काराकास । सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक ...
सोल । होम एपलायन्स, विशेषगरी स्मार्ट टेकको दुनियाँमा दक्षिण कोरियाली कम्पनी सामसङ प्रथप्रदर्शक हो भन्दा पनि हुन्छ । कम्पनीले बिहीबार एआई फ्रिज लन्च गरेको छ । कम्पनीले एआईयुक्त बीस्पोक...
तेहरान । सिरियाको राजधानी दमस्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलद्वारा गरिएको हमलाको जवाफ दिने चेतावनी इरानले दिएको छ । सिरियास्थित इरानी राजदूतका अनुसार इजरायलले गरेको हमलामा इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर...
नयाँ दिल्ली । भारतको मुख्य विमान सेवा प्रदायक कम्पनी विस्ताराले उडान सञ्चालन धमाधम घटाइरहेको छ । पाइलटहरू उपलब्ध नभएपछि उडान सञ्चालनमा समस्या भएको बताइएको छ । कम्पनीले मार्च ३१...
टोकियो । विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ । यद्यपि, जापानमा घट्दो विवाहको दर र जनसङ्ख्याले भने यस ट्रेन्डमा रोकावट...
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले यही वर्षभित्र विद्युतीय पिकअप ट्रक लन्च गर्दै । विश्व बजारमा फोर्डदेखि टेस्लासम्म परम्परागत र विद्युतीय सवारी साधन बनाउने कम्पनीबिच प्रतिस्पर्धा चर्किएकै...
ल्हासा । कोभिड महामारीपछि चीनले पहिलो पटक तिब्बत हुँदै विदेशीलाई सगरमाथा आरोहणको अनुमति दिने तयारी गरेको छ । आठ पटक सगरमाथा आरोहण गरिसकेका विदेशी गाइड एड्रियन बालिङगर नेपालबाट भन्दा...
नयाँ दिल्ली । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भारतमा विद्युतीय सवारी साधन बनाउने कारखानाका लागि जग्गा खोजिरहेको छ । कम्पनीले ३ अर्ब डलरसम्मको रकम खर्चेर कारखाना बनाउन लागिरहेको...
ताइपेई । पछिल्लो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली भूकम्पको चपेटामा परेको ताइवानमा उद्धारकर्मीहरू अझै पनि बिचल्लीमा परेका ६ जनाको उद्धार गर्ने प्रयासमा जुटेका छन् । बुधबार बिहान पूर्वी क्षेत्रमा...
पेरिस । फ्रान्समा एक दम्पतीलाई निलम्बन नहुने गरी एक वर्षे जेल सजाय दिइएको छ । घर पालुवा जनावरहरूलाई क्रूर अवस्थामा पालेर राखेको भन्दै सो सजाय सुनाइएको हो । निस सहर...
वाशिङ्टन डीसी । जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् । ६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल...
नयाँ दिल्ली । आम आदमी पार्टीका सांसद सञ्जय सिंह रिहा भएका छन् । बुधबार राति ८ बजेतिर तिहार जेलबाट बाहिरिएका हुन् । सञ्जय सिंहलाई सर्वोच्च अदालतले मंगलबार धरौटीमा रिहा...
चीन । चिनियाँहरूले आज आफ्ना पितृ पुर्खाहरूको सम्झनामा शोक मनाउँदै छ । चिनियाँहरूले यसलाई छिङ मिङ पर्व (समाधिस्थल स्थल सफाइ) पर्व भनेर मनाउने गर्दछन् । बिहीबार देशभर सरकारले सार्वजनिक बिदा...
मस्को । रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मित्रराष्ट्रहरुसँगको व्यापारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै रूसले पश्चिमा मुलुकहरुको आर्थिक नाकाबन्दीबाट सकुशल अघि बढ्न सफल भएको बताएका छन् । “मित्र राष्ट्रहरूसँगको व्यापार...
नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको...
नाङचाङ । आइतवारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी वर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् । जियाङ्सी प्रान्तीय बाढी...
ताइपेई । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना...
काठमाडौँ । बोत्स्वानाका राष्ट्रपतिले जर्मनीमा २० हजार वटा हात्ती पठाइदिने धम्की दिएका छन् । दुई देशबिच राजनीतिक विवाद चुलिरहँदा बोत्स्वानाका राष्ट्रपति मोक्गवितसी मासिसीले यस्तो धम्की दिएका हुन् । यो...
रोम । इटलीमा एक जना महिलाले आफ्नो सारा सम्पत्ति सुसारेको नाममा छाडेकी छन् । ती महिलाको सम्पत्ति खाने छोराछोरी थिएनन् । १० जना भतिज भतिजीहरू सम्पत्ति पाइने आशामा बसेका...
टोकियो । जापानको मासुताके च्याउ विश्वको सबैभन्दा महँगो च्याउ हो । एक पाउन्ड (करिब ४५३ ग्राम) मासुताके च्याउको मूल्य ५०० डलर (६६ हजार ८६० नेपाली रुपैयाँ) पर्छ । यो च्याउ...
फिनल्याण्ड । फिनल्याण्डको एक विद्यालयमा एक बालकले गोली प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमा १२ वर्षीय बालक रहेका...
इस्लामवाद । आफ्नो निजी निवासमा नजरबन्दमा रहेकी पत्नी बुशरा बीबीलाई विष खुवाइएको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले मंगलबार सुनुवाइका क्रममा बताएका छन् । केही भयो भने सोको जिम्मेवार सेना प्रमुख...
नयाँदिल्ली । महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रको एउटा कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको औरंगाबादका...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग मंगलबार टेलिफोन संवाद गरेका छन् । गत नोभेम्बरमा भएको भेटयता दुई नेताबिच संवाद भएको यो पहिलो अवसर हो । ...
वाशिङटन डीसी । रिपब्लिकन प्राइमरी चुनावमा न्युयोर्कबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्राइमरी चुनावमा न्युयोर्कबाट राष्ट्रपति जो बाइडेन विजयी भएका छन् । अप्रिल २ मा चारवटा अमेरिकी राज्यहरू रोड आइल्याण्ड, कनेक्टिकट,...
नयाँ दिल्ली । भारतको रक्षा उपकरण निर्यातले नयाँ कीर्तिमानी स्तर छोएको छ । आर्थिक वर्ष २०२३–०२४ मा त्यहाँको रक्षा निर्यात ३२ दशमलव ५ प्रतिशतले बढेर २१० अर्ब भारुमाथि उक्लिएको छ...
ताइपेई । बुधबार बिहान ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर हालसम्म चार जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी (एनएफए) ले जानकारी दिएको छ । एनएफएका अनुसार सबै...
टोकियो । ताइवानमा गएको शक्तिशाली भूकम्पपछि फिलिपिन्स र जापानमा जारी गरिएको सुनामीको चेतावनी रद्द गरेको छ । त्यस्तै, प्यासिफक सुनामी वार्निङ सेन्टरले अमेरिकामा पनि सुनामीको खतरा टरेको बताएको हो । ...
नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचन सुरु हुन केही हप्ता मात्रै बाँकी छ । यसै बिच दक्षिण भारतीय राज्य तमिलनाडु नजिकै श्रीलङ्काको स्वामित्वमा रहेको कच्चाथिभु टापुलाई लिएर भारतमा व्यापक रूपमा...
ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । ताइवानको धेरै...
इस्तानबुल । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना...
मस्को । रुसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ । लाटभियन...
नयाँ दिल्ली । भ्रामक विज्ञापन मुद्दामा भारतको सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेस गर्न अन्तिम मौका दिएको छ। अदालतले एक साताभित्र जवाफ...
इस्तानबुल । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । यो क्लब इस्तानबुलको एक भवनको बेसमेन्टमा थियो । मर्मत कार्यका कारण यो क्लब...
नयाँ दिल्ली । भारतको अयोध्या धार्मिक तीर्थयात्रीहरूको ठुलो केन्द्र बनेको छ । राम मन्दिर ट्रष्टका अनुसार जनवरी २२ मा राम मन्दिरमा बालक रामको मूर्तिको प्राण प्रतिष्ठा भएयता १० मार्चसम्म त्यहाँ...
नयाँ दिल्ली । आम आदमी (आप) पार्टीका सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाएका छन् । मंगलबार सर्वोच्च अदालतले उनलाई जमानतमा दिएको हो । सञ्जयलाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित एउटा...
वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थोरै भए पनि राहतको श्वास फेर्न पाएका छन् । न्यूयोर्कमा नागरिक ठगी मुद्दामा उनले १० दिनभित्र १७ करोड ५० लाख डलर मात्रै जरिवाना...
टोरोन्टो । टोरोन्टोले पानीमाथि नयाँ कर लगाउँदै छ । घर मालिक र व्यवसायहरूलाई ‘स्ट्रमवाटर चार्ज’ भनेर नयाँ कर लगाउन लागिएको हो । केहीले यसलाई वर्षाको पानीमा कर पनि भनेका छन्...
काठमाडौँ । अमेरिकाका पत्रकारहरूलाई अमेरिकी राष्ट्रपतिको विमानबाट सामान चोरी नगर्न चेतावनी दिइएको छ । फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडन देशको पश्चिमी तटको यात्रामा थिए । सो यात्रापछि उनको विमान...
गाजा । गाजामा इजरायलले गरेको हवाई हमलामा तीन विदेशी सहायताकर्मी र उनीहरूका चालकको मृत्यु भएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले मारिएका सहायताकर्मीमध्ये एकजना बेलायतका, अर्का एकजना पोल्याण्ड र...
नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । आँधी...