लन्डन । बेलायतमा बेरोजगारी दर बढेको छ । तलब वृद्धि सुस्त भएकै समयमा बेरोजगारी दर बढेको मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको छ । यसले ब्याजदर कटौतीको सम्भावना खुला राखेको विश्लेषण गर्न लागिएको छ । ...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलिको भ्रामक विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ । मंगलबार वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सर्वोच्च...
इस्लामावाद । कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको...
बेइजिङ । यो वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले बढेको छ । घरजग्गा बजारमा सङ्कट गहिरिँदै गइरहेको भएपनि आर्थिक वृद्धिदर अनुमान गरिएको स्तरभन्दा माथि उक्लिएको हो । सरकारी तथ्यांकअनुसार...
सिड्नी । सिड्नीको एउटा चर्चित सपिङ मलमा हालै भएको चक्कु प्रहारको घटनामा सन्दिग्धलाई राक्ने कोसिस गरेका फ्रान्सेली पुरुषलाई अस्ट्रेलियाले भिसा दिने वाचा गरेको छ । आक्रमणकारी जोएल काउशीलाई रोक्न गएका ड्यामिएन गुएरोतलाई...
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमै झुपुक्क निदाएका छन् । सोमबार ‘हश मनी’सम्बन्धी मुद्दाको पेशीको पहिलो दिनमा म्यानह्याटनको अदालतमा उनी एक पटक होइन दुई पटक निदाएको भन्दै...
नयाँ दिल्ली । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मंगलबार बिहान मुद्रा बजारमा कारोबार सुरु हुँदा खेरि नै डलर भारु विनिमय दर ८३ रुपैयाँ...
कश्मिर । जम्मू कश्मीरको श्रीनगर नजिक लसजानमा झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । यो घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा घटेको हो । श्रीनगरका जिल्ला आयुक्तले...
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले विश्वभरबाट रोजगारी कटौती गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले कर्मचारीहरूका नाममा पठाएको मेमोमा यस्तो बताइएको हो...
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सले भारतमा २ लाख भन्दा बढी खाता रोक्का गरेको छ । आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले यही फेब्रुअरी...
जकार्ता । हालैका दिनमा पाकिस्तान र अफगानिस्तानदेखि कजाकस्तान र रुससम्म भारी वर्षा र बाढीका कारण लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ । पहिरोका कारण ३३ जनाको मृत्यु भइसकेको छ...
नयाँ दिल्ली । सिख र हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । यो...
सिड्नी । सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ । यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको...
काठमाडौँ । इरानले गएको शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । यो आक्रमणपछि पश्चिम एसियामा तनाव चर्किएको छ । हमला शनिबार भएको इरानको रिभोलुसनरी गार्डलाई उद्धृत गर्दै इरानको...
याङ्गुन । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ...
केन्या । पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ । तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा...
टोक्यो । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि...
सिड्नी । अस्ट्रेलियाको संसदभित्र आफू बलात्कारमा परेको युवतीको दाबी तीन वर्षपछि सत्य साबित भएको छ । अस्ट्रेलियाको संसद भवनभित्र एक कर्मचारीले आफूलाई बलात्कार गरेको ब्रिटनी हिगिन्सले बताएकी थिइन् । आरोपी...
नयाँ दिल्ली । रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवाइको तारेख अगाडि बढाइदिएको छ...
नयाँ दिल्ली । भारतीय कम्पनी टाटा इलेक्ट्रोनिक्सले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको कारका लागि सेमीकन्डक्टर चिप्स बनाउने भएको छ । टाटाले टेस्लाका सबै कारका लागि चिप बनाउने बताइएको...
बलूचिस्तान । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंकवादी हमलामा ११ जनाको मृत्यु भएको छ । मर्नेमध्ये ९ जना बस यात्री भएको बताइएको छ । न्यूज एजेन्सीका अनुसार बलूच आतंकवादीले यो हमलाको...
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा...
काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङ्गका कारण ५७ जनाको मृत्यु भएको छ । बाढीको प्रकोपका कारण दुवै देशमा धेरै घरहरू क्षतिग्रस्त भएको बताइएको छ । २५० भन्दा...
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हालै एक मलमा भएको चक्कु प्रहारको घटनामा आक्रमणकारीको निशाना महिला नै भएको देखिएको प्रहरीले बताएको छ । ४० वर्षीय जोएल काउशीले शनिबार भिडभाड धेरै भएको वेस्टफिल्ड...
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टीका सांसद हनोच मिल्विदस्कीले इरानको आक्रमणको जवाफ दिन इजरायली सरकारमा एकमत रहेको बताएका छन् । ‘हामीलाई थाहा थियो, यो हुन गइरहेको छ...
नयाँ दिल्ली । कांग्रेसले दिल्ली, पञ्जाब र उत्तर प्रदेशका १० लोकसभा सीटका लागि आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ। पार्टीले दिल्लीमा आम आदमी पार्टीसँग गठबन्धन गरी तीन सिटमा लडिरहेको छ । ...
काबुल । अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । “शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो...
सिड्नी । सिड्नीमा एउटा सपिङ सेन्टरमा चक्कु हानेर ६ जना मारिएको घटनामा संदिग्धको पहिचान खुलेको छ । अष्ट्रेलिया प्रहरीका अनुसार संदिग्ध ४० वर्षका जोएल काउशी हुन् । शनिबार धारिलो...
तेल अभिभ । इरानले इजरायलमाथि ड्रोन र मिसाइल हमला गरेयता विश्वभरबाट विविध प्रतिक्रियाहरू आइरहेको छ । यस घटनाबारे संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिवले पनि प्रतिक्रिया दिएका छन् । यो सिरियास्थित इरानी...
सिंगापुर । विश्व बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेको छ । शनिबार एकै दिनमा बिट्क्वाइनको भाउ ७ दशमलव ७ प्रतिशतले घटेको थियो । यो सन् २०२३ को मार्चयताकै सबैभन्दा ठुलो...
तेल अभिभ । हमासले युद्धविरामसम्बन्धी सम्झौता अस्वीकार गरेको इजरायलले दाबी गरेको छ । यस सम्झौताअनुसार दुई पक्षबिच इजरायली बन्धकहरूलाई रिहा गरेबापत कैदीहरूको रिहाइ गर्ने र गाजामा युद्धविराम प्रस्ताव गरिएको थियो...
वासिङ्टन । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ । ...
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले २०२४ को लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ। पार्टीले घोषणापत्रको नाम ‘मोदीको ग्यारेन्टी सङ्कल्प पत्र’ राखेको छ । भाजपाले प्रधानमन्त्री नरेन्द्र...
काठमाडौँ। पश्चिम एसियाको अवस्थालाई लिएर भारतको विदेश मन्त्रालयले प्रतिक्रिया जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पश्चिम एसियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् । जारी गरिएको विज्ञप्तिमा भनिएको...
वासिङ्टन । इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने...
तेहरान । इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’ विरुद्ध आक्रमण गरिएको बताएको छ। इरानले जारी गरेको सेनाको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेशन ट्रु प्रमिस’ नाम दिइएको हो । ...
काठमाडौँ । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा...
तेहरान । सिरियामा भएको हमलामा आफ्नो रिभोल्युसनरी गार्डका सदस्यहरू मारिएपछि इरानका तर्फबाट सम्भावित प्रतिशोधको प्रतिक्रियाले इजराइल आतङ्कित बनेको इरानका सर्वोच्च नेताका एक सल्लाहकारले शनिबार बताएका छन् । “यहुदीहरू पूर्णरूपमा आतङ्कित...
तेहरान । इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ। इरानको यो कारबाही यस्तो समयमा भएको हो जब सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले...
सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् । पाँच...
वेस्ट बैंक । इजरायली अधिकारीहरूले बेपत्ता किशोरको खोजी गर्दा वेस्ट बैंकमा इजरायली बसोबास गर्नेहरू र प्यालेस्टिनीहरूबिच हिंसात्मक झडप भएको छ । झडपमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ र करिब २५...