने हो' access_timeचैत १६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा नेपालले भारतसामु उठाउनुपर्ने विषय के के हुन सक्छन् भन्नेबारेमा यतिबेला चासो बढेको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य सीमा विव...

देव गुरुङलाई चिनियाँको प्रश्न : १२ बुँदेले अमेरिकी हस्तक्षेप रोक्न सक्छ त ? access_timeचैत १५, २०७८

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आएकै दिन नेकपा माओवादी केन्द्रका नेता देव गुरुङसहितका नेताहरू चीन भ्रमणमा गए । गुरुङसहितका माओवादी नेता चीनतर्फ गएको केही दिनअघि एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू पनि चीन पुगिसकेका थिए । एमाले र माओवादी...

‘कर्णालीमा तीन दलसँग एमाले एक्लै लड्न सक्षम छ’ access_timeचैत १५, २०७८

कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्न निकै पटक खुट्टा उचालेका थिए तर मुख्यमन्त्रीको कुर्सीमा उक्लिन सकेनन् । पहिले माओवादी, अहिले काँग्रेसका शाहीबन्धुले पालैपालो मुख्यमन्त्री बनेको टुुलुटुलु हेरिरहे, जबकि एमालेको सबैभन्दा बढी सांसद थिए ...

केपी ओलीले चितवनको विकास रोक्न खोज्नुभयो : रेनु दाहाल access_timeचैत १५, २०७८

चितवनको विकासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म रोक्न खोजेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आरोप लगाएकी छिन् । भरतपुरको विकासका लागि फेरि एकचोटि माओवादीलाई जिताउनुपर्ने दाहालको भनाइ छ । त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितव...

'सामाजिक मुद्दा सम्बोधन नगरी देशको विकास हुँदैन' access_timeचैत १५, २०७८

स्थानीय तहको चुनावका लागि अहिले सबै पार्टीहरू गाउँ फर्किएका छन् । गाउँ गााउँमा चुनावी सरगर्मी बढेको छ । नयाँ संविधान बनेपछिको स्थानीय जनप्रतिनिधिले सङ्घीयता कार्यान्वयनको अनुभव सँगाली सकेका छन् । यसको अनुभव जनताले पनि लिइसकेका छन् । यसक्रममा गणतन्त्रले गाउँगाउँमा ...

Page 1 of 33