कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् । यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो ...
सिड्नी । सिड्नीको एक सपिङ मलमा गोलाबारी र चक्कु प्रहारको घटना भएको छ । घटनामा एक जनामाथि गोली प्रहार गरिएको छ भने ९ महिने शिशुसहित कयौँमाथि छुरा प्रहार गरिएको बताइएको...
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस...
एजेन्सी । मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाएका छन् । मस्कोको उत्तरमा भएको कार...
बिहार । बिहारको प्रमुख विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले लोकसभा चुनावका लागि पार्टीको घोषणापत्र जारी गरेका छन् । घोषणापत्रमा यादवले दुई सय युनिट निःशुल्क बिजुली,...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्ने सम्भावना व्यक्त गरेका छन् । यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले...
उलानबटोर । मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले...
गाजापट्टि । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या...
सियोल । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको...
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् । युक्रेनी...
हरियाणा । हरियाणाको कनिना क्षेत्रको उन्हानी गाउँमा रहेको महिला कलेज नजिकै बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा ३५ भन्दा बढी बालबालिका घाइते भएका...
नयाँ दिल्ली । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो जानकारी दिएका...
वासिङ्टन । इरानको चेतावनीको बिचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन् । इरानले इजरायलमाथि कारबाही गर्ने चेतावनी दिएको छ । हालै सिरियामा भएको...
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसद्को माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गरेका हुन् । देशका विदेशमन्त्रीसमेत रहेका...
हङकङ । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो...
हानोई । भियतनाममा चलिरहेको एक मुद्दाले यतिबेला विश्वको ध्यान खिचेको छ । यसलाई विश्वकै चर्चित बैंक ठगीको घटना भनिँदैछ । हो ची मिन सहरको अदालतमा ६७ वर्षीया पोपर्टी डेभलपरलाई उपस्थित...
पेरिस । खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट...
मड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिन स्पेन तयार रहेको बताएका छन् । यसले मध्यपूर्वमा तनाव समाप्त गर्ने दिशामा कदम चाल्ने पेड्रोको विश्वास छ । ...
दक्षिण कोरिया । दक्षिण कोरियामा संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशैभर एक साथ सम्पन्न निर्वाचनमा बहालवाला राष्ट्रपतिको पिपुल्स पावर पार्टी र प्रमुख विपक्षी दल प्रजातान्त्रिक पार्टी (मिन्जुताङ्ग)बिच...
जेरुसेलम । इजरायलका विदेशमन्त्रीले बुधबार इरानले इजरायलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै...
काठमाडौँ । अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठुलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद...
सिङ्गापुर । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस...
मस्को । रुसका केही भागमा १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् । अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन्...
काठमाडौँ । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विगत २४ घण्टाभित्र एकपछि अर्को धक्का लागेको छ । मदिरा घोटाला प्रकरणमा जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा फसेका केजरीवालले मंगलबार पुर्पक्षका...
काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलिको विवादित विज्ञापन सम्बन्धी मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णलाई कारबाहीका निम्ति तयार रहन भनेको छ । बुधबार अदालतले बाबा रामदेव र आचार्य बालकृष्णको...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावका लागि नौ उम्मेदवारको दसौँ सूची सार्वजनिक गरेको छ । चण्डीगढबाट दुई पटक सांसद रहेकी किरण खेरको टिकट रद्द गरी उनको स्थानमा...
हङकङ । हङकङमा मानिसको बसोबास ज्यादै भएको एक बहुतले आवासीय भवनमा आगलागी भएको छ । बुधबार कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लाग्दा ५ जनाको मृत्यु भएको...
वाशिङटन डीसी । इजरायल र गाजाको मामिलामा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गल्ती गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् । एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘मलाई लाग्छ नेतान्याहुले गल्ती गरिरहेका...
नयाँ दिल्ली । रक्सी नीति घोटालामा आफ्नो गिरफ्तारीविरुद्ध दिल्ली उच्च अदालतमा दिएको याचिका खारेज भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतमा पुगेका छन् । केजरीवालले आफ्नो गिरफ्तारीलाई सर्वोच्च अदालतमा चुनौती...
वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको व्यवसायीक जेटको अर्डर बढेको छ । अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)ले यात्रु बोक्न अनुमति दिई नसकेको विमानको लागि अमेरिकी एयरलाइन्सले दिएको उच्च...
वाशिङटन डीसी । अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा गोली प्रहार गर्ने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । सन् २०२१ मा राज्यको अक्सफोर्ड...
तान्जानिया । तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिकासहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तान्जानिया प्रहरी बलका...
जकार्ता । इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह ४ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७...
कोलम्बो । सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिबद्ध देखिएको छ । श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले आइएमएफसँगको एक कार्यक्रमअन्तर्गत सरकारी स्वामित्वका...
वाशिङ्टन डीसी । अमेरिकामा ब्याजदर बढेर ८ प्रतिशतमा पुग्न सक्ने चेतावनी दिइएको छ । विश्वको सबैभन्दा ठुला बैंक मध्ये एक जेपी मोर्गन चेजका हाकिम जेमी डेमनले यस्तो चेतावनी दिएका हुन्...
नयाँ दिल्ली । प्रवर्तन निदेशालय (ईडी) ले गरेको गिरफ्तारी विरुध्द दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा दायर याचिका दिल्ली उच्च अदालतले खारेज गरेको छ । अदालतले याचिका खारेज गर्ने क्रममा इडीले केजरीवाललाई पक्राउ गर्दा कानुनी...
इस्तानबुल । टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने भएको छ । गाजामा इजरायली युद्धको जवाफमा टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने भएको...
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ झनै महँगो हुने आशंका गरिएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन एन्ड चेजका अनुसार अगष्ट–सेप्टेम्बरसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल सय डलरसम्म...
नयाँ दिल्ली । भारतको सात वटा राज्यको अर्थतन्त्र १० खर्ब डलरमा पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०४७ सम्ममा भारत विकसित अर्थतन्त्र बन्ने बाटोमा छ । आव २०३९ सम्ममा...
नयाँ दिल्ली । भारतको प्रमुख शेयर परिसूचक बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार अंकमाथि पुगेको छ । निफ्टी ५० पनि २२ हजार ७५० स्तरमाथि उक्लिएको थियो । कारोबार...
काठमाडौँ । संसारमा एकसे एक खतरनाक पदार्थ पाइन्छ । तपाईँले कहिले युक्रेनको पिपरियातमा रहेको ‘हात्तीको पाउ’बारे कहिले सुन्नु भएको छ ? विज्ञान पत्रिका नटिलसमा छापिएको एउटा रिपोर्टका अनुसार यसलाई पृथ्वीको...