नयाँ दिल्ली । कथित मदिरा घोटालामा तिहाड जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई इन्सुलिनको आवश्यकतालाई लिएर आम आदमी पार्टी र भाजपाबिच चर्को बयानबाजी भएको थियो । आम ...
काठमाडौं । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ...
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहङ्कारी’ भनेका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । ...
लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकको महत्त्वाकाङ्क्षी रुवाण्डा विधेयक औपचारिक रुपमा स्वीकृत भएको छ । यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भए पनि माथिल्लो सदन (हाउस अफ लर्ड्स)...
ताइपेई । ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यी मध्ये सबैभन्दा शक्तिशाली...
लण्डन । बेलायतमा दुई जनालाई चीनका लागि जासुसी गरेको आरोपमा अभियोग लगाइएको छ भने जर्मनीमा तीन जना संदिग्धलाई पक्राउ गरिएको छ । बेलायतको संसद्मा एक अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका...
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क अदालतमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको आपराधिक मुद्दाको सुनुवाइको क्रममा अभियोजकहरूले ट्रम्पले षड्यन्त्र रचेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लगाएका छन्। व्यवहारिक ज्ञानले मात्र पनि न्यायाधीशलाई...
माली । मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका ११० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार एएफपीलाई जानकारी दिएको छ । गत अप्रिल...
गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । मन्त्रालयद्वारा जारी...
बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ । पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी...
काठमाडौँ । इजरायलको मिलिटरी इन्टेलिजेन्स प्रमुख अहारून हलिभाले राजीनामा दिएका छन् । अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणपछि राजीनामा दिने हलिभा पहिलो इजरायली अधिकारी हुन् । गत वर्ष उनले सुरक्षा...
सोल । उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो...
भारत । सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ)...
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशको सेनामाथि लगाइएका कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्ने बताएका छन् । अमेरिकाले इजरायली सेनाको एक इकाईलाई दिइने सहायता कटौती गर्नसक्ने खबर बाहिर आएको बेला...
कोलम्बो । श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार...
माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसद्मा बहुमत हासिल गरेको छ । समाचार एजेन्सी पीटीआई र एएफपीका अनुसार मुइज्जुको पार्टी ९३ मध्ये ६६ भन्दा बढी...
इस्लामावाद । इरानका राष्ट्रपति इब्राहिम रायसी पाकिस्तानी समकक्षी आसिफ अली जरदारीसँग भेट गर्न सोमबार इस्लामावादको भ्रमण गर्ने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । “विदेशमन्त्रीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रायसीले...
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताएका छन् । “हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका...
मस्को । रुसको रक्षा मन्त्रालयले पूर्वी युक्रेनको बोग्दानिव्का गाउँमा कब्जा गरेको दाबी गरेको छ । रुसको सेना पूर्वी बल यूक्रेनमा निरन्तर अगाडि बढ्ने प्रयास गरिरहेको छ र चासीव यार सहरबाट...
सिड्नी । सिड्नीको एक मलमा छुरा प्रहारबाट घाइते भएकी एक बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । एश्ली गुडकी नौ महिनाकी छोरीको चिकित्सकहरूबाट निगरानी भने जारी रहने एक स्वास्थ्य अधिकारीले जानकारी...
साओ पाउलो । ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...
नयाँ दिल्ली । भारतीय योगगुरु बाबा रामदेवलाई सर्वोच्च अदालतले फेरि अर्को झट्का दिएको छ । अब रामदेवको योग शिविर पनि कर सेवाको दायरामा आएको छ । रामदेवको योग शिविर सञ्चालन...
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरका केही स्थानमा स्थगित भएको मतदान भोलि सोमबार गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित...
मुम्बई । यो एलिभेटको आकार स्टुडियो अपार्टमेन्ट जत्रै छ । एक पटकमा १६ टनसम्म तौल बोक्ने यो विश्वको सबैभन्दा ठुलो एलिभेटर हो । सन् २०२२ मा फिनिश एलिभेटर निर्माता कम्पनी...
सिंगापुर । हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेट मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ । मानिसहरूलाई यी मसला प्रयोग नगर्न सल्लाह दिइएको...
कोलम्बो । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसद्को ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र तीमध्ये...
टोकियो । शनिबार राति प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । यो घटनामा अहिलेसम्म एक जनाको शव फेला परेको बताइएको छ । अन्य सात जना बेपत्ता छन्...
काठमाडौँ । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २ः४५ बजे भएको थियो । भोपालको...
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्ना उत्पादनको मूल्य घटाएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको विक्री निराशाजनक रहेसँगै इन्भेन्टरी बढेपछि कम्पनीले अमेरिका र चीनमा आफ्नो...
वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित...
वाशिङटन डीसी । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन यही अप्रिल २४ मा चीन पुग्नेछन् । उनी अप्रिल २६ सम्म त्यहाँ बस्ने बताइएको...
वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको...
बान्गुई । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि...
यो एक धेरै प्रभावशाली तर दुखद क्षण थियो।’ यो भनाई हो प्यालेस्टाइनी फोटोग्राफर मोहम्मद सलिमको, जसको फोटो वर्ल्ड प्रेस फोटो २०२४ प्रतिस्पर्धामा 'फोटो अफ द इयर' चुनिएको छ । यस...
तैलअभिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने क्रममा निर्देशक डेभिड बार्निया र डिभिजन प्रमुखहरूको फोरमसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुले...
बैंकक । एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबिच थाइल्यान्डको सीमा नजिकैको एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्र नजिकै पुनः झडपहरू सुरु भएको एक सशस्त्र समूहका प्रवक्ता र थाई सेनाले...
वासिङ्टन । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आपूर्ति गर्ने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसमा चीनका तीन र बेलारुसको एउटा कम्पनी रहेका छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति...
वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई बेलआउट प्याकेज प्रदान गर्ने प्रस्ताव पारित गर्ने अपेक्षा गरिएको छ । उक्त प्रस्तावमा शनिबार मतदान हुनेछ । युक्रेनबाहेक इजरायललाई पनि अमेरिकाले...
नयाँ दिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन् । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल...
न्यूयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको म्यानहट्टनस्थित अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् । आत्मदाहअघि उनले नजिकै भेला भएका सञ्चारमाध्यमहरू अगाडि पर्चा फालेका थिए । प्रहरीले घटनास्थलमा...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा...