काठमाडौँ । यमनको दक्षिण–पश्चिम तटमा माल्टाको झण्डा भएको कन्टेनर जहाजमाथि तीनवटा मिसाइलले प्रहार भएको छ । खबरका अनुसार यस आक्रमणमा कोही पनि घाइते भएका छैनन् । ग्लोबल मेरिटाइम सेक्युरिटी एजेन्सी एम्ब्रेका अनुसार यो जहाज ...
रियाद । हमास र इजरायल विगत ६ महिनादेखि लडिरहेका छन् । हमासलाई सिध्याउने इजरायलको संकल्पले गाजा पट्टीका जनताले ठुलो मूल्य चुकाउनु परिरहेको छ । हालसम्म ३० हजारभन्दा बढीको मृत्यु...
मेक्सिको सिटी । मेक्सिकोमा भयानक सडक दुघर्टना भएको छ । अधिकारीहरूले बताएअनुसार आइतबार मेक्सिकोको मालिनल्को राज्यमा यात्रुहरू सवार बस दुघर्टनाग्रस्त बनेको थियो । बस गुआनाजुआटो राज्यको सान लुइस डे ला...
नयाँ दिल्ली । भारतीय मसला उत्पादक कम्पनी एमडीएचलाई झट्का लागेको छ । कम्पनीका केही उत्पादनमा विषालु तत्त्व भेटिएको भन्दै हङकङ र सिंगापुरले विक्री वितरण र खपतमा रोक लगाएकै बेलामा अमेरिकाबाट...
रफाह । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण...
नयाँ दिल्ली । आरक्षित वनमा आगो लगाइरहेको अवस्था उत्तराखण्डमा एक नेपाली मजदूरलाई रंगेहात पक्राउ गरिएको छ । ल्यान्सडाउन वन डिभिजनको कोटद्वार दायरामा पक्राउ परेका अभियुक्तलाई जेल चलान गरिएको छ भने...
वाशिङ्टन डीसी । अमेरिकाको ओक्लाहोमामा आएको शक्तिशाली चक्रवातले ठुलो जनधनको क्षति भएको छ । चक्रवातका कारण विद्युत् अवरुद्ध हुनुका साथै भवनहरू भत्किएका छन् । ठुलो विनाश बिच कम्तीमा चार जनाको...
गाजा । सहायता संगठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्ने भएको छ । करिब एक महिनाअघि इजरायली बमबारीमा वर्ल्ड सेन्ट्रल किचनका सात कर्मचारीको मृत्यु भएको थियो ।...
इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी...
लन्डन । बेलायत सरकारले रुवान्डा पठाइने पहिलो उडानका लागि अवैध आप्रवासीहरूलाई पक्राउ गर्न सुरु गर्ने भएको छ । बेलायती गृह मन्त्रालयले यस्तो दाबी गरेको हो । द गार्डियनका अनुसार अवैध...
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको...
कम्बोडिया । पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बिस जना सैनिकको मृत्यु भएको छ । शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताए । काम्पोङ...
यमन । यमनको हुथी समूहले उत्तरी यमनी प्रान्त सादामा अमेरिकी जासुसी ड्रोनलाई खसालेको भिडियो सार्वजनिक गरेको छ । साउदी अरेबियाको दक्षिणी सिमाना नजिक कारबाही भएको हुथीहरूले बताएका छन् । हुथीद्वारा...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ...
तेल अभिभ । इजरायली सरकारका मन्त्रीहरूबिच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतालाई लिएर मतभेद देखा परेको छ। हालैका दिनहरूमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन्। यसैबिच,...
गुजरात । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागु औषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागु औषध बरामद भएको कोस्ट गार्डले जनाएको छ,...
मस्को । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेताइने नजिकैको बस्ती कब्जा गरेको जनाएको छ । पछिल्लो समय यस क्षेत्रमा युक्रेन र रुसका सेनाबिच भीषण द्वन्द्व चलिरहेको थियो...
नयाँ दिल्ली । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागूऔषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई समातेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागुऔषध बरामद भएको कोस्ट गार्डले जनाएको...
दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको...
तेल अभिभ । इजरायल र हमासबिच गाजामा युद्धविराम लागू गर्ने प्रयास जारी छ । दुई पक्षबिच सम्झौता भयो भने इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्नेछ । ...
अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी...
बेइजिङ । अमेरिकी खर्बपति व्यापारी एलन मस्क चीन पुगेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा छापिएको खबरका अनुसार मस्क चीनको राजधानी बेइजिङमा पुगेका छन् । त्यहाँ मस्कले वरिष्ट चिनियाँ अधिकारीहरूसँग...
वासिङ्टन डिसी । अमेरिकामा बैंकिङ सङ्कट गहिरो बनेको छ । यसको ताजा उदाहरण रिपब्लिक फर्स्ट बैंक बनेको छ । सन् २०२४ मा डुब्ने यो पहिलो अमेरिकी बैंक हो । ...
लन्डन । टाइटानिक एट्लान्टिक महासागरमा डुबेको एक सय १२ वर्ष भइसकेको छ । त्यो भीमकाय जहाज कहिल्यै डुब्दैन भन्ने ठोकुवा गरिएको थियो । तर सो जहाज डुब्दा करिब १ हजार...
ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बाइयून जिल्लाको झोङलुटानमा...
लन्डन । बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको छ । यही वर्ष फेब्रुअरीमा क्यान्सर पत्ता लागेदेखि चार्ल्स तृतीयको अन्त्येष्टि योजनाहरू आवश्यकता अनुसार परिवर्तन भइरहेको छ । ‘लाइभ मिन्ट’मा प्रकाशित एक खबरका...
बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले...
तेल अभिभ । हमासले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । यसले समूहले अपहरण गरेका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ । भिडियोमा ओमरी मिरानले आफूलाई...
बगदाद । इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था गरिएको छ । नयाँ कानुनअनुसार तेस्रो...
वासिङटन । अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार भए पनि उनले त्यस्तो घटना हुन आदेश नदिएको बताएको वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ...
रियाद । गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको छ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र...
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई८...
मणिपुर । मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ। यस हमलामा सीआरपीएफका दुई जवान पनि घाइते भएका छन्। शनिबार बिहान करिब...
वासिङ्टन । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ । यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा...
लण्डन । क्यान्सरको उपचारमा राम्रो नतिजा पाएपछि राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने बेलायतको बकिङ्घम प्यालेसले बताएको छ । आधिकारिक जिम्मेवारीहरूको सन्दर्भमा भने राजा चार्ल्स अझै पूर्ण रूपमा...
गाजा । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ । आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत...
बेइजिङ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा चीनले रुसलाई दिएको समर्थनबारे राष्ट्रपति सी जिनपिङसँग प्रश्न उठाएका छन् । आफूले सी जिनपिङलाई चीनको समर्थन बिना यस युद्धमा रुसलाई अप्ठ्यारो...
काबुल । छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ । शरणार्थीहरू पाकिस्तान र इरानबाट तोरखाम, स्पिन...
नयाँ दिल्ली । शुक्रबार भारतमा लोकसभा निर्वाचनको दोस्रो चरणमा मतदान भएको छ । यस चरणमा १३ राज्यका मतदाताले ८८ सिटमा उम्मेदवारको भाग्य तय गर्दैछन् । यस चरणमा मतदान भइरहेको...
टोक्यो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्ने भएका छन् । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको हाे । ६ दिवसीय भ्रमण...
काबुल । हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्याइरहेको टोलो न्युजले जनाएको छ । ...