वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको प्रारम्भिक रुझानका अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् । अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले ...
वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक रुझान अनुसार नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् । अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना...
तेल अभिभ । इजरायलमा विरोध प्रदर्शन शुरु भएको छ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् । विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको...
वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको मतगणनामा फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सङ्केत देखिएको छ । हालसम्म करिब ७३ प्रतिशत मत गणना भइसकेको छ । अघिल्लो...
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान मंगलबार नोभेम्बर ५ मा भयो। यस चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच छ । धेरै...
फ्लोरिडा । डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानियाले फ्लोरिडामा मतदान गरेका थिए। यस क्रममा उनी आफ्नो ट्रेडमार्क रातो टोपीमा देखिए। मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘म धेरै आत्मविश्वासी महसुस गरिरहेको छु...
वासिङ्टन । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी छ । तर, धेरै राज्यमा मतदान सकिएको छ । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा...
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्दै आफूहरूबिच ‘विश्वासको संकट’ रहेको बताएका छन् । नेतन्याहुले एक विज्ञप्तिमा हालका महिनाहरूमा ग्यालान्टमाथि उनको विश्वास ‘क्षय’ भएको बताउँदै...
वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान चलिरहेकै बेला धेरैजसो मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की र अफवाह फैलाइएको छ । मतदातालाई रोक्नका लागि विभिन्न डोमेनहरूबाट यस्ता सूचना प्रवाह भइरहेको...
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् । कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा...
वासीङ्टन डीसी । राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिस्पर्धीकारुपमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाबाट मतदान गरेका छन् । उनले श्रीमती मेलानियासहित पाम बिचस्थित मन्डेल रिक्रिएसन सेन्टरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका...
गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता...
इस्लामाबाद । पाकिस्तानी सेनाले देशभरि गरेको छुट्टाछुट्टै कारबाहीमा सात जना आतङ्ककारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आइएसपिआर)...
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान प्रारम्भ भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् । कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा...
न्युयोर्क । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मंगलबार मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका...
हरारे । जिम्बाब्वे सरकारले तत्कालै लागू हुने गरी ड्युटीमा रहेका प्रहरीलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको जानकारी एक ज्ञापनपत्र मार्फत दिइएको छ । जसमा प्रहरीलाई ड्युटीमा...
कराची । पाकिस्तानको कराची सहरमा सुरक्षा गार्डको गोली लागेर दुई चिनियाँ नागरिक घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार डीआईजी असद रजाले दुई चिनियाँ नागरिक घाइते भएको पुष्टि गरेका छन्...
वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ । मार्टिन लुथर किंग लाइब्रेरीमा रहेको मतदान केन्द्र बाहिर बिहानको करिब सात बजिसकेको छ । बिहानै चिसो...
वासिड्टन । अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा मतदान सुरु भएको हो । कुल ६ मतदाता रहेको यो मतकेन्द्रमा...
वासङिटन डीसी । अमेरिकामा मंगलबार अर्थात् आज आम निर्वाचन हुँदैछ । कसलाई राष्ट्रपति र उपराष्ट्रपति बनाउने भनेर अमेरिकी जनताले सिधै मतदान गर्दैनन् । यसका साटो उनीहरूले कुनै एक समूहका सदस्य...
वासिङटन डीसी । सन् २०२४ को सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अमेरिका पुगेर अमेरिकी नेताहरूसामु रुससँगको युद्धमा आफ्नो जितको योजना प्रस्तुत गरे । उनले यो योजना आफ्नो देशको संसदमा पेस...
पेरिस । फ्रान्सको राजधानी पेरिसमा स्यामुअल प्याटी नाम गरेका शिक्षकको हत्यारालाई उक्साएको र सहयोग गरेको आरोपमा ८ जनाविरुद्ध पेरिसको अदालतमा सुनुवाइ सुरु भएको छ । सन् २०२० को अक्टोबर १६...
नयाँ दिल्ली । भारतका प्रधान न्यायाधीश धनञ्जय यशवंत चन्द्रचुडले घरको पूजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याएको बारे विवाद बढेपछि प्रस्टीकरण दिएका छन् । ११ सेप्टेम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी...
वासिङ्टन डीसी । मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आफू अर्को राष्ट्रपति बन्न तयार रहेको बताएकी छिन् । फिलाडेल्फियामा आफ्नो अन्तिम चुनाव प्रचार...
तेल अभिभ । इजरायली प्रहरीले प्रधानमन्त्री बेन्यामिन नेतन्याहुका शीर्ष सहयोगीलाई पक्राउ गरेको छ । विदेशी सञ्चार माध्यमलाई वर्गिकृत सूचना चुहाएको आरोपमा इलिजेर फेल्डस्टेन समातिएको भन्दै सीएनएनले समाचार छापेको छ ।...
नयाँ दिल्ली । सोमबार क्यानडाको एक मन्दिरमा आक्रमण भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले सो घटनालाई ‘निकै चिन्ताजनक’ भनेका छन् । अस्ट्रेलियाको आधिकारिक भ्रमणमा रहेका जयशंकरलाई सोधिएको यस्तो...
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले स्विङ्ग स्टेटमा मतदाताहरूलाई १० लाख डलर दिने अभियान जारी राख्न सक्ने भएका छन् । पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोगिलिट्टाले यस्तो फैसला गरेका...
बार्सिलोना । स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ । स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राखेको छ। यस बाढीको प्रभाव स्पेनको दोस्रो ठुलो बार्सिलोना विमानस्थलमा पनि...
चाहे त्यो कमला ह्यारिस हुन् वा डोनाल्ड ट्रम्प, यी दुईमध्ये को अमेरिकाको राष्ट्रपति बन्छन् भन्ने तस्बिर मंगलबार हुने निर्वाचनमा स्पष्ट हुनेछ । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्छन् भन्नेमा...
वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका...
काठमाडौँ । विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्यका साथ भारतमा जारी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा भारत चयन भएको छ ।...
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दु मन्दिरमा भएको ‘जानाजानी आक्रमण’को निन्दा गरेका छन् । “म क्यानाडाको हिन्दु मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, उहाँले...
नयाँ दिल्ली । भारतीय वायुसेनाको मिग-२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो। ...
अमेरिका । कट्टर प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सोमबार अन्तिम तीव्र चुनावी अभियान सुरु गर्दै छन् । दुवैले अमेरिकाको सबैभन्दा कडा र अस्थिर राष्ट्रपतीय चुनावमा जित्नैपर्ने पेन्सिलभेनिया राज्यमा प्रचार...
बार्सिलोना । पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा...
तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् । “यस क्षेत्रमा अमेरिकाको अस्थिर उपस्थिति भएको हाम्रो बुझाई रहेको छ,” बाघाईले...
देहरादुन । भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः...
टोरोन्टो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच–थ्री रकेट प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच–थ्री...
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदका लागि नोभेम्बर ५ का दिन मतदान हुँदैछ । विश्वकै शक्तिशाली मानिएको अमेरिकामा राष्ट्रपति पदका लागि हुने निर्वाचनले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । अमेरिकी राष्ट्रपति...
मेक्सिको सिटी । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको छ । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले नभएर एक अनुसन्धान छात्रले पत्ता लगाएका हुन् । पीएचडीका...
नयाँदिल्ली । सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दूघर्टना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ...