काठमाडौँ । निर्मला शर्मा नेपाली पत्रकारिता क्षेत्रको एक सशक्त नाम हो । लामो समयदेखि नेपाली मिडियामा क्रियाशील शर्मा नेपाल पत्रकार महासंघको ७० वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउनुपर्ने मान्यता
विराटनगर । नेपालको चिया क्षेत्र लामो समयदेखि निर्यातमा आधारित अर्थतन्त्रको एक महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । पूर्वी नेपालमा उत्पादित अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको छ । यद्यपि,...
काठमाडौँ । पछिल्लो निर्वाचनपछि नेपालका वामपन्थी दलहरू निकै कमजोर अवस्थामा पुगेका छन् । यी दलहरू फेरि पुनर्स्थापित होलान् कि नहोलान् भन्नेमा विभिन्न कोणबाट बहस पनि भइरहेका छन् । हेमन्तप्रकाश ओली...
काठमाडौँ । राष्ट्रिय सभाका पूर्वसांसद खिमलाल देवकोटा सङ्घीयता र योजनाविज्ञ समेत हुन् । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजकसमेत भएर काम गरेका देवकोटासँग गैरदलीय स्थानीय तह कति...
काठमाडौँ । पूर्वाधार विकासको गति सुस्त हुनु, राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुनु र सडक सुरक्षा एवं सार्वजनिक यातायातको कमजोर अवस्था विगत लामो समयदेखि नेपालको मुख्य चुनौतीका रूपमा रहँदै आएका...
नर्वेले गरेको एउटा अध्ययन अनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक विश्वमा सुरक्षा चुनौती बढेको छ । विश्वयुद्धपछि पहिलो पटक यति धेरै द्वन्द्व र नागरिकमाथि आक्रमण भइरहेको छ । विश्वमा ६५ ठाउँमा...
तराई मधेसलाई आधार क्षेत्र बनाएर राजनीति गर्ने मधेस केन्द्रित दलहरू फागुन २१ भएको प्रतिनिधि सभा चुनावमा एक सिट पनि जित्न सकेनन् । कतिपय शीर्ष नेताहरूको जमानतसमेत जफत भएको छ । २०४८...
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट मधेस केन्द्रित दलहरू नराम्रोसँग पराजित भए । यतिबेला ती दलहरूको अस्तित्व नै सङ्कटमा देखिन्छ । अब कसरी अगाडि बढाउने भन्नेमा समेत ती...
काठमाडौँ । मानवशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर भीम भुर्तेल ‘दी युनिभर्सिटी अफ बर्मिङघम’, बेलायतबाट एमएस्सी गरेका अर्थशास्त्री हुन् । इतिहास, दर्शनशास्त्र, धर्मशास्त्र, भौतिकशास्त्रको इतिहास तथा प्रविधिको इतिहासका साथै...
काठमाडौँ । गाउनु आफैंमा अद्भूत कला हो, त्यससँगै महत्त्वपूर्ण हुन्छ गीतमा ‘फिल’ । गायक प्रमोद खरेलको हकमा यी दुवै कुरा एकाकार भएर आउँछन् । उनी जति अब्बल ढंगले गाउँछन्, त्यति...
बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने क्रममा सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘प्रधानमन्त्री’ भनी सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बैठकमा राष्ट्रपति रामचन्द्र...
काठमाडौँ । जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे । बजेटअघि अर्थमन्त्री डा. वाग्लेले ‘चामत्कारिक’...
हुम्लाको उत्तरी क्षेत्रमा अवस्थित नाम्खा निकै ठुलो क्षेत्रफल भएको गाउँपालिका हो । उच्च हिमाली भूभाग, तिब्बतसँग जोडिएको सिमाना र प्रतिकूल मौसमका कारण यहाँ बर्सेनि हिमपहिरो र हिमताल विस्फोटको जोखिम बढिरहेको...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै सार्वजनिक गरेको आर्थिक ऐनमा करका दर र दायरामा महत्त्वपूर्ण हेरफेर गरिएको छ । आयकरको सीमा वृद्धिदेखि विद्युतीय सवारी साधनमा करको दर परिमार्जन, शिक्षा...
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीबाट निर्वाचित मदनकृष्ण श्रेष्ठ विद्यार्थी राजनीति हु“दै सामाजिक सेवामा सक्रिय बने । स्थानीय तहको नेतृत्व गरिसकेका उनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने । हाल...
रेखा थापा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म क्षेत्रमा निर्माता तथा निर्देशकको रूपमा समेत परिचित उनले सौन्दर्य प्रतियोगिता हँुदै चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरिन् । आफ्नो...
पाँचदिने भारत भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत सरकार र भारतीय जनता पार्टी (भाजपा) ले भव्य स्वागत गरेको छ। भाजपाका नेता नितिन नवीनको...
काठमाडौँ । उद्यम-व्यवसायमा राम्रो उचाई बनाएकी विदुषी राणा अहिले संसदीय यात्रामा छिन् । नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार कम्पनीकी कार्यकारी निर्देशक राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद छिन् ।...
काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐनले गैरकानुनी काम गरी कमाएको सम्पत्तिलाई वैध देखाउन त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कामलाई सम्पत्ति शुद्धीकरण भनेर परिभाषित गरेको...
हेटौँडा । हाल बागमती प्रदेशको राजधानी हेटौँडामा सडक विस्तार योजना फेरि अल्झिएको छ । पूर्वाधार विकासमा देखिएको अस्थिरता र दीर्घकालीन गुरुयोजनाको अभावले निम्त्याएका समस्या निकै पेचिला बन्दै गएका छन् । वर्षायाम...
ललितपुर । नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधान सभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो...
काठमाडौं । लामो समयदेखि कलाकारितामा सक्रिय उत्तम केसी हालै भएको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । अबको तीन वर्षे कार्यकालमा उनले कलाकारलाई एकताबद्ध बनाएर हकहित, पेसागत सुरक्षा,...
काठमाडौँ । दीपक ज्ञवाली बहुआयामिक विधामा दख्खल राख्छन् । पूर्व जलस्रोतमन्त्री ज्ञवाली जलस्रोतका विज्ञ हुन् । अध्येता, विज्ञ, प्राज्ञ, विश्लेषक जुनै शब्दले चिनाउँदा पनि फरक नपर्ने व्यक्तित्व हुन् ज्ञवाली ।...
काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि आफू राजनीतिमा होमिएको बताएका छन् । लामो समयदेखि जातीय विभेदको चपेटाका...
काठमाडौँ । नेपालमा हरेक वर्ष खेतीपातीको सिजन सुरु भएसँगै रासायनिक मलको हाहाकार हुने गर्छ । किसानहरू मल नपाएर भौतारिनुपर्ने नियति वर्षौंदेखि उस्तै छ । तर नेपालमै खेर गइरहेको जलविद्युत र...
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७९ भदौ २९ गतेदेखि बारा जिल्ला सभापतिमा रहेर काम...
काठमाडौँ । उन्नत र सुविधा सम्पन्न ठाउँमा रहन चाहनु मानवीय स्वभाव नै हो । तर कतिपय व्यक्तिलाई सुविधा र उन्नत प्रविधिले होइन, आफू जन्मिएको माटो र संस्कृतिको सुगन्धले सधैं तान्छ...
नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ। गणतन्त्रका लागि विसं २००७, २०१७, २०३६ र २०४६ मा राजनीतिक सङ्घर्ष र जनआन्दोलन भए। २०५२–२०६२ को सङ्घर्ष, २०६२/६३ को दोस्रो जनआन्दोलन, मधेस...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्प्रति अनुत्तरदायी भएको भन्दै प्रतिपक्षी दलहरू विरोधमा छन् । प्रतिनिधिसभा बैठक संसदीय अभ्यास, परम्परा र मर्यादा अनुसार नचलेको उनीहरूको तर्क छ । जेठ ७...
यतिखेर बाजुरा र हुम्ला जिल्लाबिच सीमा विवादको विषय उत्कर्षमा पुगेको छ । गत जेठ ३ गते बाजुराको लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि काम गर्ने मजदुरहरूमाथि कुटपिट भयो । घाइते मजदुरलाई...
पत्रकारिताका प्राध्यापक पी. खरेल टिप्पणीकार र विश्लेषकका रूपमा समेत चर्चित छन्। खरेलसँग पत्रकारिताको व्यावहारिक र सैद्धान्तिक ज्ञान त छ नै, साथै समकालीन अन्तर्राष्ट्रिय राजनीतिको सूक्ष्म बुझाइ पनि छ। स्पष्ट विचार...
डोजर चलेको सुकुमबासी बस्तीमा अब कस्तो संरचना बन्ला ? यो आम जिज्ञासाको विषय हुन सक्छ। मनोहरा खोला किनारमा बसेको अव्यवस्थित बसोबास हटाइसकेपछि अहिले यस क्षेत्रमा खोलालाई पुरानै लयमा फर्काउने काम...
काठमाडौँ । लामो समयदेखि उद्योग-व्यवसायमा सक्रिय व्यक्ति हुन् राजेन्द्र मल्ल । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका मल्ल नेपालको अर्थतन्त्रको जानकार समेत मानिन्छन् । मल्लसँग सरकारले ल्याएको नीति...
संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलप्रति विपक्षी दलहरूले आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको कार्यदलले विभिन्न राजनीतिक दल, कानुनविद् तथा पूर्वमहान्यायाधिवक्ताहरू, मिडिया...
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको जनशक्ति विकास प्रतिष्ठानको विभागीय प्रमुख हुन्, रश्मि श्रेष्ठ । उनी नेपाल रेडक्रसमा १२ वर्षदेखि आबद्ध छिन् । राजधानीका विभिन्न स्थानहरू खाली गरेर उठाइएका सुकुमबासीहरूलाई नेपाल रेडक्रस...
काठमाडौँ । अहिले न्यायपालिका, कार्यकापालिका र व्यवस्थापिकाबिच त्रिपक्षीय टकराव देखिन्छ । सरकारले अध्यादेश जारी गर्ने तयारी गरेसँगै सबैभन्दा बढी आशंका न्यायपालिकामा थियो । भावी प्रधानन्यायाधीश परम्परा र चलिआएको अभ्यासकै निरन्तर...
काठमाडौँ । लामो समयपछि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । यो बैठकले नेताहरूको कार्यविभाजनदेखि चुनावी समीक्षासम्म गर्ने बताइएको छ । फागुन २१ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा...
काठमाडौँ । अहिले देशभर सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान चलिरहेको छ । काठमाडौं महानगर क्षेत्रभित्र रहेका सुकुमबासी बस्ती खाली भएसँगै देशभरका स्थानीय तहले यो अभियान चलाइरहेका छन् । काठमाडौंकै जिल्लामा...
काठमाडौँ । नेपाली क्रिकेटका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् पारस खड्का । उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । सन् २०१८ मा नेपालको ऐतिहासिक ओडीआई स्टाटस...
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय वाम एकताको कुरा अगाडि बढाइरहेका छन् । यसअघि एक दर्जन कम्युनिस्ट घटकसँग एकता गर्दा पनि कमजोर नतिजा ल्याएका...
काठमाडौं । आज ३३ औँ मदन–आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटना हुँदा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको त्रिशूलीमा मृत्यु भयो ।...