शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

विश्व

अमेरिकामा ढुवानी बन्द गर्दैछ जागुआर ल्यान्ड रोभर

लन्डन । बेलायती कार निर्माता कम्पनी जागुआर ल्यान्ड रोभरले अमेरिकी बजारमा आफ्नो कारको ढुवानी बन्द गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलका कारण कम्पनीले यो हप्ताको शुरुमा अमेरिकातर्फको ढुवानी बन्द गरेको