नयाँ दिल्ली । भारत सरकारले लामो समयदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । तर प्रतिबन्धको बिच पनि त्यहाँबाट हजारौँ टन प्याज निर्यात भइरहेको छ । संयुक्त अरब इमिरेट्सलगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै ...
मस्को । पश्चिमी रुसमा रेल्वे ट्र्याकमाथि सडक पुल खस्दा एक जनाको मृत्यु भएको छ । पनिन्स्की ओभरपास खस्दा एक महिलाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अन्य पाँच जना...
एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा...
एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले अमेरिकी खर्बपति व्यापारी एलन मस्कमाथि जाँच पड्ताल सुरु गरेका छन् । न्यायाधीशले ब्लक गर्न आदेश दिएको एक्स खातालाई आफूले पुनः एक्टिभेट गराइदिएको मस्कको...
नयाँ दिल्ली । रक्सी घोटालासम्बन्धी मुद्दामा जमानतमा रिहा भएका आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहले गुजरात विश्वविद्यालयको मानहानि मुद्दामा सर्वोच्च अदालतबाट राहत पाएनन् । आफूविरुद्ध तल्लो अदालतमा...
नयाँ दिल्ली । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भारतमा घर बनाउने भएको छ । आफ्ना कर्मचारीहरूलाई चीन र भियतनामी मोडलको औद्योगिक घर उपलब्ध गराउनतिर कम्पनी लागेको हो । सरकारी...
टोकियो । जापानमा वास्तविक तलब घट्ने क्रम रोकिने कुनै सङ्केत छैन । महँगीसँग समायोजन गरेपछिको वास्तविक तलब लगातार २३ औँ महिना पनि घटेको छ । श्रम मन्त्रालयले सोमबार जारी...
सियोल । दक्षिण कोरियाले दोस्रो सैन्य जासुस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । स्वदेशी सैन्य जासुसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’...
नयाँदिल्ली । राजनीतिक रणनीतिकार प्रशान्त किशोरले कंग्रेसले लोकसभा निर्वाचनमा अपेक्षा अनुसारको नतिजा हासिल नगरे राहुल गान्धी पछि हट्नेबारे सोच्नुपर्ने बताएका छन् । समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै प्रशान्त किशोरले राहुल...
न्यूयोर्क । आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७–८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर...
पेरिस । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण...
कीएभ । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा नयाँ ड्रोन हमलापछि ‘ठुलो आणविक दुर्घटना’ हुने खतरा बढाएको संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनी दिएको छ। रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा...
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् । कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि...
काबुल । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक जीवनका सबै पक्षमा अफगान महिलाहरूको सशक्त र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिएको खामा प्रेसले बताएको छ । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का...
जेरुसेलम । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे । ...
जेरुसेलम । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको...
सुडान । सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ । र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले...
न्यूयोर्क । विश्वको सबैभन्दा ठुलो क्यामरा प्रयोगका लागि तयार भएको छ । विश्वको सबैभन्दा ठुलो लेन्स जडान गरिएको यो क्यामरा चिलीको भेरा सी रुबिन अब्सर्भेटरीमा राखिनेछ । यो क्यामराले १०...
क्यालिफोर्निया । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कका निर्णयहरू प्रायः हैरान पार्ने खालका हुन्छन् । हरेक पटक एक्समा उनले कम्पनीबारे कुनै घोषणा गर्दा केही न केही हलचल मच्चिन्छ ।...
सिड्नी । दक्षिण अस्ट्रेलियाको एउटा सुपरमार्केट चेनले महँगा खालका मासुको चोरीचकारी रोक्न जीपीएस लोकेटर राख्न सुरु गरेको छ । पसलमा आउने ग्राहकहरूले पैसा नतिरी खुसुक्क मासु उठाएर लाने क्रम बढेपछि...
इजरायल । हमासको कब्जामा रहेका इल्हाद काट्जिरको शव फेला परेपछि इजरायली जनताको आक्रोश भड्किएको छ । हजारौँ मानिस इजरायलको सडकमा उत्रिएका छन् । आफ्नो भाइको मृत्युको लागि काट्जिरकी बहिनी कार्मिट...
मस्को । रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ । कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा...
इक्वेडर । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चालेका छन् । ...
तेल अभिभ । इजरायली सेनाले गाजा पट्टीको खान युनिस सहरमा रातभरको कारबाहीपछि बन्धक बनाएर गाजा लगिएको एक व्यक्तिको शव फेला पारेको जनाएको छ। इलाद कात्जिर नामका व्यक्तिलाई गत वर्ष अक्टोबर...
हुलियान । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरू गरिएको...
इस्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ । सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन...
खार्किभ । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै...
नयाँ दिल्ली । भीमा कोरेगाँव-एल्गार परिषद् मुद्दामा ६ वर्ष जेलमा रहेकी शोमा कान्ति सेनले शुक्रबार सर्वोच्च अदालतबाट जमानत पाएकी छन्। जमानत दिने क्रममा अदालतले विशेष अदालतलाई जानकारी नदिई महाराष्ट्रबाट बाहिर जान...
न्युयोर्क । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारत मतदान गर्नबाट अलग रह्यो । शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग लिएनन् । २८ देशले पक्षमा मतदान गरे...
न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो । अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा...
किएभ । युक्रेनले दक्षिणी रुसमा ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरूमा नराम्ररी...
जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो । निर्वाद हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले इलाहाबाद उच्च अदालतको मार्च २२ को यूपी बोर्ड अफ मदरसा शिक्षा ऐन २००४ रद्द गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै रोक लगाएको छ । यसको...
हङकङ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती...
गाजा । हमास र इजरायलबीच कयौं महिनादेखि युद्ध चलिरहेको छ । युद्धमा हजारौँको ज्यान गइसकेको छ । तर युद्ध थामिने कुनै संकेत नै छैन । यसैबिच इजरायली सेनाले गाजामा हमासलाई...
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ (आरबीआई)को मौद्रिक नीति समितिले लगातार सातौँ पटक पनि रिपो दरमा कुनै परिवर्तन गरेन । यो निर्णयसँगै होम लोनका ग्राहकले ब्याजदर...
ब्रसेल्स । यूरोपका प्रहरीहरूले ६५ करोड डलरभन्दा बढी मूल्यका ल्याम्बोर्गिनी र रोलेक्स घडी जफत गरेका छन् । यूरोपेली संघ (ईयू)ले कोभिड महामारीपछिको साना तथा मझौला व्यवसायहरूलाई टेवा दिन सुरु गरेको...
इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ । मानवीय सहायता...
काराकास । सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । ...
सोल । होम एपलायन्स, विशेषगरी स्मार्ट टेकको दुनियाँमा दक्षिण कोरियाली कम्पनी सामसङ प्रथप्रदर्शक हो भन्दा पनि हुन्छ । कम्पनीले बिहीबार एआई फ्रिज लन्च गरेको छ । कम्पनीले एआईयुक्त बीस्पोक...
तेहरान । सिरियाको राजधानी दमस्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलद्वारा गरिएको हमलाको जवाफ दिने चेतावनी इरानले दिएको छ । सिरियास्थित इरानी राजदूतका अनुसार इजरायलले गरेको हमलामा इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर...