नयाँ दिल्ली । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट ...
नयाँदिल्ली । भारतका विदेशमन्त्री एस.जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको...
नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ । सहभागिताको मात्रा र परिमाणका हिसाबले...
इस्लामवाद । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तान (जीबी) क्षेत्रको दियामिर जिल्लामा शुक्रबार यात्रुवाहक बस खोलामा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिबी मुख्यमन्त्रीका प्रवक्ता...
गाजा । हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको...
गाजा । करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएपछि प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ । डा. अदनान अल-बुर्स ५० वर्षका थिए र अल शिफा अस्पतालको शल्यक्रिया विभागका...
अटोवा । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको छ । निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न...
अवुधावी । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस...
राँची । भारतको झारखण्ड उच्च अदालतले झारखन्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनलाई ठूलो झटका लागेको छ । अदालतले हेमन्त सोरेनको पक्राउलाई चुनौती दिने याचिका खारेज गरेको हो । साथै, अन्तरिम जमानतको...
नयाँ दिल्ली । केरलाको वायनाडका कांग्रेस सांसद राहुल गान्धीले रायबरेलीबाट लोकसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राहुल गान्धीले कांग्रेस संसदीय दलकी नेतृ सोनिया गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन...
नयाँ दिल्ली । शुक्रवार भारतीय शेयर बजारमा व्यापक गिरावट देखिएको छ । शुरुआती कारोबारमा शेयर बजारमा शानदार वृद्धि देखिएको थियो । तर सूचकमा अचानक यू–टर्न देखियो । मुख्य शेयर परिसूचक...
इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई...
रियो द जेनरियो । कयौँ दिनदेखिको मुसलधारे वर्षाका कारण दक्षिण ब्राजिलमा बिजुली उत्पादनका लागि बनाइएको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्ड दू सुल राज्यमा ६०...
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयमा कांग्रेसले आफ्नो कार्ड सार्वजनिक गरेको छ । सोनिया गान्धीको चुनाव क्षेत्र राय बरेलीमा पार्टीले राहुल गान्धीलाई चुनावी मैदानमा...
नयाँदिल्ली । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा २ जना कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र...
गुआङझोउ । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन । घाइतेहरुमध्ये सबै...
वासिङ्टन डीसी । प्रहरीले कडाइ गरिरहेको भएपनि अमेरिकामा प्यालेस्टाइनको समर्थनमा विद्यार्थी आन्दोलन जारी छ । न्यूयोर्क टाइम्सका अनुसार हालसम्म देशभरका ३० विश्वविद्यालयबाट १ हजार ३०० भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको...
वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय फर्मा तथा मेडिकल प्रविधि कम्पनी जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको प्रयोगका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध दायर भएको मुद्दाहरू राफसाफ गर्न अर्बौँ डलर तिर्ने भएको...
तेल अभिभ । इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ७ पटक मध्यपूर्वको भ्रमणमा गइसकेका छन् । बुधबार मध्यमपूर्वमा आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता...
बेइजिङ । दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते...
इजिप्ट । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन् । इजिप्टको राजधानी कायरोमा भएको...
काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम...
न्युयोर्क । प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्ध ठुलो अभियान...
इस्लामाबाद । पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान आप्रवासीहरू अफगानिस्तान फिर्ता गराएको तालिबानको नेतृत्वमा रहेको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ । ...
बेइजिङ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर...
नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।...
नयाँ दिल्ली । भारतीय व्यापारिक घराना गोदरेज टुक्रिएको छ । भारत स्वतन्त्र हुनु भन्दा अघिका व्यापारिक घराना मध्येको एक हो, गोदरेज । गोदरेजले रियल ईस्टेटदेखि कञ्जुमर प्रडक्टसम्म सबै व्यवसायमा हात...
नयाँ दिल्ली । दिल्ली(एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६...
बेइजिङ । चीनले आफ्नो सबैभन्दा उन्नत र तेस्रो विमानवाहक पोत फुजियानको समुद्री परीक्षण सुरु गरेको छ । फुजियान चिनियाँ सेनामा समावेश भएपछि चीनको शक्ति उल्लेखनीय रूपमा बढ्नेछ । ताइवान र...
सियोल । स्थानीयरूपमा निर्मित प्राविधिक उत्पादनहरूको बलियो मागका कारण दक्षिण कोरियाको निर्यात मात्रा लगातार सातौँ महिनामा पनि बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैंक अफ कोरियाका अनुसार निर्यात...
लन्डन । लण्डनमा कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यी आक्रमणकारीलाई उत्तरपूर्वी लन्डनको हेनल्ट क्षेत्रबाट पक्राउ गरेको हो । घटनास्थलबाट ३६...
टोकियो । जनसङ्ख्यामा निरन्तरको कमी यतिबेला जापानको टाउको दुखाइको विषय बनेको छ । जनसङ्ख्या यही गतिमा घट्दै जाने हो भने जापानको अस्तित्व नै मेटिने चेतावनी र चिन्ता पनि आइरहेका छन्...
लन्डन । बेलायती बहुराष्ट्रिय बैङ्किङ समूह एचएसबीसीका प्रमुख कार्यकारी नोएल कुइनले राजीनामा दिएका छन् । कुइनले पाँच वर्षदेखि बैङ्किङ समूहको प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । समूह ६२ वर्षीय कुइनको उत्तराधिकारी...
टोकियो । जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो...
क्यानबेरा । भारतीय मसला निर्माता कम्पनीहरू एमडीएच र एभरेष्टको समस्या कम हुने कुनै संकेत छैन । एक पछि अर्को गर्दै देशहरूले यी दुई कम्पनीको मसलामाथि कडाइ गरिरहेका छन् । ...
नयाँ दिल्ली । छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा...
लन्डन । कोभिड–१९ विरुद्ध कम्पनीले बनाएको खोपको खतरनाक साइड इफेक्ट हुन सक्ने बेलायती औषधि निर्माता कम्पनी अस्त्रजेनेकाले स्वीकार गरेको छ । बेलायती पत्रिका टेलिग्राफमा छापिएको खबरका अनुसार अस्त्रजेनेकामाथि कोभिशिल्डका खोपको...
तेल अभिभ । गाजामा युद्ध सुरु भएको कैयौँ महिना बितिसकेको छ । अहिलेसम्म यसले हमासको कैदमा बन्धक रहेको आफ्ना नागरिकहरु मुक्त गराउन सकेको छैन । यस्तोमा इजरायलले रफाहमा आक्रमण गर्ने...
नयाँ दिल्ली । उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको हो । रामदेव, पतञ्जलिका महाप्रबन्धक आचार्य...
माई महिउ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका छन् । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा...
ढाका । बंगलादेशको उच्च अदालतले उखर्माउलो गर्मीतर्फ औँल्याउँदै सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । एक दिन अघि मात्रै सरकारले गर्मीका कारण बन्द भएका विद्यालयहरू खोल्न सकिने बताएको...