काठमाडौँ । अमेरिकी राष्ट्रपति पदका लागि नोभेम्बर ५ का दिन मतदान हुँदैछ । विश्वकै शक्तिशाली मानिएको अमेरिकामा राष्ट्रपति पदका लागि हुने निर्वाचनले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । अमेरिकी राष्ट्रपति पदका लागि वर्तमान उपराष्ट्रपति ...
मेक्सिको सिटी । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको छ । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले नभएर एक अनुसन्धान छात्रले पत्ता लगाएका हुन् । पीएचडीका...
नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दूघर्टना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ...
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका रुस लगायत प्रमुख तेल उत्पादक देशहरू अर्थात् ओपेक प्लसले उत्पादन बढाउने योजनामा...
जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले यो जानकारी दिएको हो । पूर्वी इन्डोनेसियाको दुर्गम टापु फ्लोरेस लेवोतोबी लाकी–लाकी...
इस्लामावाद । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चालिरहेका छन् । नोभेम्बर ४ देखि कम्तिमा एक...
कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आईतवार कायरोमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँग भेट गरेका छन्। दुई जनाले जारी क्षेत्रीय संकटको बीचमा देशको आर्थिक सुधार...
कुवेत । कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सय भन्दा बढी ऊँट सहभागी भएका छन् । कुवेतमा हुन लागेको ऊँट दौडको नयाँ सिजनमा प्रतिष्पर्धा गर्नका लागि ५ सय...
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ । साथै अन्य नौ जना घाइते भएका छन् । काबुल शहरको पश्चिममा...
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । ५३८/एबीसी न्यूजको नयाँ तथ्याङ्क अनुसार कमला ह्यारिस र...
मेक्सिको । अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे । ...
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए । ...
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए–जेड शब्दकोश छ । ए – गर्भपतन (एबोर्सन)...
वासिङ्टन । स्विङ राज्य, निर्वाचक मण्डलका मत, मतपत्रमा माथिदेखि तलसम्मका उम्मेदवार र लाखौँ सम्भावित मतदाताहरू– यहाँ सङ्ख्यामा अमेरिकी चुनावको विश्लेषण गरिएको छ । – दुई – केही स्वतन्त्र...
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । गृहमन्त्रीका रूपमा...
लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन भएकी छन् । जात, लिङ्ग...
भ्यालेन्सिया । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् । भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण...
जकार्ता । इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका एक अधिकारीले शनिबार बताएका छन् । बेकासीको...
किएभ । युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। मङ्गलबारको अमेरिकी मतदान...
न्युयोर्क । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी“ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् । मानवीय मामिलाका लागि कार्यवाहक उप–महासचिव र आपतकालीन राहत...
टोकियो । उष्णकटिबन्धीय आँधीको अवशेष देशभर फैलिएको बेला पहिरो र बाढीको चेतावनी दिँदै अधिकारीहरूले पश्चिमी जापानका करिब दुई लाख मानिसलाई शनिबार स्थानान्तरण गर्न आग्रह गरेका छन्। जापान मौसम विज्ञान...
नयाँदिल्ली । भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६.५ प्रतिशत जिभिए (कूल मूल्य वृद्धि) वृद्धि कायम राख्न वार्षिक करिब एक करोड नयाँ रोजगारी आवश्यक पर्ने...
मिसिगन । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मिसिगनको डियरबोर्न क्षेत्रमा चुनावी प्रचार गरेका छन् । ट्रम्पको चुनावी अभियानका क्रममा भीडको एक भागले ‘फ्री प्यालेस्टाइन’को नारा पनि लगाएको थियो । मिसिगन एक...
भ्यालेन्सिया । स्पेनमा भीषण बाढीका कारण अहिलेसम्म कम्तिमा २ सय जनाको ज्यान गएको छ । अझै धेरै मानिस बेपत्ता भएको खबर पनि आएको छ । आपतकालीन टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्य...
पाइपोर्टा । बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ । मङ्गलबारदेखि...
मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन् । यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं...
ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिद्वारा पदच्युत भएको शासनसँग पहिले नजिक रहेको बङ्गलादेशी पार्टीले शुक्रबार यस्ता प्रदर्शनकारीहरूले राष्ट्रलाई ‘विभाजन गरिरहेको’ बताएको छ । यो वयान बिहीबार राति एक भीडले पार्टीको कार्यालयमा...
टोकियो । जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो । साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल...
वासिङटन डीसी । अमेरिकामा पहिलो पटक सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ देखिएको छ । त्यहाँको कृषि मन्त्रालय (युएसडीए)ले बताएअनुसरा पहिलो पटक अमेरिकामा सुँगुरमा ‘एच५एन१ बर्ड फ्लू’ पुष्टि भएको छ । यस...
वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र चलिरहेको छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले लस भेगासमा आफ्नो चुनावी र्याली गरेकी थिइन् ।...
मास्टुङ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलोचिस्तान प्रान्तको...
बेइजिङ । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबिचको बढ्दो सम्बन्ध...
इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानबाट ओर्लिने क्रममा लडेका छन् । पाकिस्तानी राष्ट्रपति कार्यालयका अनुसार उनको खुट्टा भाँचिएको छ । बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिने...
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा हिन्दूधर्मावलम्बीको महान् चाड दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदुषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् । भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक...
वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानको एक भागको रूपमा लस भेगासमा एक र्याली गर्नेछिन् । ह्यारिसको...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बङ्गलादेशमा हिन्दु र अन्य अल्पसङ्ख्यकहरूमाथि भएको हिंसाबारे एक पोस्ट लेखेका छन् । माइक्रोब्लगिङ...
वासिङ्टन डीसी । अमेरिकी यात्रुबाहक जहाज निर्माता कम्पनी बोइङका कामदारहरू कयौँ हप्तादेखि हडतालरत छन् । तलब र सेवा सुविधा बढाउनु पर्ने मागसहित कम्पनीका ३० हजारभन्दा धेरै कर्मचारीहरू आबद्ध कर्मचारी सङ्गठन...
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अहिलेका लागि रिजष्टर्ड मतदाताहरूलाई नगद दिने कार्यक्रम जारी राख्न सक्ने पेन्सिल्भेनिया राज्यका एक न्यायाधीशले फैसला सुनाएका छन् । नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन...
वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई असीमित चन्दा दिएकै कारण विवादमा तानिएका अर्बपति एलन मस्कलाई फिलाडेल्फियाको एक अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ । मस्कले निर्वाचनमा बढी मत...
बर्लिन । जर्मन सरकारले जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले...
भ्यालेन्सिया । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ । स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै...