गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तीमा ६३ जना ...
नयाँ दिल्ली । भारत सरकारले कम्बोडियामा जबरजस्ती ‘अनलाइन ठगी’ गराउने गिरोहको पञ्जामा परेका आफ्ना २५० नागरिकको उद्धार गरेको छ । उनीहरूलाई अन्य काम दिने बहानामा कम्बोडिया लगिएको थियो । तर...
इस्लामावाद । पाकिस्तानको एउटा अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा दिएका सजाय स्थगित गरेको छ । २०२४ को जनवरीमा इमरान खान र बुशरा...
एजेन्सी । फेब्रअुरीको मध्यतिर रुसको जेलमा विपक्षी नेता अलेक्सी नाभाल्नीको मृत्यु भयो । उनको मृत्यु भएको केही घन्टाभित्रै रुस विरोधी ह्याकरहरुको एउटा समूहले मृत्युको बदला लिनतिर लागे । रुसको जेल प्रणालीसँग...
नाइजेरियाको एक महिलाले सात वर्षको जेल सजाय पाएकी छिन् । टोमेटो प्युरीलबारे अनलाइनमा नेगेटिभ रिभ्यु दिएपछि नाइजेरियाको साइबर अपराध सम्बन्धी कानुन जानीजानी तोडेको भन्दै महिलाले सो सजाय पाएकी हुन् । ...
काबुल । अफगानिस्तानको गजनी प्रान्तमा बेबारिसे बिस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ । आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका...
गाजा । गाजा सहरको अल–शिफा अस्पतालबाट इजरायली सेना बाहिर आएको छ । प्रत्यक्षदर्शीहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । दुई हप्ताअघि इजरायली सैनिकहरूले अल–शिफामा छापा मारेका थिए ।...
जेरुसेलम । इजरायलको गहिरो राजनीतिक विभाजन फेरि जनतामाझ छरप्रष्ट भएको छ । हजारौँ इजरायली सरकार विरोधी प्रदर्शनमा फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि सारा इजरायल...
किभ । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौँ घरपरिवार विद्युतीविहीन भएका छन् । पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका...
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा भएको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । एक जना अज्ञात बन्दुकधारीले पाकिस्तानी सैनिकहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । यस घटनामा दुई जनाको...
नयाँ दिल्ली । मदिरा नीति घोटालामा सम्पत्ति शुद्धीकरणको आरोप लागेका आम आदमी पार्टीका प्रमुख तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अप्ठ्यारो कम हुने कुनै सङ्केत देखिएको छैन । सोमबार उनलाई...
काठमाडौँ । चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । उसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् । अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले...
इस्तानबुल । टर्कीको स्थानीय निर्वाचनमा विपक्षी दलले जित हात पारेको छ । यसलाई राष्ट्रपति रेसेप तैय्यप एर्दाेआनका लागि ठुलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको...
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । खैबर...
वाशिङ्टन डीसी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले आफ्ना कर्मचारीहरूलाई घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कोपाइलट जेनरेटिभ एआई असिस्टेन्ट एक्सिओस् प्रयोगमा रोक लगाएको छ । माइक्रोसफ्टको कोपाइलट एप...
बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ...
अलेप्पो । उत्तरी सिरियाको एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकै रहेको अलेप्पो प्रान्तको अजाज सहरमा भएको विस्फोटमा दर्जनौँ घाइते...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा अमेरिकाका वर्तमान राष्ट्र जो बाइडेनको हात खुट्टा बाँधिएको तस्बिर शेयर गरेका छन् । शुक्रबार मध्याह्नतिर ट्रम्पले ट्रूथमा लङ...
बेल्जियम । जर्मनीले सोमबारदेखि गाँजाको प्रयोगलाई आंशिक रूपमा कानुनी मान्यता दिने भएको छ । अप्रिल १ देखि व्यक्तिगत प्रयोगका लागि २५ ग्रामसम्मको सुकेका गाँजा बोकेर हिँड्न पाइनेछ । घरमा गाँजाको...
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या बढिनै रहेको छ । यति बेला ट्रम्प कयौँ मुद्दामामिलाका कारण अदालतको चक्कर काटिरहेका छन् । यस पटक भने हश मनी मामिलामा...
वासिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एटीएन्डटीका डेटा चुहिएको छ । सो कम्पनीको ७ करोड ३० लाख जना प्रयोगकर्ताको डेटा अनलाइनमा चुहिएको हो । डाटा चुहिनेमा वर्तमान र पूर्व...
चण्डीगढ । पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त...
एम्सटरड्याम । नेदरल्याण्ड्सको पूर्वमा रहेको एउटा सहरको नाइटक्लबमा मानिसहरूलाई बन्धक बनाउने एक सशस्त्र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी शनिबार बिहान इडे शहरको पेटीकोट नामक नाइटक्लबमा...
किएभ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ...
टोकियो । जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको...
ओक्साका । दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ । पीडितहरू ओक्साकाको तटमा डुङ्गामा...
न्युयोर्क । उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले संयुक्त राष्ट्रसङ्घमा आफ्नो भिटो शक्तिको...
पोल्याण्ड । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए । ‘यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन,’ टस्कले...
दमास्कस । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको...
गाजा । गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका छन् । हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित...
नेदरल्यान्ड । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ । इजरायलले संयुक्तराष्ट्र सङ्घसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत...
भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा १० जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि...
बेइजिङ । चीनले अस्ट्रेलियन वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ । तीन वर्षभन्दा बढी अवधिमा यो शुल्क हटाइएको हो । यो शुल्कका कारण अस्ट्रेलियाको वाइन उद्योग चौपट भएको छ...
वाशिङटन डीसी । अमेरिकामा एक न्यायाधीशले अहिले टाट पल्टिसकेको एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेञ्जका ग्राहकहरूको ८ अर्ब डलर चोरेको आरोपमा स्याम बैंकम्यान–फ्रायडलाई २५ वर्षको जेल सजाय सुनाएका छन् । बैंकम्यान–फ्रायड एफटीएक्सका संस्थापक...
इजरायल । संयुक्त राष्ट्र सङ्घको शीर्ष अदालतले बिना कुनै अवरोध गाजामा राहत सामग्री र औषधि जस्ता सामग्री पुर्याउन दिन इजरायललाई आदेश दिएको छ । इजरायलले बिना ढिलाई यसका लागि कदम...
लन्डन । पन्जाब नेशनल बैंक (पीएनबी) घोटालाका माष्टर माइन्ड नीरव मोदीको लन्डनस्थित लक्जरी भवन बेच्ने अनुमति दिइएको छ । बुधबार लन्डनको उच्च अदालतले भवनको स्वामित्व रहेको ट्रस्टलाई घर बेच्न अनुमति दिएको...
काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ । ...
तेल अभिभ । हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा...
नयाँ दिल्ली । मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अदालतबाट राहत पाएनन् । प्रवर्तन निर्देशनालय (ईडी)ले उनको हिरासत अवधि थप सात दिन बढाउन माग गरेको थियो ।...
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । विश्वव्यापी स्वास्थ्य संस्था...
इलिनोइस । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा...